विश्व Archive

विश्वभर ३ करोड ९ लाख मानिसमा कोरोना संक्रमण
काठमाडौं, विश्वभर ३ करोड ९ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ पछिल्लो २४ घण्टामा २ लाख ९० हजार ३७४ जनामा संक्रमण पुष्टि भएसँगै यो समाचार तयार पार्दासम्म विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ९

अमेरिकामा कोरोना संक्रमितको संख्या ६९ लाख नाघ्यो
काठमाडौं ,अमेरिकामा कोरोना संक्रमितको संख्या ६९ लाख नाघेको छ । आइतबार थप ४२ हजार ५३३ जनामा संक्रमण पुष्टि भएसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ६९ लाख ६७ हजार ४०३ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म ४२ लाख २३ हजार

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले कोरोनाको कारण देखाउदै थप एक वर्ष संकटकाल लम्ब्याए
फिलिपिन्स, फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले देशमा जारी संकटकाललाई थप एक वर्ष लम्ब्याएका छन् । कोरोनाभाइरसको महामारीलाई कारण देखाउदै उनले अर्को वर्ष सन् २०२१ को सेप्टेम्बरसम्म कायम रहने गरी संकटकाल घोषणा गरेका हुन् ।घोषणा नं १०२१ मार्फत्
अर्को वर्षको अप्रिलसम्ममा अमेरिकामा कोरोना खोप उपलब्ध हुने अमेरिकाको जिकिर
एजेन्सी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को वर्षको अप्रिल महिनासम्ममा अमेरिकामा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुने बताएका छन् । खोप निर्माणको काम निकै द्रुत गतिमा चलिरहेको छ । लाग्छ आगामी वर्ष सन् २०२१ को अप्रिलसम्ममा यो

आईपीएलको १३ औं संंस्करण शनिवारबाट यूएईमा सुरु
काठमाडौं, लामो समयको अनिश्चिततापछि आईपीएलको १३ औं संंस्करण शनिवारबाट संयुक्त अरब अमिरात यूएईमा सुरु हुदैछ।आईपीएल इतिहारकै सबैभन्दा सफल टिम– मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सले पहिलो म्याचमा एकअर्काको सामना गर्दैछन्।दुबै टिमले विजयी सुरुआत चाहे पनि, दुबैका

फोन चोरेर ‘सेल्फी’ खिच्ने बादर
एजेन्सी, मलेशियामा एक युवकले आफ्नो हराएको फोन फेरि भेटिँदा त्यसमा बाँदरले खिचेका सेल्फी र भिडिओ फेला परेको बताएका छन्। जाक्रिद्ज रोद्जी नामक २० वर्षीय ती विद्यार्थीले बाँदरले फोन खान खोजे जस्तो देखिने भिडिओसहित सामग्रीहरू ट्विटरमा हालेपछि

छालासहित २२ हजार वर्ष पुरानो भालुको शव भेटियो
एजेन्सी, आर्टिक सर्कलभन्दा धेरैमाथि दुर्गम साइबेरियन टापूहरु छन् । जहाँ, अस्थिपञ्जर व्यापारी र वैज्ञानिकहरु लोप भइसकेका प्राणीहरुको खोजीमा लागेका हुन्छन् । शताब्दीऔँ अघि लोप भएका यस्ता प्राणीका अस्थिपञ्चर त्यहाँ हिउँका कारण सुरक्षित हुन्छन् । ल्याकोभोस्की टापूमा

पीएसजी स्टार नेयमारमाथि दुई खेलको प्रतिबन्ध
काठमाडौँ, जर्मेन पीएसजी स्टार नेयमारमाथि दुई खेलको प्रतिबन्ध लागेको छ ।फ्रान्सेली फुटबलको सर्वोच्च निकायले लिग वन अन्तर्गत आइतबार पीएसजी र मार्सेबीच खेलको घटनालाई लिएर अनुशासन कारवाही सुनाएको हो । उक्त खेलमानेयमार सहित ५ खेलाडीले रातो कार्ड

बहराइनका राजकुमारसहित १८ जनाको टोली हिमाल चढ्न नेपाल आइपुग्यो
काठमाडौं, बहराइनका राजकुमारसहित १८ जनाको टोली हिमाल चढ्न नेपाल आइपुगेको छ ।बहराइनका राजकुमार, १४ जना डिफेन्स फोर्स तथा तीन जना बेलायती नागरिक रहेको टोली शेख ईशा एयरबेसबाट गएराति साढे १२ बजे नेपालतर्फ प्रस्थान गरेको थियो ।

अमेरिकामा कोरोनाबाट १ लाख ९९ हजारको मृत्यु
काठमाडौं ,अमेरिकामा कोरोना भाइरसको संक्रमणले १ लाख ९९ हजार जनाको मृत्यु भएको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार मंगलबार पछिल्लो २४ घण्टामा थप ४८० जनाको मृत्यु भएसँगै मृतक संख्या १ लाख ९९ हजार पुगेको

