अर्थ Archive

अण्डाको मूल्यमा वृद्धि

काठमाडौं, नेपाल अण्डा उत्पादक सङ्घ केन्द्रीय समितिले कृषकले पाउने अण्डाको मूल्य वृद्धि गरेको छ । सङ्घले आजदेखि लागू हुने गरी कृषकले पाउने मूल्य ठूलो अण्डाको प्रति क्रेट रु २५५ र मध्यम अण्डाको प्रति क्रेट रु १७०

नेपालगञ्ज उपमहानगरपालिकाको बजेट : २ अर्ब २८ करोड

बाँके, नेपालगञ्ज उपमहानगरपालिकाको आज भएको पाँचौँ नगरसभाले आर्थिक वर्ष २०७६/७७ का लागि रु दुई अर्ब २८ करोड ८५ लाख ५४ हजारको बजेट सार्वजनिक गरेको छ । नगरउपप्रमुख उमा थापामगरले चालू खर्चतर्फ रु एक अर्ब २१ करोड

कालिकोटको पचाल झरना गाउँपालिकाको बजेट : २४ करोड ७ लाख ८४ हजार

कालिकोट, कालिकोट जिल्लाको पचाल झरना गाउँपालिकाको वजेट सार्वजनिक भएको छ । गाउँपालिका उपाध्यक्ष तारा न्यौपानेले आर्थिक वर्ष २०७६/७७ को लागि करिब २६ करोड ७ लाख ८४ हजार रुपैँयाको बजेट प्रस्तुत गरेकी हुन् ।गाउँपालिका उपाध्यक्ष न्यौपानेेेेले मंगलबार

बढेको बढ्यै सुनको भाउ, तोलाको ६५ हजार पुग्यो

काठमाडौं,सुनको भाउ दैनिक एक हजारले बढ्दै गएको छ। बिहीबार प्रतितोला ६४ हजारमा कारोबार भएको छापावाल सूनको मुल्य आज एक हजारले बढेर ६५ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै तेजावी सुनकाे मूल्य ६४

विज्ञापन बजारमा कालो बादल, रोजगारीमा धक्का

नेपालको नयाँ विज्ञापन नीतिका कारण प्रत्यक्ष रुपमा प्रसारण र केबल क्षेत्रमा कार्यरत लाखौको रोजगारी गुम्ने देखिएको छ । केन्द्रीय तथ्याङ्क विभागले नेपालको जनसंख्या झण्डै ३ करोड र घर संख्या करिब ५० लाख रहेको जनाएको छ ।

बजेटबारे संसदमा अर्थमन्त्रीको जवाफ

काठमाडौँ,अर्थमन्त्री युवराज खतिवडाले संघीयता कार्यान्वयन गर्नतर्फ केन्द्रीत भएर बजेट आएको बताएका छन् । अर्थमन्त्री खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको छलफलमा उठेका प्रश्नहरुको उत्तर दिदै बजेट अल्मलिएको र छरिएको भन्ने सांसदहरुको

कम्युनिस्ट सरकारको १५ खर्ब ३२ अर्बको बजेट, कहाँ कति छ रकम ?

बजेट : १५ खर्ब ३२ अर्ब चालु खर्च: ९ खर्ब .५६ अर्ब रुपैयाँ पुँजीगत खर्च: चार खर्ब ८ अर्ब वित्तीय व्यवस्थापन: १ खर्ब ६७ अर्ब नेकपा अध्यक्ष केपी ओली नेतृत्वको सरकारले चुनावपछिको दोस्रो बजेट आज ल्याएको

बढ्यो कर्मचारीको तलब

काठमाडौं,सरकारले कर्मचारीको तलब वृद्धि गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६–०७७ को बजेट सार्वजनिक गर्दै कर्मचारीको तलब बढाइएको जानकारी दिएका हुन् । अर्थमन्त्रीका अनुसार साउत १ देखि लागू हुनेगरी राजपत्र अनन्तकृत श्रेणीका लागि २०

रेल र पानीजहाजका लागि १ खर्ब ७३ अर्ब

काठमाडौं : सरकारले रेल तथा पानीजहाज सञ्चालनका लागि ठूलो रकम विनियोजन गरेको छ। आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले रेल तथा पानीजहाज सञ्चालनका लागि एक खर्ब ७३ अर्ब बजेट विनियोजन गरेको जानकारी

अब वृद्धभत्ता ३ हजार

काठमाडौं – सरकारले सामाजिक सुरक्षा भत्ता १ हजार रुपैयाँ बढाएको छ । आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट संघीय संसदको संयुक्त संसदमा पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले १ हजार भत्ता बढाउँदै ३ हजार रुपैयाँ पुर्‍याएको