विश्व Archive

भाइटीकाको साइत कुन देशमा कतिबेला ?

काठमाडौं– यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको तिहारमा भाइटीकाको साइत कात्तिक १० गते बिहिबार बिहान ११ बजेर ३७ मिनेट जुरेको जनाएको हो ।

इन्डोनेसियाको स्टेडियममा भएको हिंसामा मृत्यु हुनेको संख्या १७४ पुग्यो

एजेन्सी, इन्डोनेसियामा शनिबार एक फुटबल म्याचका बेला भड्किएको हिंसा र भागदौडमा मृत्यु हुनेको संख्या १७४ पुगेको छ । घाइतेको संख्या पनि व्यापक छ । यसलाई विश्वमा भएको हालसम्मकामे सबैभन्दा ठूलो स्टेडियम दुर्घटनाको संज्ञा दिएको छ ।

उत्तर कोरियाद्वारा दुई ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण

सियोल, उत्तर कोरियाले आफ्नो पूर्वी जलक्षेत्रमा छोटो दूरीका दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण प्रहार गरेको दक्षिण कोरियाको ज्वाइन्ट चिफ अफ स्टाफ (जेसीएस) ले बिहीबार बताएको छ।जेसीएसले विज्ञप्ति जारी गर्दै दक्षिण प्योङयान प्रान्तको सुनचोन क्षेत्रबाट स्थानीय समयअनुसार राति

फोर्ब्सको धनाढ्यको सूचीमा भारतका गौतम अडानी दोस्रो स्थानमा

एजेन्सी, भारतीय उद्योगपति गौतम अडानी शुक्रबार फ्रान्सको एलभीएमएचका बर्नार्ड अर्नाल्टलाई पछि पार्दै विश्वको दोस्रो धनी व्यक्ति बनेका छन् । एलन मस्क अझै पहिलो नम्बरमा छन् । दोस्रोमा गौतम अडानी, तेस्रोमा बर्नार्ड अर्नाल्ट, चौथो नम्बरमा जेफ बेजोस

यस्ता छन सी चिनफिङका ७ नीति

राष्ट्रपति भएपछि सी चिनफिङले चीनको आर्थिक नीति डोर्याउने प्रमुख संस्थाहरुमा ठूलो हेरफेर ल्याएका छन्। खासगरी केन्द्रीय आर्थिक तथा वित्तीय मामिला आयोगलाई उनले बदले। उपप्रधानमन्त्री तथा प्रमुख आर्थिक सल्लाहकार लिउ हेको सहयोगमा सीले २०१३ देखि २०१८ सम्मको

बेलायतकी महारानीको ९६ वर्षको उमेरमा निधन

काठमाडौँ, बेलायतकी ९६ वर्षिया महारानी एलिजाबेथ द्वितीयको आज निधन भएको छ । स्कटल्यान्डको बालमोरल दरबारमा उनको बिहीबार निधन भएको बीबीसीले जनाएको छ ।९६ वर्षीया महारानी एलिजाबेथको स्वास्थ्यमा समस्या आएपछि उनी डाक्टरहरूको निगरानीमा रहेकी थिइन् । पछिल्लो

सी जिनपिङ र भ्लादिमिर पुटिनबीच भेटवार्ता हुदैँ

एजेन्सि, चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अर्को हप्ता उज्वेकिस्तानमा भेट हुने भएको छ ।  रुसी सरकारी समाचार एजेन्सी ताससँगको कुराकानीमा बेइजिङका लागि रुसी राजदूत आन्द्रे डेनिसोभले बुधबार यो जानकारी दिएका हुन् ।डेनिसोभका

भारतीय नौसेनामा सामेल बन्यो २ खर्ब भारुको नयाँ युद्धपोत ‘विक्रान्त

एजेन्सी, शुक्रबार भारतले आफ्नो सबैभन्दा ठूलो र देशभित्रै बनेको युद्धपोत विक्रान्तलाई आफ्नो नौसेनामा सहभागी गरायो । त्यस अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी उपस्थित थिए ।  युद्धपोतलाई दिइएको नाम विक्रान्तको अर्थ संस्कृतमा ‘बहादुर’ भन्ने हुन्छ । यसलाई

युक्रेन युद्ध भड्काउने प्रमुख शक्ति अमेरिका हो : चिनियाँ राजदूत

काठमाडौँ, रुसका लागि चिनियाँ राजदूतले युक्रेन युद्ध भड्काउने प्रमुख शक्ति अमेरिका भएको आरोप लगाएका छन्। वासिङ्टनले रुसलाई मिचेर ध्वस्त पार्न खोजेको उनको भनाइ छ। राजदूत चाङ हानहुइले अमेरिकाले बारम्बार नेटो विस्तार गरेर रुसलाई भित्तामा पुर्याएको र

रुसले अमेरिकालाई आणविक हतियारको निरीक्षण गर्नबाट रोक्यो

काठमाडौं, रुसले अमेरिकालाई आफ्नो रणनीतिक आणविक हतियारको निरीक्षण गर्न प्रतिबन्ध लगाएको छ । रुसले यो निरीक्षण अस्थायी रूपमा बन्द गरेको बताएको छ । न्यू स्टार्ट नामको हतियार नियन्त्रण सन्धि अन्तर्गत यस्तो निर्णय गरिएको हो ।रुसको विदेश