पर्यटन Archive

कमलबजार विमानस्थलमा दोस्रोपटक परीक्षण उडान

अछाम । अछामको कमलबजार विमानस्थलमा शनिबार परीक्षण उडान भएको छ। नेपालगन्जबाट तारा एयरको ९एन–एईभी विमान कमलबजार विमानस्थलमा दिउँसो ३ बजे अवतरण भएको थियो। उडानको नेतृत्व क्याप्टेन टीएस नगरकोटीले गरेका थिए। ११ बजे नै नेपालगन्जबाट परीक्षण उडान

सफा हिमाल अभियान : ५ वर्षमा १०८ मेट्रिक टन फोहोर र १२ शव झिकियो

काठमाडौँ। नेपाली सेनाको अगुवाइमा सञ्चालित ‘सफा हिमाल अभियान’बाट पाँच वर्षको अवधिमा सर्वोच्च शिखर सगरमाथा सहित प्रमुख हिमालबाट १२ शव र १०८ मेट्रिक टन फोहोर सङ्कलन गरिएको छ । नेपालमा रहेका हिमालको स्वच्छता कायम राख्ने उद्देश्यले सन्

ढोरपानटन सिकार आरक्षमा १० नाउर र सात झारलको सिकार

काठमाडौँ, वैधानिक रुपमा सिकार खेल्न पाइने नेपालकै एक मात्र सिकार आरक्ष ढोरपानटन सिकार आरक्षमा दोस्रो याममा १० नाउर र सात झारलको सिकार भएको छ ।  दोस्रो सिकार याममा ढोरपाटन आरक्षले सिकार ब्लकमा वन्यजन्तु विभागको अनुमतिमा ११

फुञ्जो लामा जो बनिन् सबैभन्दा छिटो सगरमाथा चढ्ने महिला

काठमाडौं, आरोही फुञ्जो झङ्मु लामाले १५ घण्टा भन्दा कम समयमै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेकी छिन् । गोरखाकी फुञ्जोले आज बिहीबार १४ घण्टा ३१ मिनेटमा सगरमाथा आरोहण गरी सबैभन्दा छिटो सगरमाथा चढ्ने

शैलुङप्रति बयोवृद्धाको आकर्षण : ६० जना जेष्ठ नागरिकले गरे भ्रमणमा

काठमाडौँ,दोलाखाको शैलुङ देशकै आकर्षक पर्यटकीय गन्तव्यस्थल बन्न पुगेको छ । प्राकृतिक सुन्दरता, भौतिक पूर्वाधारको विकास, स्थानीय कला संस्कृति, रहनशहन, कला परम्परा र त्यस क्षेत्रका वासिन्दाको सकृयताले आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि भैरहेको छ । काठमाडौंसहित

कर्णालीका पाटनहरुमा साहसिक खेल ‘स्कि’को प्रचुर सम्भावना

सुर्खेत । कर्णालीका बिभिन्न पाटनहरुमा खेलिने साहसिक खेल स्किको प्रचुर सम्भावना रहेको छ । कर्णालीका बिभिन्न पाटनहरुमा साहसिक खेल स्किको प्रचुर सम्भावना रहेको हो । कालिकोटको त्रिबेणी पाटन, क्षेतडी क्षेत्र, जाजरकोटको कुशे पाटन,भालु पाटन,डोल्पाका चौंरे लेख

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ हेर्ने पर्यटकको चहलपहल बढ्यो

बर्दिया– गर्मी मौसम सुरु भएसँगै बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ। गर्मी मौसममा बाघ पानी पिउन आइरहने हुँदा बाघ सजिलै देख्न सकिने निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रीविनोद दाहालले जानकारी दिए। राष्ट्रिय

पर्यटन प्रवर्द्धनका लागि ‘नेपाल घुमौँ, नेपाल चिनौँ’ अभियान

काठमाडौँ, नेपाल सरकारले सन् २०२३–२०३२ लाई पर्यटन दशकका रूपमा मनाउनले घोषणा सरकारले गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै नेपालको प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक

जो २८औँ पटक सगरमाथाको चुचुरोमा पुगे कामिरिता

काठमाडौं, नेपाली हिमाल आरोही कामिरिता शेर्पा २८ औं पटक सगरमाथापको चुचुरोमा पुगेका छन्।  सन् २०१९ मा एक हप्तामा दुई पटक ९२३ औ र २४ औ पटक० सगरमाथाको सफल आरोहण गर्न सफल कामीरिता शेर्पाले २०२३ मा पुनः

कर्णाली पर्यटन उद्यमी समाजको अध्यक्षमा रोकाया

काठमाडौं, कर्णाली पर्यटन उद्यमी समाजको अध्यक्षमा मुगुका देविकृष्ण रोकाया सर्वसम्मत चयन भएका छन् । सोमबार काठमाडौंमा भएको तेस्रो साधारण सभाले रोकायाको अध्यक्षतामा ९ सदस्य सहितको नयाँ कार्यसमिती चयन गरेको हो । नयाँ कार्यसमितीमा क्रमश उपाध्यक्षमा प्रेम