विश्व Archive

कोरोनाबाट पाकिस्तानमा ३ जनाको मृत्यु, ६४५ संक्रमित
काठमाडौं, कोरोना भाइरसबाट पाकिस्तानकमा ३ जनाको मृत्यु भएको छ । आइतबार विहानसम्म त्यहाँका समाचार एजेन्सीहरुका अनुसार ३ जनाको मृत्यु भएको हो । भने ६४५ जना भाइरसबाट संक्रमित भएका छन् । त्यहाँ थप १ सय ४४ जनामा

कोरोनाबाट अमेरिकामा एकै दिन ६ हजार ५ सय संक्रमित
काठमाडौं, कोरोना भाइरस (कोभिड-१९)को संक्रमणका अमेरिकामा तीब्र रुपमा फैलिएको छ । चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमण हाल सवैभन्दा बढी इटाली र त्यसपछि अमेरिकामा संक्रमणको जोखिम बढेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा अमेरिकामा ६

कोरोना भाइरसबाट इटालीमा एकै दिन ७ सय ९३ को ज्यान गयो
काठमाडौं , इटालीमा पछिल्लो २४ घण्टामा ७ सय ९३ जनाको मृत्यु भएको छ । यो शुक्रबार मृत्यु हुनेको संख्या भन्दा १६६ ले बढी हो । थप ७ सय ९३ जनाको मृत्यु भएसँगै इटालीमा ज्यान गुमाउनेको संख्या

दिल्लीमा ५ जनाभन्दा धेरै भेला हुन नपाइने
काठमाडौं, कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन भारतको राजधानी दिल्लीमा सरकारले कुनै पनि प्रयोजनका लागि पाँच जनाभन्दा बढी व्यक्तिको भेला गर्न निषेध गरेको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले यस्तो घोषणा गरेका हुन् । उनले सामाजिक, सांस्कृतिक,

कोरोनाका कारण बेलायतमा पूर्व गोर्खा सैनिकको मृत्यु
काठमाडौं, कोरोना भाइरसका कारण बेलायतमा पूर्व गोर्खा सैनिकको मृत्यु भएको छ । बेलायतबाट प्रकाशित हुँदै आएको वीनेपाली नामक अनलाइनले जनाएअनुसार संखुवासभा घर भई हाल लण्डन साउथ ह्यारोमा बसोबास गर्दै आएका ६६ वर्षे लीलाबहादुर राईको गत मंगलबार

कोरोना भाइरसले अमेरिकी शेयर बजार प्रभावित
काठमाडौं , कोरोना भाइरसको संक्रमणले अमेरिकी शेयर बजार प्रभावित भएको छ । अमेरिकी शेयर बजार वाल स्ट्रीट साताको सुरुवातमा झैं अन्त्यमा पनि सकारात्मक हुन सकेन । शेयर बजारमा गिरावट भइरहँदा कच्चा तेलको मूल्यमा पनि नकारात्मक असर

बच्चा जन्म दिएलगत्तै कोरोनाका कारण आमाको मृत्यु
पोल्यान्ड, पोल्यान्डमा एक २७ वर्षीया स्वस्थ महिलाले बच्चालाई जन्म दिएलगत्तै कोरोना संक्रमण भएर मृत्यु भएको छ । मृत्यु भएकी महिलाको नाम भने सार्वजनिक गरिएको छैन । विश्वमै यति कम उमेरमा कोरोना संक्रमण भएर मृत्यु भएकी उनी

जर्मनीमा एकै दिन ४५ सय २८ जना कोरोना संक्रमित
काठमाडौं , कोरोना भाइरसबाट जर्मनीमा एकै दिन ४ हजार ५ सय २८ जना संक्रमित भएका छन् । योसँगै जर्मनीमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १९ हजार ८ सय ४८ पुगेको छ । शुक्रबार मात्रै जर्मनीमा २४

कोरोना भाइरसको नयाँ लक्षणले वैज्ञानिक चिन्तित
काठमाडौं , कोरोनाभाइरसको प्रकोप विश्वभर फैलिरहँदा यसको औषधि समेत बन्न सकिरहेको छैन । परीक्षण गरिएको औषधि र खोपको नतिजा आउँन पनि १ देखि २ महिना लाग्न सक्ने बताइएको छ । औषधि र खोप नै पत्ता नलागेकाले

कोरोनाबाट अमेरिकामा २ सय ६४ मृत्यु, १९ हजार संक्रमित
काठमाडौं , अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ६४ पुगेको छ । शुक्रबार राति थप ८ जनाको मृत्यु भएपछि मृतकको संख्या २ सय ६४ पुगेको हो । १९ हजार ६ सय ५० जनामा संक्रमण देखिएको