देश Archive

उत्तराखण्डको बाढीबाट सम्पर्कविहीन १३ नेपालीको जिवितै उद्धार
काठमाडौँ । भारतको उत्तराखण्डमा आएको भीषण बाढी र पहिरोपछि सम्पर्कविहीन रहेका १३ नेपाली नागरिकहरूको जिवितै उद्धार गरिएको छ। भारतस्थित नेपाली दूतावासले हराइरहेका भनिएका १३ जना नेपालीको उद्धार भएको पुष्टि गरेको हो। उत्तराखण्डको स्थानीय प्रशासनले उपलब्ध गराइएको

निकै व्यंक्यत्मक गाइजात्रा ‘ड्यामड्याम’ (भिडियो सहित)
काठमाडौं । यो कुनै वैदिक श्राद्ध मन्त्र होइन, चर्चित हास्य कलाकार दमन रुपाखेतीद्वारा प्रस्तुत गरिएको गाइजात्रे व्यंग्य ‘ड्यामड्याम’ को एक झल्को हो, जसले यतिबेला सामाजिक सञ्जालमा तहल्का मच्चाइरहेको छ। जसो जसो जजमान, तसो तसो स्वाहा भन्दै

जसपा नेपाल सप्तरीको अध्यक्षमा केदार यादव निर्वाचित
काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल सप्तरी जिल्लाको अधिवेशनबाट अध्यक्ष पदमा केदार यादव निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी उमेश यादवलाई ३० मतले पराजित गर्दै अध्यक्षमा केदार विजयी भएका हुन् । मंगलबार राजविराजमा जिल्ला अधिवेशनको निर्वाचनमा

खानेपानी मन्त्रालय विकासे मन्त्रालय मध्येमा सबै भन्दा उत्कृष्ट : मन्त्री यादव
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी, सरसफाइ तथा ढल निकासको क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै खानेपानी मन्त्रालय विकासे मन्त्रालयहरु मध्येमा सबै भन्दा उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताउनु भएको छ । आज खानेपानी तथा ढल व्यवस्थापन विभागको

माओवादी केन्द्र र विप्लव नेकपाबीच छिट्टै एकता हुन्छः महासचिव गुरुङ
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीबीच छिट्टै एकता हुने बताएका छन् । बुधबार संवाद डबलीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै गुरुङले तत्काल वार्ता टोली गठन गरी एकताका आधार

माओवादी केन्द्रको निर्णय स्वागतयोग्य, नेकपा पनि एकता चाहन्छ: कर्णजीत बुढाथोकी
काठमाडौँ । नेकपाका स्थायी समिति सदस्य कर्णजीत बुढाथोकी ‘शुसिल’ले नेकपा माओवादी केन्द्रले पार्टी एकताबारे गरेको निर्णय स्वागतयोग्य रहेको बताएका छन् । उनले आफूहरु एकताको पक्षधर भएको भन्दै आफ्नो पार्टीले अब केन्द्रीय समिति बैठकले एकताबाट ठोस निर्णय

जन्मदिनको अवसरमा वृक्षारोपण उदाहरणीय कार्य गर्दै पत्रकार चौलागाई
रौतहट रौतहट जिल्लामा जन्मदिन जस्तो व्यक्तिगत अवसरलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै नयाँ अभ्यासको थालनी गरिएको छ । नेपाल पत्रकार महासंघका निवर्तमान सचिव गोबिन्द प्रसाद चौलागाईले आफ्नो जन्मदिनको अवसरलाई भिन्न ढंगले मनाउँदै चन्द्रपुर नगरपालिका–५ मरधरमा वृक्षारोपण कार्यक्रम आयोजना

बाँकेमा मल अभाव भएको विषयमा प्रमुख जिल्ला अधिकारीलाई वाइसीएलको ज्ञापनपत्र
नेपालगञ्ज । रासायनिक मलको अभावले किसानहरू गम्भीर समस्यामा परिरहेका बेला योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपाल बाँकेले जिल्ला प्रशासन कार्यालय बाँके मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ । वाइसीएलका केन्द्रीय सचिवालय सदस्य किस्मत आली शेष ‘जीत’ को प्रमुख

चुरे विनाश नै प्रमुख कारण हो मधेशमा जल संकटको
चुरे क्षेत्र मधेशको लागि आमा जस्तै हो । त्यहीं पानी पर्छ, रिचार्ज हुन्छ र त्यसले सिंचाइ तथा खानेपानीका लागि पानी प्रदान गर्छ । तर अहिले चुरेलाई मानिसहरूले जथाभावी उत्खनन, कटानी, आगजनी र चरिचरन गर्ने जस्ता कार्य गर्दै

नरेन्द्र ददेल नेतृत्वमा बाँके वाइसीएलको नयाँ कार्यसमिति चयन
नेपालगञ्ज । योङ कम्युनिस्ट लिग (YCL) नेपाल, बाँके जिल्लामा नरेन्द्र ददेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ। हालै सम्पन्न सम्मेलनमा ददेल अध्यक्ष पदमा निर्वाचित भएका छन् भने अन्य पदाधिकारी र करिब ५० सदस्यीय कार्यसमितिका सदस्यहरू सर्वसम्मत

