विश्व Archive

वुहानको समुद्री खानाबाट कोरोना फैलियो : डब्लूएचओ
काठमाडौं, चीनको वुहानस्थित सामुद्रिक खाना राखिएको बजारबाट कोभिड–१९ को सङ्क्रमण फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनका विशेषज्ञ अधिकारीहरुले चीनको वुहानमा पुगेर गरेको अनुसन्धानबाट यस्तो देखिएको उनीहरुले जनाएका छन् । कोभिड भने अन्यत्र

बेपत्ता दुई बर्षे बालक भारतबाट उद्धार
काठमाडौं,आफ्नै आँगनबाट बेपत्ता भएका सिरहाको दुई वर्षीय बालकलाई ७२ घण्टापछि प्रहरीले भारतको मधुवनीबाट उद्धार गरी परिवारको जिम्मा लगाएको छ ।आफ्नै घरआँगनमा खेलिरहेका बेला गत मङ्गलबार साँझ सिरहा नगरपालिका–१ डुम्बाखाताका प्रदीप यादवका दुई वर्षीय छोरा प्रियान्सु यादव

म्यानमारमा सेनाले लगायो फेसबुक प्रयोगमा प्रतिबन्ध
काठमाडौं, म्यानमारमा सेनाले ‘कू’ गरेपछि सेनाको आदेशमा इन्टरनेट सेवाहरू बन्द गरिएका छन् । म्यानमारमा फेसबुक प्रयोगमा फेब्रुअरी ७ सम्मका लागि पूर्णरुपमा प्रतिबन्ध लगाइएको हो । तथा अन्य सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइएको छ । म्यानमारको सञ्चार तथा

बेजोस अमेजनको प्रमुखबाट राजीनामा दिने घोषणा
वासिङ्टन,अमेजनका संस्थापक जेफ बेजोसले यसै वर्ष सन् २०२१ को अन्त्यदेखि कम्पनीको प्रमुख कार्यकारी अधिकृतको पदबाट अलग हुने घोषणा गरेका छन् ।सानो व्यवसायलाई विश्वकै एउटा महत्वपूर्ण कम्पनीका रुपमा रुपान्तरण गर्ने श्रेय बेजोसमाथि छ ।अमेजनमा रहेको सम्पत्तिका आधारमा

सुकी सहितका नेताहरुलाई रिहा गर्न एनएलडीको आग्रह
याङ्गुन, म्यान्मारको सत्तारुढ दल नेसनल लिग फर डेमोक्रेसी ९एनएलडी०ले सेनाद्वारा नियन्त्रणमा लिइएका आफ्ना नेताहरुलाई तत्काल रिहा गर्न माग राखेको छ ।एनएलडीले मंगलबार वक्तव्य जारी गर्दै पार्टीकी नेतृ आङ्साङ् सुकीसहितका नेताहरुलाई तत्काल रिहा गर्न आग्रह गरेको हो

म्यान्मारको सेनाविरुद्ध कदम चालिने अमेरिकी राष्ट्रपतिको चेतावनी
काठमाडौँ, अमेरिकी राष्ट्रपति जो बाइडनले म्यान्मारको सेनाले नेत्री आङ सान सू चीसहित अन्य नेताहरूलाई गिरफ्तार गरेर देशको शासन सत्ता हातमा लिएको भन्दै सेनाविरुद्ध कदम चालिने धम्की दिएका छन् । बाइडनले म्यान्मारको सेनालाई तत्काल सत्ता छोड्न भनेका

म्यानमारका बैंक तथा वित्तीय संस्थाहरू बन्द
काठमाडौं, म्यानमारका बैंक तथा वित्तीय संस्थाहरू बन्द भएका छन् । बैंकहरूको कार्यालय बन्द भएसँगै एटीएमले समेत काम नगरेको उपभोक्ताले जानकारी दिएका छन् । सेनाले नेताहरूलाई थानामा राख्दै सत्ता नियन्त्रणमा लिएको घोषणा गरेपछि बैंकहरूको सेवा समेत बन्द

डब्लुएचओको टोली उहान बजारमा
चिन, विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाको उत्पत्तिका बारेमा अनुसन्धान गर्न खटिएको विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)को टोलीले आइतबार संक्रमण फैलिएको भनिएको उहानको बजारको भ्रमण गरेको छ । समूहका सदस्यहरुले हुआनानको सामुद्रिक जीव बजारको भ्रमण गरेका थिए । यो

दिल्लीमा आन्दोलनरत किसानको इन्टरनेट काटियो
नयाँदिल्ली, भारतको दिल्लीमा आन्दोलनरत किसानहरुलाई लक्षित गरी इन्टरनेट सेवा काटिएको छ । दिल्लीमा किसानहरुले पकड जमाएको मुख्य तीन ठाउँमा सरकारले मोबाइल इन्टरनेट सेवा काटेको हो । आम सुरक्षा मजबुत बनाउन इन्टरनेट सेवा काटिएको र यो आज

दुबइले अब विदेशी नागरिकलाई नागरिकता दिने
काठमाडौं, संयुक्त अरब इमिरेट्स (युएई) ले विख्यात विदेशी नागरिकहरुलाई नागरिकता दिने भएको छ । कोरोना संक्रमणको महामारी र तेलको मूल्यमा आएको गिरावटका कारण हजारौं विदेशी नागरिक युएई छोडेर हिंडेपछि युएई सरकारले यस्तो घोषणा गरेको हो ।