विश्व Archive

भारतमा कोरोना संक्रमितको संख्या ५ लाख नाघ्यो

एजेन्सी, भारतमा कोरोना भाइरसबाट शुक्रबार भारतमा १८ हजार २ सय बढी संक्रमित भएका छन् । यो संख्या एकैदिन अहिलेसम्मकै धेरै रहेको आँकडाले देखाउँछ । वर्ल्डोमिटरका अनुसार बितेको २४ घण्टामा थप ३ सय ८१ जनाको मृत्यु भएको

विश्वभर कोरोनाबाट ४ लाख ९१ हजारको मृत्यु, ९७ लाख संक्रमित

एजेन्सी,  विश्वभर कोरोना भाइरसको कारण संक्रमितमध्ये कल ४ लाख ९१ हजारको मृत्यु भइसकेको छ ।   संक्रमित संख्या ९७ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार ९७ लाख १० हजार  संक्रमित संख्या पुगेको छ । विश्वभर संक्रमितमध्ये कल

भारतमा चट्याङ लागेर १०७ जनाको मृत्यु

काठमाडौं,  भारतमा चट्याङका कारण १०७ को मृत्यु भएको छ । जसमध्ये बिहारका ८३ रहेका छन् भने उत्तर प्रदेशमा २४ को मृत्यु भएको छ । यसबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो समवेदना प्रकट गरेका छन् । उनले

आइफेल टावर १ सय ४ दिनपछि खुल्ला

एजेन्सी, कोरोना भाइरस महामारीका कारण मार्चदेखि बन्द रहेको आइफेल टावर १ सय ४ दिनपछि पहिलोपटक बिहीबारदेखि पुनः खुला गरिएको छ।विश्वभरका पर्यटकका लागि आश्चर्य र प्रमुख आकर्षणका रुपमा रहेको टावर अझै केही समय पर्यटकका भने लागि खुला

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख २० हजार १ सय ७१ पुग्यो

काठमाडौँ, अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख २० हजार १ सय ७१ पुगेको छ । सयुंक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या २२ लाखभन्दा बढी पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा २६ हजार

भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १४ हजार ९ पुग्यो

काठमाडौं ,  भारतमा  कोरोनाले ज्यान गुमाउनेको संख्या १४ हजार ९ सय नाघेको छ । भारतमा पछिल्लो २४ घण्टामा १६ हजार ८७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४ लाख ७२

पाकिस्तानका १० क्रिकेटरलाई कोरोना संक्रमण

एजेन्सी, पाकिस्तानका १० जना क्रिकेट खेलाडीमा कोरोना भाइरसको संक्रमण भएको छ। मंगलबार फखर जमान, इमरान खान, काशिफ भट्टी, मोहम्मद हफिज, मोहम्मद हसनैन, मोहम्मद रिजवान र वहाब रियाजलाई कोरोना पुष्टि भएको पाकिस्तान क्रिकेट बोर्डले जनाएको छ। यसअघि

अमेरिकाले ग्रिन कार्ड र वर्किङ भिसामा लगायो प्रतिबन्ध

एजेन्सी, अमेरिकी सरकारले ग्रीन कार्ड र वर्किङ भिसामा आउने डिसेम्बर महिनासम्मका लागि प्रतिवन्ध लगाएको छ । कोरोना भाइरसको महामारीका कारण आर्थिक रुपमा प्रभावित भएका अमेरिकीहरुलाई रोजगारी दिन यस्तो निर्णय लिइएको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ७४ हजार नाघ्यो

एजेन्सी, विश्वभर कोरोनाबाट मृत्यु हुनेको चार लाख ७४ हजार  नाघेको छ ।   पछिल्लो आँकडा अनुसार विश्वभर कोरोना संक्रमितको संख्या ९१ लाख ८५ हजार ९७४ पुगेको वर्ल्डओमिटरले जनाएको छ । हालसम्म कोरोना भाइरस संक्रमणबाट विश्वभर चार लाख

परिक्षणका कारण अमेरिकामा संक्रमित बढी देखिएको भन्दै परिक्षण कम गर्न ट्रम्पको आग्रह

काठमाडाैं, अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले काेभिड १९ काे परिक्षण बढी गरेका कारण अमेरिकामा संक्रमितहरु धेरै देखिएकाे भन्दै अब परिक्षण कम गर्न आग्रह गरेका छन् । लकडाउन खुकुलाे बनाएर नाेभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि गरिएकाे एक चुनावी