विश्व Archive

पश्चिम बंगाल सरकारद्वारा मेची नाका शिल, रोकियो आयात-निर्यात
काठमाडौं, पश्चिम बंगाल सरकारले नेपालसँग सीमा जोडिएको मेची नाका शिल गरेको छ । कोरोना भाइरस संक्रमणको कारण देखाउँदै भारतको पश्चिम बंगाल सरकारले नेपालसँग जोडिएको नाका बन्द गरेको मेची भन्सार कार्यालयका प्रमुख ध्रुवराज विश्वकर्माले जानकारी दिएका छन्

भारत : १७० जिल्ला ‘रेड जोन’ घोषित
नयाँदिल्ली- कोरोनाबाट अति प्रभावित भारतका १७० जिल्लालाई रेड जोन घोषणा गरिएको छ। यिनमा नयाँदिल्ली, मुम्बई, बैंग्लोर, चेन्नाई, कोलकाता र हैदराबादजस्ता छ वटा मेट्रो सिटी पनि परेका छन्। रेड जाेनमा परेका जिल्ला र सहरमा भाइरस परीक्षण तीव्र

दुबईबाट फर्केका एक व्यक्तिमा ‘एन्टीबडी पोजेटिभ’
झापा , प्रदेश नं १ मा र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरिएकामध्ये झापाको हल्दिबारी गाउँपालिकाका एक व्यक्तिमा ‘एन्टीबडी पोजेटिभ’ भेटिएको छ । एन्टीबडी पोजेटिभ भेटिएका व्यक्ति चैत ५ गते दुबईबाट घर फर्केका हुन् । उनको स्वास्थ्य अवस्था

चीनमा २४ घण्टा भित्र ४६ नयाँ कोरोना संक्रमित भेटिए
एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण चीनमा घट्दै गए पनि अझै पूर्णरुपमा नियन्त्रणमा आएको छैन । चिनियाँ राष्ट्रपति सी जिनपिङले कोरोनाविरुद्धको लडाइ जितेको घोषणा गर्दै उद्गमस्थल वुहानको समेत लकडाउन खुला गरे पनि संक्रमणका घटना

कोरोनाबाट भारतमा मृतकको संख्या ४२२ पुग्यो, १२ हजार ३७० संक्रमित
एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा २९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४२२ पुगेको छ । भारतमा एकैदिन ८८३ जनामा संक्रमण देखिएसँगै

फ्रान्समा एकै दिन मृत्यु हुनेको संख्या १ हजार ४३८
एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फ्रान्समा पनि तीव्र देखिएको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा १ हजार ४३८ जनाले ज्यान गुमाएका छन् । यो हिजोको तुलनामा झण्डै दोब्बर हो । हिजो ७६२ जनाले

इटालीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २१ हजार ६४५ पुग्यो
एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि तीव्र देखिएको छ । विहीबार बिहान समाचार तयार पार्दासम्म इटालीमा ज्यान गुमाउनेको संख्या २१ हजार ६७ पुगेको छ । इटालीमा एकैदिन ५७८ जनाले ज्यान गुमाएसँगै मृत्यु
कारोनाबाट स्पेनमा २४ घण्टा भित्र ५५७ मृत्यु
काठमाडौं,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण स्पेनमा पनि तीव्र देखिएको छ । स्पेनमा पछिल्लो २४ घण्टामा ५५७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १८ हजार ८१२ पुगेको छ । स्पेनमा एकैदिन करिव ६ हजार ६

अमेरिकामा कोरोनाले एकै दिन २ हजार ४७० मृत्यु
काठमाडौ ,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा बुधबार विहान समाचार तयार पार्दासम्म २ हजार ४७० जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या २८ हजार

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९३ संक्रमित १ हजार बढी
काठमाडौं, भारतमा पछिल्लो २४ घण्टामा ३५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३९३ पुगेको छ ।विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा एकैदिन १ हजार ३४ जनामा संक्रमण

