विश्व Archive
विश्वभर कोरोना भाइरसबाट १ लाख ७७ हजार ६०८ जनाको मृत्यु
काठमाडौं कोरोना भाइरसको संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या १ लाख ७७ हजार ६०८ जनाको मृत्यु भएको छ । मंगलबार एकैदिन ७ हजार ६२ जनाको मृत्यु भएसँगै विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ७७ हजार ६०८ पुगेको
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ४५ पुग्यो
काठमाडौं,भारतमा कोरोना भाइरसले अहिले सम्म ६ सय ४५ जनाले ज्यान गुमाइसकेका छन्। संक्रमितको संख्या २० हजार नाघेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बुधबार बिहानसम्मको तथ्यांक अनुसार त्यहाँ २० हजार ८० जनालाई कोरोना संक्रमण पुष्टि भएको

कोरोनाबाट इटालीमा मृत्यु संख्या २४ हजार ६४८ पुग्यो
काठमाडौं , कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन ५३४ जनाको मृत्यु भएको छ । मंगलबार थप ५३४ जनाको मृत्यु भएपछि इटालीमा मृतकको संख्या २४ हजार ६४८ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ७२९

स्पेनमा कोरोनाबाट मृत्यु हुनेको संख्या २१ हजार २८२ पुग्यो
काठमाडौं , स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले ४३० जनाको मृत्यु भएको छ भने ३ हजार ९६८ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै कोरोना भाइरसको महामारीबाट स्पेनमा मृत्यु हुनेको संख्या २१ हजार २८२ पुगेको छ

कोरोनाबाट अमेरिकामा मृत्यु हुनेको संख्या ४५ हजार नाघ्यो
काठमाडौं , करिव ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ४५ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म बुधबार विहान साढे ५ बजेसम्म थप २ हजार ७१५ जनाको मृत्यु भएसँगै कोरोनाबाट

कोरोना भाइरस कृतिम होइन,जनावरबाटै सरेको हो : डब्लुएचओ
काठमाडाैँ, नोवेल कोरोना भाइरसको उत्पति गएको डिसेम्बरको अन्त्यतिर चीनमा जनावरबाट भएको र त्यसपछि मानिसमा सरेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ। अहिलेसम्म प्राप्त प्रमाणहरु अनुसार हाल महामारीको रुप लिएको कोरोना भाइरसको उद्गम थलो जनावर नै
कोरोनाबाट मृत्यु हुनेभन्दा निको हुनेको संख्या चार गुणा बढी
काठमाडौं, विश्वलाई आतंकित बनाएको कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्याभन्दा निको भएर घर फर्किनेको संख्या चार गुणा बढी छ। जाेन हपकिन्स विश्वविद्यालयका अनुसार मंगलबार बिहानसम्म विश्वमा कोरोना भाइरसबाट १ लाख ७० हजार २ सय ६१ जनाले ज्यान
यी हुन् कोरोना संक्रमित बढी भएका १० मुलुक
काठमाडाैँ, कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या १ लाख ७० हजार पुगेको छ। यसमध्ये सबैभन्दा बढी अमेरिकामा ४२ हजार छन्। अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार कोरोना संक्रमितको संख्या पनि सबैभन्दा बढी अमेरिकामै
भारतमा ५९२ जनाको मृत्यु संक्रमितको संख्या १८ हजार ५ सय नाघ्यो,
काठमाडौं,भारतमा गएको २४ घन्टायता करिव एक हजार कोरोना भाइरसका नयाँ संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या १८ हजार ५ सय नाघेको छ । मंगलबार विहान समाचार तयार पार्दासम्म भारतमा कोरोना भाइरस संक्रमितहरूको संख्या १८ हजार ५३९ पुगेको

कोरोनाबाट स्पेनमा २० हजारको मृत्यु, २ लाख बढी संक्रमित
काठमाडौं – स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले ३९९ जनाको मृत्यु भएको छ भने १ हजार ५३६ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै कोरोना भाइरसको महामारीबाट स्पेनमा मृत्यु हुनेको संख्या २० हजार ८५२ पुगेको छ

