विश्व Archive
कोरोनाका कारण इन्डोनेसियामा २५ जनाको मृत्यु
इन्डोनेसियामा कोरोना भाइरसद्वारा संक्रमित २५ जनाको मृत्यु भएको छ । इन्डोनेसियाको नोभेल कोरोनाभाइरसबारे जानकारी दिने टोलीका प्रवक्ता अचमाद युरियान्तोले जानकारी दिए । बिहिबार इन्डोनेसियामा मा ६ जनाको मृत्यु भएको थियो जसमध्ये पाँचजना राजधानी जकार्ताका थिए भने
कोरोनाबाट ज्यान गुमाउने १० हजार, चीनमा भन्दा इटालीमा बढी मानिसको मृत्यु
काठमाडौं,विश्वव्यापी महामारीको रूप लिएको कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट ज्यान मागुमाउनेको संख्या १० हजार नाघेको छ । गत डिसेम्बरको अन्तिम साता चीनको वुहानबाट फैलिएको कोरोनाले शुक्रबार बिहानसम्म १० हजार ४८ मानिसको ज्यान लिइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्

निर्भया हत्याकाण्ड : चारै जना दोषीलाई फाँसी
नयाँदिल्ली, निर्भया बलात्कारकाण्डका ४ जना दोषीलाई शुक्रबार बिहान भारतले फाँसी दिएको छ । भारतीय समयअनुसार शुक्रबार बिहान साढे ५ बजे दिल्लीस्थित तिहाड जेलमा उनीहरुलाई फाँसी दिइएको हो । निर्भया तथा बलात्कार घटनाका दोषीहरु विनय शर्मा, पवन

कोरोनाको त्रासले कैदी रिहा गर्ने अमेरिकाको तयारी
काठमाडौं, कोरोना भाइरसको संक्रमण जेलमा पनि देखिन थालेपछि अमेरिकाले कैदीबन्दी रिहा गर्ने तयारी थालेको छ । न्युर्योक सिटीले जोखिममा रहेका कैदी–बन्दीलाई रिहा गर्ने तयारी गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि लस एन्जलस र क्लेभल्याण्डले सयौँ
इटालीमा स्वास्थ्यकर्मी नै कोरोनाबाट संक्रमित
इटाली,विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको प्रकोक सबैभन्दा बढी इटालीमा देखा परेको छ । चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले इटालीमा महामारीका रुपमा देखिएको छ । इटालीमा पछिल्लो २४ घण्टामा ४ सय २७ जनाले ज्यान

कोरोनबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो, चीनमा भन्दा धेरै मृतक इटालीमा
विश्वभर कोभिड–१९ अर्थात कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा एक हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ। विभिन्न देशमा १ हजार ८० जनाको मृत्यु भएपछि मृतकको संख्या १० हजार ३१ पुगेको छ। तिब्र गतिमा फैलिएको

कारोना आशंकामा अस्पताल भर्ना भएका व्यक्तिद्वारा आत्महत्या
नयाँ दिल्ली,कोरोना भाइरस संक्रमणको आशंकामा अस्पताल भर्ना भएका एक बिरामीले आत्महत्या गरेका छन् । यो घटना भारत हो । कोरोना संक्रमणको आशंकामा भारतको नयाँ दिल्लीस्थित सफदरजंग अस्पतालमा भर्ना भएका व्यक्तिले अस्पतालको सातौं तलाबाट हाम फालेर आत्महत्या
कोरोना भाइरस शून्यमा पुगेको चीनको दाबी
एजेन्सी, कोरोना भाइरसको उत्पत्ति भएको मुलुक चीनमा कोभिड-१९ को अभिलेख राख्न थालिएयता पहिलोपटक देशभित्र कुनै पनि नयाँ सङ्क्रमणका घटनाहरू देखा नपरेको चिनियाँ अधिकारीहरूले बताएका छन् । तर बाहिरबाट चीन आएका व्यक्तिहरूमा बुधवार ३४ वटा नयाँ सङ्क्रमण

कोरोना फैलिन नदिन श्रीलंकामा कर्फ्यू
कोलम्बो, कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि श्रीलंकाले देशका केही स्थानमा कर्फ्यू जारी गरेको छ । श्रीलंका प्रहरीले बुधबार मुलुकका पुत्तालम जिल्लाका ११ स्थान, चिल्ला क्षेत्रका ७ स्थान र कोचिकादे क्षेत्रमा बुधबार दिउँसो साढे ४ बजेबाट
कोरोना भाइरसबाट बंगलादेशमा पहिलो एक जनाको मृत्यु
ढाका, कोरोना भाइरसको संक्रमणका कारण बंगलादेशमा पहिलो पटक एक जनाको ज्यान गएको छ । बंगलादेशको समाचार संस्था द डेली स्टारले इन्स्टिच्युट अफ इपिडिमियोलोजी, डिजिज कन्ट्रोल एण्ड रिसर्चलाई उद्धृत गर्दै बंगलादेशमा पहिलो पटक कोरोना भाइरसका कारण एक

