विश्व Archive

अष्ट्रेलियाले दियो भारतलाई विशाल लक्ष्य

एजेन्सी, अष्ट्रेलियाले पहिलो एकदिवसीय क्रिकेटमा भारतलाई जितका लागि ३ सय ७५ रनको विशाल लक्ष्य दिएको छ ।सिड्नीमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ७४ रन बनायो । अष्ट्रेलियाको फराकिलो

नेपाल आइपुगे भारतीय विदेश सचिव श्रींगला

काठमाडौं, भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला काठमाडौं आइपुगेका छन्। दुई दिने औपचारिक भ्रमणका लागि श्रींगला बिहीबार बिहान ११ बजे काठमाडौं आइपुगेका हुन्। विदेश सचिव श्रृंगलाको यो पहिलो नेपाल भ्रमण रहेको छ । परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा

कुवेतमा गैरकानूनी रुपमा बसेका आप्रवासी श्रमिकलाई आममाफी

दोहा, कुवेतमा गैरकानूनी रूपमा बसोबास गर्ने प्रवासीहरूको लागि एक महिनाको आममाफी दिने घोषणा गरेको छ ।कुवेतले गैरकानूनी बसोबास गरेका प्रवासीहरूलाई कानूनी बनाउने वा जरिवाना तिरेर देश छोड्ने अवसर प्रदान गरेको कुवेतको आन्तरिक मन्त्रालयले जनाएको छ ।

पहिलो चरणमा अमेरिकामा ६४ लाख भ्याक्सिन वितरणको तयारी

वासिङटन, संयुत्त संयुक्त राज्य अमेरिकाले पहिलो हप्तामा फाइजरले निर्माण गरेको कोभिड–१९ को खोप वितरण गर्ने योजना अघि सारेको छ । अमेरिकी नियामक निकायबाट आपतकालीन प्रयोगका लागि स्वीकृति पाए लगत्तै सम्भवत डिसेम्बरमा यो खोप पहिलो चरणमा ६४

भारतले लगायो थप ४३ चिनियाँ एपमाथि प्रतिबन्ध

काठमाडौं, भारतले ४३ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको छ । भारतको विद्युतीय तथा सूचन प्रविधि मन्त्रालयले ४३ एपमाथि प्रतिबन्ध लगाउन आदेश जारी गरेको हो । यी एप भारतको सार्वभौमिकता, अखण्डता, सुरक्षाका लागि खतरा भएको भन्दै प्रतिबन्ध लगाएको

अफगानिस्तानको बामियान शहरमा बम विस्फोट, १७ जनाको मृत्यु, ५० बढी घाइते

काठमाडौँ, अफगानिस्तानमा बम विष्फोट भएको छ । बामियान शहरमा भएको विस्फोटमा १७ जनाको मृत्यु भएको छ । ५० भन्दा बढी मानिस घाइते भएका छन्। विस्फोटटमा परेर मृत्यु हुनेमा एक ट्राफिक प्रहरी समेत छन्। मंगलबार त्यहाँका राष्ट्रपति

बेलिजका प्रधानमन्त्रीलाई कोरोना पुष्टि

मेक्सिको, बेलिजका प्रधानमन्त्री जोन ब्रिसेनोलाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रधानमन्त्रीको कार्यालयले सोमबार वक्तव्य जारी गर्दै उनी कोरोनाभाइरसबाट सङ्क्रमित भएको जानकारी दिएको हो । प्रधानमन्त्री ब्रिसेनो कोरोना भाइरसबाट सङ्क्रमित भएपछि अहिले आइसोलेसनमा बसेको प्रधानमन्त्री कार्यालयद्वारा जारी

ट्रम्प सत्ता हस्तान्तरण गर्न तयार

वासिङ्टन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता हस्तान्तरणको प्रक्रिया शुरु गर्न आफु तयार रहेको बताएका छन् । सरकारी उच्च अधिकारीहरुलाई सोमबार उनले राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई सत्ता हस्तान्तरण प्रक्रिया शुरु गर्न निर्देशन दिएका हुन् ।उनले यसअघि सत्ता

अप्रेसन गरिरहेकै बेला हर्ट एट्याक भएर डाक्टरको मृत्यु

काठमाण्डौ, अप्रेशन गरीरहेको बेला डाक्टरलाई ह्रदयाघात हर्ट एट्याक मृत्यु भएको छ । साउदी अरबको उटा सरकारी अस्पतालमा बिरामीको शल्यक्रिया गर्न लागेका एक चिकित्सकको मृत्यु भएको हो । शल्यक्रिया गर्दा गर्दै डाक्टरको मृत्यु भएको विश्वकै संभवतः पहिलो घटना

भारतीय विदेश मन्त्रालयका सचिव नेपाल आउँदै

काठमाडौँ, भारतीय विदेश मन्त्रालयका सचिव हर्षवर्धन श्रृंगला नेपाल भ्रमणमा आउने भएका छन् । भारतीय विदेश मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गरेर सचिव श्रृंगलाले दुई दिने औपचारिक बिहीबार र शुक्रबार नेपाल भ्रमण गर्ने जानकारी गराएको हो ।