विश्व Archive

कोरोनाका कारण मलेसियामा पहिलो दुई जनाको मृत्यु

क्वालालम्पुर, कोरोना भाइरस कारण मलेसियामा पहिलो पटक दुई जनाको ज्यान गएको छ । मलेसियाको स्वास्थ्य मन्त्रालयले मुलुकमा मंगलबार दुई जनाको ज्यान गएको पुष्टि गरेको हो । मलेसियाका सञ्चारमाध्यमका अनुसार सारावाक राज्यको राजधानी कुचिङ शहरमा एकजना ६०

भारतमा कोरोनाका कारण तीन जनाको मृत्यु

मुम्बइ,कोरोनाभाइरसका कारण भारतमा तीन जनाको मृत्यु भएको छ । महाराष्ट्रको कस्तुरबा अस्पतालमा कोरोनाभाइरस (कोभिड–१९)बाट एक ६४ वर्षीय बृद्धको मृत्यु भएको छ । कोरोनाभाइरसको सवैभन्दा बढी संक्रमित महाराष्ट्रमा देखिएका छन् । महाराष्ट्रमा हालसम्म ३९ केसहरु बाहिर आएका

कोरोनाको १६२ देशमा संक्रमण, ७,१६४ जनाको मृत्यु

काठमाडौं, मंगलबारसम्म कोरोनाभाइरस १ सय ६२ देशमा पुगिसकेको छ । अहिलेसम्म जम्मा १ लाख ८२ हजार ५ सय ४७ संक्रमित भेटिएका छन् । संसारमा ७ हजार १ सय ६४ जनाको मृत्यु भएको छ । जबकी ७९

हलिउड अभिनेत्री कर्लेन्को कोरोना संक्रमित

अमेरिका,चर्चित हलिउड अभिनेत्री ओल्गा कर्लेन्को कोरोना भाइरसबाट संक्रमित भएकी छिन । ‘क्वान्टम अफ सोलेस’की नायिका समेत रहेकी उनले आफू कोरोना भाइरसबाट संक्रमित भएको इन्स्टाग्राममा जानकारी दिएकी हुन् । उनले कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि आफू

कोरोनाबाट इटालीमा थप ३४९ को मृत्यु ३२ सय ३३ संक्रमित

काठमाडौं , इटालीमा कोरोनाभाइरसको संक्रमणबाट थप ३ सय ४९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टाभित्र ३ सय ४९ जनाको मृत्यु भएपछि इटालीमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या २१ सय ५८ पुगेको छ । थप

पोर्चुगलमा कोरोना संक्रमणको आशंका ६० जना नेपाली क्वारेन्टाइनमा

लिस्बन, पोर्चुगलमा कोरोना भाइरस संक्रमणको आशंकामा ६० जना नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ । दक्षिणी पोर्चुगलको फारो शहरनजिकै नेपालीहरुको समूहमा कोरोना भाइरसको संक्रमण देखा परेको हो । यसअघि ७४ नेपालीहरुलाई क्वारेन्टाइनमा राखिएको जनाइए पनि पछि १४ जनालाई

जापानमा १९ जनाको हत्या गर्नेलाई मृत्युदण्डको सजाय

टोकियो, जापानको एक केयर होममा १९ जना अशक्त व्यक्तिलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा एक जापानी पुरुषलाई मृत्युदण्डको सजाय सुनाइएको छ । जापानको इतिहासमा यो निकै भयावह आमहत्या मानिएको छ ।३० वर्षीय सातोशी उमाचु स्वयंले

स्विस फुटबलका अध्यक्ष डोमिनिक ब्लाचलाई कोरोना संक्रमण

एजेन्सी, स्विस फुटबल फेडेरेसनका अध्यक्ष डोमिनिक ब्लाचलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । अध्यक्ष डोमिनिकले आफुलाई कोरोनाको संक्रमण देखिएको र अहिले आराम गरिरहेको बताएका बीबीसीले उल्लेख गरेको छ । ७० वर्षीय अध्यक्ष डोमिनिकले आफुलाई घाँटी दुख्ने

अष्ट्रेलियामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय पुग्यो

विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरसको संक्रमणबाट अष्ट्रेलियामा पाँच जनाको मृत्यु भएको छ। शनिबार थप दुई जनाको मृत्यु भएको अष्ट्रेलियन स्वास्थ्य विभागले जनाएको छ। मृत्यु हुनेमा ९० र ७७ वर्षीय वृद्ब महिला रहेको त्यहाँ स्थित अष्ट्रेलियाको

कोरोनाका कारण साउदी अरबमा नेपालीलाई आवतजावतमा रोक

कोरोनाका कारण नेपालका श्रम गन्तव्य सीमित हुँदै छन् । कतारपछि साउदी अरेबिया सरकारले आइतबारदेखि नयाँसहित नेपालमा बिदामा आउने र बिदा मनाएर फर्कने नेपालीलाई रोक लगाएको छ । आइतबारबाट साउदी अरब सरकारले २ हप्ताका लागि आवतजावतमा रोक