विश्व Archive

प्रधानमन्त्री निवास छिरे प्रदर्शनकारी, हसिनाले छाडिन् देश
काठमाडौँ । बंगलादेशमा सरकारविरोधी आन्दोलन उत्कर्षमा पुगेपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी छिन्। हजारौँ प्रदर्शनकारीहरू ढाकास्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरी हसिनाको राजीनामा माग गरेका थिए। आरक्षणविरूद्धको आन्दोलन हिंसात्मक बन्दै गएपछि सोमबार प्रधानमन्त्री हसिनाले सरकारी निवास

महिला एसिया कप : आज नेपालले पाकिस्तानको र युएईले भारतको सामना गर्ने
काठमाडौँ । श्रीलङ्कामा जारी एसीसी महिला एसिया कप क्रिकेटमा नेपालले आज आफ्नो दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दै छ । नेपाल र पाकिस्तानबिचको खेल श्रीलङ्काको डम्बुला मैदानमा आज साँझ ७ः१५ बजे सुरु हुनेछ । नेपाल

बंगलादेशमा आरक्षण विरोधी आन्दोलन, १९ को मृत्यु
ढाका । बंगलादेशमा आरक्षण विरोधी विद्यार्थी आन्दोलन थप चर्किएको छ । बिहीबारसम्ममा १९ जनाको मृत्यु भएको छ । १३ जना बिहीबार मारिएका हुन् । फ्रान्सेली समाचार समिति एएफपीले मारिनेको संख्या ३२ पुगेको दाबी गरेको छ ।

हिजबुल्लाद्धारा इजरायलमा रकेट आक्रमण
काठमाडौं । इजरायलको उत्तरी क्षेत्रमा लेबनानको भूमिबाट हिजबुल्लाहले रकेट आक्रमण गरेको छ । आक्रमणबाट भएको क्षतिको जानकारी भने सार्वजनिक भएको छैन । इजरायलले मंगलबार लेबनानको भूमिमा आक्रमण गर्दा हिजबुल्लाहका एक कमाण्डर अब्दुल्लाह तालेब मारिएका थिए ।

आफ्नै वैज्ञानिकहरूलाई धमाधम पक्राउ गर्दैछ रुस
मस्को । रुसले आफ्नै वैज्ञानिकहरूलाई पक्राउ गरिरहेको छ । पछिल्लो समय रुसले हाइपरसोनिक हतियार विकासमा ठुलो फड्को मारेको बताइएको छ । तर यसैबिच राजद्रोहको आरोपमा भौतिकशासात्रीहरूलाई समातेर जेलमा हाल्ने क्रम पनि बढेको छ । पक्राउ परेका

कंगना रनौतलाई कसले हान्यो थप्पड ?
नयाँ दिल्ली । बलिउड अभिनेत्री कंगना रनौतमाथि हातपात भएको छ । चन्डीगढ विमानस्थलमा महिला सीआइएसएफ हवलदार कुलबिंदर कौरले उनीमाथि थप्पड हानेकी हुन् । यस घटनामा कंगनाले सफाई पनि दिएकी छन् । कंगना र महिला हवलदारबिच भनाभन

युद्ध अन्त्य गर्ने इजरायलको नयाँ प्रस्तावमा के छ ?
वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा जारी द्वन्द्व अन्त्य गर्न इजरायलले प्रस्तुत गरेको नयाँ प्रस्तावलाई स्वीकार गर्न हमासलाई अपिल गरेका छन् । उनले भने, ‘अब यो युद्ध अन्त्य गर्ने बेला आएको छ।’ तीन भाग रहेको

इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन
काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । आइतबार हेलिकप्टर दुर्घटनामा परेका उनको अवस्था अज्ञात थियो । समाचार एजेन्सी रोयटर्सले अनुसार एक इरानी अधिकारीलाई उद्धृत गर्दै दुर्घटनामा

दिल्लीका मुख्यमन्त्री केजरीवाल अन्तरिम जमानतमा रिहा
काठमाडौं । भ्रष्टाचार आरोपमा पक्राउ परेका नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अन्तरिम जमानतमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । उनलाई आगामी जुन महिनाको १ तारिखसम्म जमानतमा रिहा गर्न सर्वोच्चले आदेश दिएको हो । साथै उनलाई

इजराइलले गर्यो इरानमाथी हमला, हमलापछि अधिकांश उडान ‘डाइभर्ट’
काठमाडौँ । इजराइलले इरानमाथि जवाफी कारबाही थालेको छ । आइतबार इरानले इजराइलमाथि आक्रमण गरेपछि त्यसको जवाफी कारबाही गर्ने इजराइलले चेतावनी दिएको थियो । सोही चेतावनीलाई इजराइलले कार्यान्वयन गर्दै इरानको विभिन्न सहरमाथि आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले