विश्व Archive

रोनाल्डोमाथि प्रहरी अनुसन्धान
एजेन्सी, इटालियन सरकारले कसैलाई पनि बाहिर घुम्न वा बिदा मनाउन अनुमति दिएको छैन । गत वर्ष इटालीमा कोरोना भाइरस महामारीका रूपमा फैलिएको थियो । इटाली सरकारले २०२१ मा कोभिड–१९ माथि नियन्त्रण गर्ने उद्देश्यले नै स्वदेशी तथा विदेशीलाई सिमाना,

जापानमा एकै दिन झण्डै एक सय उडान रद्द
टोकियो, जापानमा शुक्रबार एकै दिनमा झण्डै एक सय उडान रद्द भएका छन् । अत्याधिक हावाहुरी र भारी हिमपातका कारण यति धेरै उडानहरु रद्द भएको अधिकारीहरूले जानकारी दिएका छन् । हावाहुरी र हिमपात विशेष गरेर देशको उत्तरी

कतारमा ५० हजार मानिसले लगाए कोरोनाविरूद्धको खोप
दोहा, कतारमा कोरोना खोप सुरु भएदेखि अहिलेसम्म ५० हजार मानिसले कोरोनाविरूद्धको खोप लगाएका छन् ।खोप लगाउन ९० हजार भन्दा बढीले नाम दर्ता गराएको कतारको प्राथमिक स्वास्थ्य सेवा बिभागका प्रबन्ध निर्देशक डा. मरियम अब्दुलमालिकले पत्रकार सम्मेलन मार्फत

संसदमा बहुमत गुमाएपछि इटलीका प्रधानमन्त्रीद्वारा राजीनामा
काठमाडौं, इटलीका प्रधानमन्त्री जुसेप कोन्टेले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति सर्जियो मातारेलालाई भेटेर उनले सरकार प्रमुखबाट राजीनामा दिएका हुन् । राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा प्रधानमन्त्रीले राजीनामाका लागि गरेको आग्रहलाई राष्ट्रपतिले स्वीकृत गरेको उल्लेख छ ।

राजदूत शाक्यले लगाईन कोरोनाविरूद्धको पहिलो खोप
दोहा, ईजरायलका लागि नेपाली राजदूत डाक्टर अञ्जना शाक्यले कोरोनाविरूद्धको पहिलो डोज खोप लगाएकी छन् ।खोप लगाउदै राजदूत शाक्यले हालसम्म ४० वर्ष वा सोभन्दा माथिका व्यक्तिहरुलाई खोप दिइरहेको भएपनि छिट्टै सबैलाई खोप दिने ईजरायल सरकारले निर्णय गर्न

मोडर्नाले भन्यो, ‘हाम्रो खोपले नयाँ कोरोना भाइरसविरुद्ध पनि काम गर्ने देखियो’
काठमाडौं, कोभिडको अमेरिकी खोप, मोडर्नाले बेलायत र दक्षिण अफ्रिकामा फेला परेको कोरोना भाइरसको नयाँ रुपविरुद्ध काम गर्ने कम्पनीका वैज्ञानिकहरुले जानकारी दिएका छन् । ल्याब परीक्षणको प्रारम्भिक नतिजाले खोपबाट उत्पन्न एन्टिबडिजले नयाँ भाइरससँग पनि उत्तिकै प्रभावकारी तरिकाले

विश्वभर १० करोडभन्दा बढीमा संक्रमण, ७ करोड २२ लाख निको
काठमाडौँ, विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १० करोड नाघेको छ ।पछिल्लो २४ घण्टामा ४ लाख ३७ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित संख्या १० करोड २ लाख ५८ हजार नाघेको छ ।पछिल्लो २४

नेपाल–चीन व्यापारमा अवरोध
काठमाडौं, २०७२ वैशाखको भूकम्पपछि पटक पटक अवरुद्ध तातोपानी र रसुवा नाका अझै सहज रुपमा सञ्चालनमा आउन सकेका छैनन् । चीनले पछिल्लो समय अन्य मुलुकसँग अबौंको आयात निर्यात व्यापार गरिरहे पनि नेपालको हकमा शून्य कोभिडको नीति अवलम्बन

एशियाकै सबैभन्दा ठूलो तस्कर पक्राउ
काठमाडौँ, एशियाकै सबैभन्दा ठूलो तस्कर मानिने सो चि लप नेदरल्याण्डमा पक्राउ परेका छन् । उनी संसारमा सबैभन्दा बढी खोजी गरिएका फरार अभियुक्तमध्येका एक अभियुक्त हुन् । उनी नेदरल्याण्डको राजधानी एम्स्र्टडमको स्किपोल विमानस्थलबाट पक्राउ परेका हुन् । एक

रेलमार्गमा टिकटक बनाउँदा एक युवाको मृत्यु
इस्लामाबाद, पाकिस्तानमा रेलको ठक्करबाट एक युवाको मृत्यु भएको छ । टिकटक बनाउनको लागि रेलमार्गमा हिँडिरहेका ती युवाको रेलको ठक्करबाट मृत्यु भएको बताइएको छ । पाकिस्तानको राजधानी शहर इस्लामाबाद नजिकै शाह खालिदको छिमेकमा पर्ने रावलपिंडी शहरमा शुक्रबार