अर्थ Archive

बढयो ग्यासको मूल्य, पेट्रोल र डिजेल घट्यो

काठमाडौं, नेपाल आयल निगमले सोमबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले जारी गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा एक–एक रुपैयाँ घटेको हो । अब पेट्रोलको मूल्य ११०,

सीडीओविरुद्ध ६ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) खगेन्द्रप्रसाद रिजालविरुद्ध ५ ओटा अभियोग पत्र दायर गरेको छ । सार्वजनिक अपराधको मुद्दा मिलाइदिने भन्दै मुद्दाका अभियुक्तसँग घुस लिएको आरोप लागेका उपसचिव रिजालविरुद्ध

२१ अंकले बढ्यो नेप्से,

काठमाडौं ,धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ। उकालोको यात्रामा रहेको नेप्सेले नयाँ यात्रा तय गरेको हो। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आइतबार २१.२६ ले बढेर एक हजार ३४६.६४ मा पुगेको हो।

ब्रोइलर कुखुराको मूल्य अहिलेसम्मकै उच्च,

ब्रोइलर कुखुराको मूल्यले अहिलेसम्मकै रेकर्ड तोडेको छ । शनिबारदेखि लागू हुने गरी जिउँदो ब्रोइलरको मूल्य दुई सय ७० रुपैयाँ लागू भएपछि यो रेकर्ड तोडिएको हो । खरिद मूल्य बढेसँगै तयारी मासुको मूल्य पनि चार सय प्रतिकिलो

कर घटाउनै पर्ने दबाबमा सरकार

काठमाडौं,भारत सरकारले बजेटमार्फत् करका दरमा भारी छुट दिएसँगै नेपाललाई पनि कर घटाउन दबाब परेको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले शनिबार बिहान ३ खर्ब ७९ अर्ब ७७ करोड अमेरिकी डलर (२६९ खर्ब ८५ अर्ब भारु) को

भारतको २०२० को संघीय बजेट भाषण सुरु

भारत, भारतको संघीय सरकारको आर्थिक वर्ष २०२०/२१ को बजेटको भाषण सुरु भएको छ । भारतीय वित्तमन्त्री निर्मला सितारमणले आफ्नो कार्यकालको दोस्रो बजेट संसदको संयुक्त सत्रमा शनिबार प्रस्तुत गरी सम्बोधन सुरु गरेकी हुन् । महिला अर्थमन्त्रीको रुपमा

सुनको मूल्य माघयताकै सबैभन्दा धेरै, वृद्धि

काठमाडौं, निकै उतारचढावका बीच कारोबार हुँदै आएको पहेँलो धातुको मूल्य स्थानीय बजारमा माघयता उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु ७६ हजार ३०० र तेजाबी सुनको मूल्य

बढिमूल्यमा पेट्रोल बेच्ने पम्प संचालक पक्राउ

दाङ ,दाङमा तोकिएको भन्दा बढि मूल्यमा पेट्रोल बेच्नेलाई पम्प संचालकलाई प्रहरीले पक्राउ गरिएको छ। दाङको बबई गाउँपालिका ५ हापुरेस्थित राम सप्लायर्स पेट्रोल पम्पका संचालक रामबहादुर वलीलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। तोकिएको

अब विद्युत् दरमा परिवर्तन, १० युनिटसम्म निःशुल्क

नेपाल विद्युत् प्राधिकरणले हाल कार्यान्वयनमा रहेको विद्युत् महसुल दरमा परिवर्तन गर्नेभएको छ । प्राधिकरण सञ्चालक समितिको आइतबार बसेको बैठकले नयाँ दर स्वीकृत गर्दै विद्युत् नियमन आयोगमा स्वीकृतिका लागि पेस गर्ने निर्णय गरेको छ । प्राधिकरणले यसका

अब देखी हजारको नोटमा जुम्ल्याह हात्ती !

काठमाडौँ, अब हजारको नोटमा दुईवटा हात्ती भएको चित्र राखिने भएको छ । अहिले प्रचलनमा रहेको हजारको नोटमा समावेश गरिएको हात्ती अफ्रिकी मुलको रहेको पत्ता लागेपछि राष्ट्र बैंकको डिजाइन कमिटीले नोटमा नेपालकै जुम्ल्याह हात्तीको चित्र राख्ने निर्णय