विश्व Archive

म्यान्मा र बहराइनका सरकार प्रमुखलाई दिए प्रधानमन्त्री ओलीले बधाई

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले म्यान्मा र बहराइनका सरकार प्रमुखलाई बधाई ज्ञापन गरेका छन् ।प्रधानमन्त्री ओलीले गणतन्त्र म्यान्मा सङ्घका सल्लाहकार आङ सान सुची र बहराइन अधिराज्यका अधिराजकुमार सलमान बिन हमाद अल खलिफालाई बुधबार बेग्लाबेग्लै शुभकामना सन्देश

अफगानिस्तानको कुन्दुजमा आक्रमण

कुन्दुज, अफगानिस्तानको उत्तरपूर्वी शहर कुन्दुजमा बुधबार साँझ तालिबानले गरेको आक्रमणमा सात जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार तालिबानले प्रहार गरेको मोर्टार लागेर मारिनेहरुमा महिला र बालबालिका समेत गरी सात जनाको मृत्यु भएको र अरु छ जना

अमेरिकामा कोरोनाको तीव्र परीक्षण गर्न नयाँ प्रबिधिलाई अनुमति

वासिङ्टन, अमेरिकामा कोरोनाभाइरसको तिब्र परीक्षणका लागि सरकारको आधिकारिक निकायले अनुमति दिएको छ । आपतकालिन अवस्थामा मात्रै प्रयोग गर्न सकिने गरी मंगलबार पहिलो पटक यस्तो अनुमति प्रदान गरेको हो । घरमा समेत प्रयोग गर्न मिल्ने यस विधिले ३०

पेरुको राष्ट्रपतिमा फ्रान्सिस्को सागास्ती नियुक्त

ब्युनस आयर्स, दक्षिणी अमेरिकी राष्ट्र पेरुको अन्तरिम राष्ट्रपतिमा फ्रान्सिस्को सागास्ती नियुक्त भएका छन् । पेरुका राजनीतिज्ञ समेत रहेका सागास्तीले संसद समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।गत नोभेम्बर ९ मा पेरुको संसदले पूर्व राष्ट्रपति मार्टिन

वाईडेन र मोदिबिच फोनबार्ता

दिल्ली, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनसँग फोनवार्ता भएको छ ।अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएकोमा बाइडेनलाई बधाई दिँदै मोदीले सहकार्यका लागि आफु सधैँ खुल्ला र तयारनै रहेको बताएका छन । बधाई दिन मंगलबार

प्रधानमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं, नेकपामा विवाद चर्किएको बेला प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको भेटबार्ता भएको छ । उनले मंगलबार राति प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन्

ह्यारिविरुद्ध आपत्तिजनक सामग्री फेसबुकले हटायो

काठमाडौँ, फेसबुकले अमेरिकाकी नव–निर्वाचित कमला ह्यारिसबारे विभिन्न जातीवादी र महिला विरोधी आपत्तिजनक सामग्री, मीम्स र कमेन्ट हटाएको छ ।बीबीसीले फेसबुकलाई यसबारे जानकारी पठाएपछि यस्तो गरिएको हो। बीबीसीले फेसबुकलाई यस्ता तीन समूहबारे जानकारी दिएको थियो जसले लगातार

कोरोना अन्त्यका लागि खोप मात्र पर्याप्त हुँदैनः विश्व स्वास्थ्य संगठन प्रमुख

जेनेभा, कोरोना महामारी अन्त्य गर्न खोप मात्र पर्याप्त नहुने विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका प्रमुख डा टेड्रोस अधानम गेब्रियससले जानकारी गराएका छन् । सोमबार उनले खोपले मात्र कोरोना भाइरस महामारी रोक्न नसक्ने जानकारी गराएका हुन् । ‘खोप अन्य

स्पेन र जर्मनीबीच प्रतिस्पर्धा

एजेन्सी, यूईएफए नेसन्स लिग फुटबलमा आज दुई ठुला प्रतिद्वन्दी स्पेन र जर्मनीबीच प्रतिस्पर्धा हुँदैछ । लिग ए को समूह डी मा रहेको स्पेनले घरेलु मैदानमा जर्मनीसँग सामना गर्न लागेको हो । खेल नेपाली समयानुसार राति १ः३०

मैत्रीपूर्ण फुटबल खेल अन्तर्गत नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दै

काठमाडौं, अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टिमले मंगलबार दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।खेल ढाकास्थित बंगबन्धु रंगशालामा हुँदैछ । नेपाल र बंगलादेशबीचको खेल नेपाली अनुसार अपरान्ह ४ः४५ बजे सुरु हुने भएको छ