विश्व Archive

कोरोना भाइरसको नयाँ लक्षणले वैज्ञानिक चिन्तित
काठमाडौं , कोरोनाभाइरसको प्रकोप विश्वभर फैलिरहँदा यसको औषधि समेत बन्न सकिरहेको छैन । परीक्षण गरिएको औषधि र खोपको नतिजा आउँन पनि १ देखि २ महिना लाग्न सक्ने बताइएको छ । औषधि र खोप नै पत्ता नलागेकाले

कोरोनाबाट अमेरिकामा २ सय ६४ मृत्यु, १९ हजार संक्रमित
काठमाडौं , अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ६४ पुगेको छ । शुक्रबार राति थप ८ जनाको मृत्यु भएपछि मृतकको संख्या २ सय ६४ पुगेको हो । १९ हजार ६ सय ५० जनामा संक्रमण देखिएको

अमेरिकी उपराष्ट्रपतिका सहयोगीलाई कोरोना संक्रमण
एजेन्सी , अमेरिकी उपराष्ट्रपतिका एक सहयोगीलाई पनि कोरोना भाइरसको संक्रमण भएको छ । यद्यपि उपराष्ट्रपति माइक पेन्ससँग उनि सम्पर्कमा पुगिनसकेको दावी गरिएको छ । सवास्थ्य विभागको निर्देशिका अनुसार उक्त व्यक्ति कस कससँग सम्पर्कमा आएका थिए भन्ने

कोरोनाबाट इटालीमा एक दिन भित्र ६ सय २७ मृत्यु, मृतकको संख्या ४ हजार
काठमाडौं – इटालीमा कोरोनाभाइरसको संक्रमणबाट २४ घण्टाभित्र ६ सय २७ जनाको मृत्यु भएको छ । यो संख्या बिहिबार मारिएका भन्दा २ सयले बढी हो । यसअघि बिहिबार ४ सय २७ जनाको मृत्यु भएको थियो । थप

फिनल्याड विश्वको सबैभन्दा खुशी मुुलुक: राष्ट्रसंघ
एजेन्सी, विश्वभर कोरोनाभाइरसको सन्त्रास फैलिइरहेका समय संयुक्त राष्ट्रसंघका विज्ञहरूले शुक्रबार फिनल्याण्डलाई लगातार तेस्रो वर्ष विश्वको सबैभन्दा खुशी राष्ट्र घोषणा गरेका छन् । ‘वर्ड ह्यापीनेस रिपोर्ट’का लागि अनुसन्धानकर्ताहरूले १५६ मुलुकका जनतालाई सोधिएको प्रश्न र उनीहरूले दिएका प्रतिक्रियाको

पहिलो पटक कोरोना संक्रमणको खुलासा गर्ने डा. लीको परिवारसँग प्रहरीले माग्यो माफी
बेइजिङ, पहिलो पटक कोरोना भाइरसको संक्रमणबारे खुलासा गर्ने चिनियाँ चिकित्सक डा. ली वेनलियाङका परिवार ग प्रहरीले माफी मागेको छ । पहिलो पटक गत डिसेम्बर महिनामा नेत्ररोग विशेषज्ञ चिकित्सक डा. ली वेनलियाङले कोरोना भाइरसको संक्रमणबारे खुलासा गर्दा

कोरोनाका कारण इन्डोनेसियामा २५ जनाको मृत्यु
इन्डोनेसियामा कोरोना भाइरसद्वारा संक्रमित २५ जनाको मृत्यु भएको छ । इन्डोनेसियाको नोभेल कोरोनाभाइरसबारे जानकारी दिने टोलीका प्रवक्ता अचमाद युरियान्तोले जानकारी दिए । बिहिबार इन्डोनेसियामा मा ६ जनाको मृत्यु भएको थियो जसमध्ये पाँचजना राजधानी जकार्ताका थिए भने

कोरोनाबाट ज्यान गुमाउने १० हजार, चीनमा भन्दा इटालीमा बढी मानिसको मृत्यु
काठमाडौं,विश्वव्यापी महामारीको रूप लिएको कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट ज्यान मागुमाउनेको संख्या १० हजार नाघेको छ । गत डिसेम्बरको अन्तिम साता चीनको वुहानबाट फैलिएको कोरोनाले शुक्रबार बिहानसम्म १० हजार ४८ मानिसको ज्यान लिइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्

निर्भया हत्याकाण्ड : चारै जना दोषीलाई फाँसी
नयाँदिल्ली, निर्भया बलात्कारकाण्डका ४ जना दोषीलाई शुक्रबार बिहान भारतले फाँसी दिएको छ । भारतीय समयअनुसार शुक्रबार बिहान साढे ५ बजे दिल्लीस्थित तिहाड जेलमा उनीहरुलाई फाँसी दिइएको हो । निर्भया तथा बलात्कार घटनाका दोषीहरु विनय शर्मा, पवन

कोरोनाको त्रासले कैदी रिहा गर्ने अमेरिकाको तयारी
काठमाडौं, कोरोना भाइरसको संक्रमण जेलमा पनि देखिन थालेपछि अमेरिकाले कैदीबन्दी रिहा गर्ने तयारी थालेको छ । न्युर्योक सिटीले जोखिममा रहेका कैदी–बन्दीलाई रिहा गर्ने तयारी गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि लस एन्जलस र क्लेभल्याण्डले सयौँ