पत्रपत्रिका Archive

राप्रपा महामन्त्रीमा रेखा थापा पराजित
काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्रीमा कुन्तीकुमारी शाही निर्वाचित भएकी छन् । महिलातर्फको महामन्त्री पदमा अभिनेत्री समेत रहेकी रेखा थापालाई पराजित गरी शाही महामन्त्री बन्न सफल भएकी हुन् । आइतबार आएको मत परिणाम अनुसार शाहीले

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी
काठमाडौं, राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । केही बेरअघि सकिएको मतगणनाअनुसार राप्राको अध्यक्ष पदमा लिङ्देन विजयी भएका हुन् । पराजित कमल थापाले हार स्वीकार गर्दै नव निर्वाचित अध्यक्ष लिङ्देनलाई बधाई तथा शुभकामना दिएका छन्

एमसीसी र महाअभियोग सहमति नभई अगाडि बढ्दैन : प्रचण्ड
काठमाडौँ, सत्तारुढ गठबन्धनको महत्वपूर्ण दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग एमसीसी र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोगबारे दलहरुबीच राष्ट्रिय सहमति आवश्यक भएको बताएका छन् । शनिबार चितवनमा माओवादी निकट पत्रकारहरुको संगठन प्रेस

अब दैनिक दुई लाखलाई कोरोनाविरुद्धको खोप
काठमाडौँ, सरकारले दैनिक दुई लाख जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने गरी तयारी गरेको छ । यससम्बन्धी तयारी पूरा गरेको सरकारले जनाएको छ । यसका लागि आवश्यक खोप, खोपकेन्द्र र जनशक्तिको व्यवस्था गरिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले

‘निर्वाचनपछि केपी ओलीको पार्टी लाइट बालेर खोज्नुपर्छ’
अर्घाखाँची, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संविधान विपरीत केपी शर्मा ओलीले दुई दुई पटक संसद् विघटन गरेपछि अहिले बहुमत नेपाली जनताहरू उनको पार्टीको विपक्षमा रहेको दाबी गरेका हुन् । एकीकृत समाजवादी अर्घाखाँची जिल्ला पार्टीको

कङ्गोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली सुरु
काठमाडौं,शान्ति स्थापनाका लागि कङ्गोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली सुरु भएको छ । श्री भवानीदल गण (शान्ति सेना) २७ औँ डफ्फालाई बदली गर्नको लागि श्री फस्ट राइफल गण (शान्ति सेना) २८ औँ डफ्फाको पहिलो फ्लाइटमा प्रमुख

पानी सुक्दा बाघलाई हैरान
काठमाडौं, १२ वर्षअघि नै नेपालले सन् २०२२ सम्ममा बाघको संख्या २ सय ५० पुर्याउने लक्ष्य राख्यो। तर, २०१८ को गणनामा नै संख्या २ सय ३५ पुग्यो। यो तथ्यांकलाई हेर्दा अबको गणनामा लक्षित वर्षअघि नै बाघको संख्या

संसद् अधिवेशनमा एमसिसीले प्रवेश पाउला ?
काठमाडौ, संसद्को हिउँदे अधिवेशन मंसिर २८ गतेदेखि सुरु हुनेगरी आह्वान भएसँगै अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारित गर्ने र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाभियोग लगाउने विषयले प्रवेश पाउन सक्ने अनुमान गरिएको छ। सरकारले अध्यादेश ल्याएको भोलिपल्टै

दुई लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने तयारी
काठमाडौं, भारत सरकारले नेपाललाई करिब दुई लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने तयारी गरेको छ । दुई देशका सरकार सरकारबीच सम्झौता गरेर मल खरिद गर्ने विषयमा कृषि तथा पशुपन्छी मन्त्रालयको आग्रहमा परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई

ओलीसँग अन्तिमसम्म किन भिडिरहे रावल ?
काठमाडौं, भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन। अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्य छान्न चुनावी वातावरण बन्यो।