देश Archive

यस्तो छ माघ २७ गते बिहीबारको राशिफल

काठमाडौं, आज २०७८ माघ २७ गते बिहीबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ।सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश ? मेष

नेविसंघ र तरुण दललाई अपिल

अब अधिवेशनका तिक्तताहरु बिर्सिएर टिम समुहहरु बिर्सिएर सामुहिक रुपमा हामी निर्वाचनको मोडमा होमिन तयार छौ त ? यावत कुराहरुका विचमा के कांग्रेसले निर्वाचन जित्न के कस्तो रणनीति तयार पार्नु पर्ला ? अबको तीन महिना हामीले कम्युनिस्टको

निर्वाचन अघि नै एसईई, परीक्षा तालिका एक दुई दिनमै

काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका एक दुई दिनमै प्रकाशित गर्ने भएको छ ।परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले परीक्षा तालिका सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको जानकारी दिँदै

प्रेम प्रकट गर्न किन दिइन्छ रातै गुलाफ ?

ऐजेन्सी, जबजब प्रेमको कुरा आउँछ, तबतब फूललाई प्रतीकात्मक रूपमा प्रयोग गरेको देख्न पाइन्छ । कसैलाई धन्यवाद भन्न होस् या बधाई दिन, तपाईं आफ्नो तर्फबाट जब शुभेच्छा प्रकट गर्न चाहनुहुन्छ भने फूल उपहार दिनुहुन्छ । फूल नै

कर्णाली प्रदेशमा मन्त्रिपरिषद विस्तार, ५ मन्त्री थपिए

बिरेन्द्रनगर, कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनको सिफारिसमा प्रवेश प्रमुख तिलक परियारले ५ जनालाई मन्त्री नियुक्त गरेका छन् । उनीहरुले आईतबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरुमा

एमसीसीविरुद्ध दुई मोर्चा र ६ कम्युनिस्ट पार्टीहरु आन्दोलनमा

काठमाडौं, विप्लव नेतृत्वको नेकपा सहित ६ कम्युनिस्ट पार्टी र दुई मोर्चा एमसीसीविरुद्ध आन्दोलनमा उत्रिने भएका छन् । आइतबार नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन

देउवा भेटन भेट्न केपी ओली बालुवाटार जादैँ

काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार भेट हुने भएको छ ।ओलीको सचिवालयका एक सदस्यले समसामयिक राजनीतिक विषयमा छलफलका लागि बोलाएको बताएका छन् । ‘सामसायीक राजनीतिक विषयमा छलफल गर्नका

जुम्लाको गाग्रा लेकमा फसेका ५५ जनाको हेलिकप्टरमा उद्धार गरिँदै

जुम्ला, कर्णाली प्रदेश सरकारले जुम्लाको गाग्रा लेकका विभिन्न ठाउँमा हिउँमा फसेका ५५ जनाको उद्धार गर्न हेलिकप्टर पठाउने तयारी गरेको छ ।कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले गाग्रा लेकमा फसेका उनीहरुको तत्काल उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर पठाउन लागेका

पेट्रोलियम पर्दाथको मुल्यवृद्धी विरुद्ध कोहलपुरमा चक्काजाम

नेपालगन्ज, सरकारले गरेको पेट्रोलियम पर्दाथको मूल्यवृद्धिका विरुद्ध नेत्र विक्रम चन्द विप्लवले नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको निकट संयुक्त जनवर्गीय संगठनद्धारा आज कोहलपुरमा एक घण्टा चक्काजाम गरिएको छ ।कोहलपुर चौराहको पुर्व, पश्चिम, उत्तर, दक्षिण चारैवटा राजमार्ग बन्दगरी बिहान

स्काभेटर आगजनीको घटना : संकाको घेरामा विप्लव नेकपा, तर नेकपाले भन्यो – हाम्रो संलग्नता छैन्

नेपालगन्ज, बाँकेको राप्तीसोनारी गाउँपालिकामा एउटा स्काभेटरमा आगजनी गरिएको छ । गाउँपालिकाको वडा नं. २ मसुरी बगर लामाचौर जंगलमा पार्किङ गरेर राखिएको एउटा स्काभेटरमा अज्ञात समुहद्धारा मंगलबार राती आगजनी गरिएको हो । निशान बिल्डर्सको भे १ प