पत्रपत्रिका Archive

पुरानै कार्यक्रमलाई निरन्तरता
काठमाडौं, सरकारले मंगलबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अधिकांश पुरानै कार्यक्रमलाई दोहोऱ्याइएको अर्थविद्हरुले बताएका छन् । देश आर्थिक संकटको डिलमा रहेको समयमा फरक तरिकाले अगाडि बढ्नुपर्नेमा पुरानै कार्यक्रममा सरकार अल्झिएको उनीहरुको तर्क छ।राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संसद्मा

अमेरिकाको विद्यालयमा १८ वर्षीय किशोरले गरेको गोलीबारीबाट २१ जनाको मृत्यु
एजेन्सी , अमेरिकाको टेक्सासमा मंगलबार एक १८ वर्षीय किशोरले अन्धाधुन्ध गोली प्रहार गर्दा अहिलेसम्म २१ जनाको मृत्यु भएको पुष्टि भएको छ । सान एन्टोनियोबाट करिब ८० माइल टाढा रहेको टेक्सासको रोब्स इलिमेन्टरी स्कूलमा आक्रमण भएको हो । अमेरिकी

सत्ता गठबन्धनमा सकस
काठमाडौं, स्थानीय तह निर्वाचनको पुरै परिणाम नआउँदै सत्ता गठबन्धन धरमराएको छ। सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) र जसपाका नेताहरू चुनावी परिणामलाई लिएर आरोप प्रत्यारोपमा उत्रिन थालेका छन्। अहिलेसम्म

फेरियो शिक्षक र कर्मचारीको पोसाक
काठमाडौं, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको विद्यालय पोसाक परिवर्तन भएको छ । शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूको विद्यालय पोसाक परिवर्तन गरेको हो । केन्द्रले सबै पालिकाहरूका लागि

हट्यो ९ महिना लामो संसदको अवरोध
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले ९ महिना लामो प्रतिनिधिसभा (संसद)मा जारी अवरोध अन्त्य गरेको छ । बजेट अधिवेशनको पहिलो दिन एमालेले अवरोध गरेन । आफ्नो दलले कारबाही गरेका सांसदहहरुलाई पदमुक्त नगरेको भन्दै एमालेले २३ भदौदेखि

आज विश्व दूरसञ्चार दिवस
काठमाडौं, आज विश्व दूरसञ्चार र विश्व उच्च रक्तचाप दिवस। नेपालमा पनि विभिन्न चेतनामुलक कार्यक्रम गरेर मनाइँदै छ।दूरसञ्चारका भएका उपलब्धि र आवश्यक्तालाई परिपूर्ति गर्ने बारेमा जानकारीमुलक कार्यक्रम आयोजना गरेर ५३ औँ विश्व दूरसञ्चार दिवस मनाइँदै छ। सन् १९१३

भक्तपुरमा किन जनप्रिय छ नेमकिपा ?
भक्तपुर, भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले आठ गुणाभन्दा बढी मतान्तरले ‘क्लिन स्विप’ गरेको छ । मेयरमा नेमकिपाका सुनील प्रजापति २९ हजार दुई सय ५२ मत ल्याएर दोस्रो कार्यकालका लागि विजयी भएका हुन् । ०७४ मा २५ हजार

गाउँपालिका अध्यक्ष वडा सदस्यमा पराजित
तेह्रथुम, आठराई गाउँपालिकाका निवर्तमान अध्यक्ष मानबहादुर लिम्बु वडा सदस्यमा पराजित भएका छन् । स्थानीय तह निर्वाचन २०७४ मा ३ हजार ८ सय ७४ मत ल्याएर नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका लिम्बु यस पटकको निर्वाचनमा भने

बालेनको जित/हारमा खसी बाजी राख्ने २ जना पक्राउ
खोटाङ, वालेन्द्र साह (बालेन)को जित/हारमा खसी बाजी राख्ने खोटाङका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका विजय फुयाल र रमेश खड्का सोमबार पक्राउ परेका हुन् ।यस्तो बाजी गैरकानुनी भएकाले पक्राउ गरिएको

सगरमाथा आरोहणमा हुने मृत्युदर कम गर्न अध्ययन सुरु
काठमाडौं, सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा हुने मृत्युदर कम गर्न अति उच्च उचाइको वातावरणसम्बन्धी अध्ययन सुरु भएको छ। सगरमाथा आरोहण गर्ने क्रममा विभिन्न उचाइका स्थानमा आरोहीको मृत्यु हुन थालेपछि चीनले सगरमाथामा ती स्थानको बरफ र हिउँको