पत्रपत्रिका Archive

सत्ता गठबन्धनबीच मन्त्रालय भागबन्डा सहमति
काठमाडौं, सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएसँगै सत्ता गठबन्धन आबद्ध दल मन्त्रिपरिषद् विस्तारमा जुटेका छन् । अध्यादेश फिर्ता भएसँगै दलहरूबीच मन्त्रालय भागबन्डाबारे सहमति भएको हो । सहमतिअनुसार गठबन्धन आबद्ध नेपाली कांग्रेसले सात मन्त्रालय लिनेछ ।

सेयर बजारमा उच्च गिरावट
काठमाडौं, वित्तीय प्रणालीमा तरलता अभाव बढेसँगै सेयर बजारमा पनि उच्च गिरावट आउन थालेको छ । केही समययता निरन्तर ओरालो लागेको सेयर बजार परिसूचक चार महिनापछि २७ सय अंकभन्दा तल झरेको छ । गत चैतमा पहिलो पटक

कतारकी राजकुमारीको टोली मनास्लुको चुचुरोमा
गोरखा, कतारकी राजकुमारी शेख आस्मा अल थानीसहितको टोलीले मनास्लु हिमालको सफलतापूर्वक आरोहण गरेको छ । आस्मा सोमबार बिहान साढे १० बजे ८,१६३ मिटर उचाइको मनास्लुको चुचुरोमा पुगेको इलाइट हिमाल एडभेन्चरका कुशल बुढाथोकीले जानकारी दिए । चुचुरोमा

काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको जहाज आकस्मिक अवतरण
काठमाडौं, घटना नम्बर एक : सोमबार (११ असोज २०७८) बिहान बुद्ध एयरको कल साइन ‘नाइन एनएएनआई’ को जहाज काठमाडौंबाट विराटनगर उड्यो । उडान संख्या यु ४ ७०१ रहेको जहाज बिहान ८ बजेर ३३ मिनेटमा ६८ जना,
भ्रष्टाचारका आरोपी शर्मालाई ५० लाख धरौटीमा छाड्न अदालतको आदेश
काठमाडौं, तत्कालीन कर फर्छ्यौट आयोगका सदस्य सचिव चुडामणि शर्मासँग विशेष अदालतले ५० लाख रुपैयाँ धरौटी माग गरेको छ । आज (सोमबार)विशेष अदालतका सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले उनलाई ५० लाख धरौटीमा रिहा गर्ने

तालिबानले अपहरण आरोपी चार जनाको शव सार्वजनिक स्थानमा झुन्ड्यायो
काठमाडौँ, अफगानिस्तानमा अपरहरणको आरोप लागेका चार जनाको हत्यापछि सार्वजनिक स्थलमा शव झुन्ड्याइएको छ । हेरात शहरमा तालिबानले चार सन्दिग्ध अपहरणकारीको शवलाई सार्वजनिक स्थानमा झुन्ड्याए सार्वजनिक गरेका छन् । तालिबानका कारागार प्रमुख मुल्ला नूरुद्दिन तुराबीले मृत्युदण्ड र

परराष्ट्रमन्त्री र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता
काठमाडौँ, परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेका बेला डा. खड्काले समकक्षी जयशंकरसँग भेटवार्ता गरेका हुन् । उनीहरुबीच भएको भेटको तस्वीर भारतीय विदेशमन्त्री
१४ वटा मन्त्रालय मन्त्रीविहीन, कर्मचारीलाई सास्ती
काठमाडौं, लामो समयदेखि १४ वटा मन्त्रालय मन्त्रीविहीन छन्। यसै कारण कुनै पनि निर्णय लिनुपर्ने अवस्थामा मन्त्रालयका उच्च कर्मचारीले सास्ती भोग्ने गरेका छन्। उनीहरू फाइल बोकेर प्रधानमन्त्री कार्यालय पुग्ने गरेका छन्। १४ वटा मन्त्रालयको जिम्मेवारी लिएका प्रधानमन्त्री

दीर्घरोगीका लागि फाइजर खोप ल्याइने
काठमाडौं, एक लाख मात्रा फाइजर खोप दसैँअगावै नेपाल ल्याइने भएको छ । आउने मिति यकिन नभए पनि दसैँअगावै खोप आइपुग्ने जानकारी सरकारी अधिकारीले दिएका छन् । अमेरिकन कम्पनी फाइजरले उत्पादन गरेको एक लाख मात्रा खोप कोभ्याक्स

नारायणहिटीको श्रीपेच लगाएर राजा बन्ने प्रयास असफल
काठमाडौं,नारायणहिटी दरबार संग्रहालयमा अवलोकनका लागि बुलेट प्रुफ सिसाले घेरेर राखिएको श्रीपेच चोर्न खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार दरबार संग्रहालय अवलोकन गर्ने क्रममा रूकुम मुसीकोट नगरपालिका–११ स्थायी घर भई हाल काठमाडौंको म्हेपी बस्दै आएका २५

