पत्रपत्रिका Archive

भारतीय गृहमन्त्री राजनाथ सिंहको प्रस्तावः सुपुर्दगी सन्धि गरौँ
काठमाण्डौ, भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपालबाट भारतलाई सुरक्षामा उल्लेखनीय सहयोग भइरहेको भनेर प्रशंसा गर्दै सुपुर्दगी सन्धि एवं आपसी कानुनी सहायता सन्धि गर्न प्रस्ताव गरेका छन् ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ । नेपाल र भारतबीच यसबारे

अब मात्रै १६ वटा मन्त्रालय
काठमाडौं ,संघीय संरचनामा हाल कायम मन्त्रालय संख्या आधा घटाई १६ मात्रै हुने भएको छ । आर्थिक र जनशक्तिको अतिरिक्त बोझ कम गरी मन्त्रालयको कामलाई चुस्त बनाउन अनावश्यक संख्या घटाउन लागिएको हो । संघीय संरचनाका मन्त्रालय, विभाग

डीआइजी सिलवालसँग अनुशासन उल्लंघनको स्पष्टीकरण
काठमाडौं ,प्रहरी प्रधान कार्यालयले संगठनको अनुशासन उल्लंघन गरेको भन्दै डीआइजी नवराज सिलवालसँग स्पष्टीकरण माग गरेको खबर आजको कान्तिपुरमा छ । महानिरीक्षक प्रकाश अर्यालको निर्देशनमा सिलवालसँग स्पष्टीकरण मागिएको जानकारी प्रहरीको उच्च अधिकारीले दिएका छन् । ती अधिकारीका

४४ जना निर्दोष नेपाली भारतीय कारागारमा
कञ्चनपुर ४४ नेपाली कामदार १० महिनादेखि भारत, हिमाचलको कारागारमा अनाहकमा सजाय भोग्दैछन् । उनीहरुका आफन्तले रिहाइको पहल गरिदिन राष्ट्रिय मानव अधिकार आयोगलाई गुहारे । बुधबार आयोग अध्यक्ष शर्मालाई ज्ञापनपत्र बुझाउँदै यथाशिघ्र रिहाइको पहल गरिदिन आग्रह गरे

यस्ताे छ दिल्लीमा राष्ट्रपतिको आजको कार्यक्रम
नयाँदिल्ली, पाँचदिने भारत भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार मध्याह्न नयाँदिल्ली आइपुग्नुभएको छ । भण्डारीलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय महिला राज्यमन्त्री कृष्णा राजले स्वागत गर्नुभयो । राष्ट्रपति भण्डारीलाई विशेष अतिथिको सम्मानसहित विमानस्थलबाट सिधै राष्ट्रपति भवन लगिएको

राष्ट्रपति भण्डारी भारत भ्रमणमा,
काठमाडौं/नयाँदिल्ली ,राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो पहिलो विदेशयात्रामा सोमबार भारत जाने हुनुभएको छ । पाँचदिने उक्त राजकीय यात्रालाई भारतले ‘विदेश सद्भावना यात्रा’ को संज्ञा दिएको छ । भारतीय समकक्षी प्रणव मुखर्जीको निमन्त्रणामा हुन लागेको राष्ट्रपति भण्डारीको यात्रामा

झण्डै झण्डै कुटेनन् मन्त्रीले
अब त यस्तो लाग्न थाल्यो कि मर्यादाक्रमको झगडा हेर्दा उपप्रधानमन्त्रीको समेत यो देशमा कुनै इज्जत छैन । यस्तोमा राज्यमन्त्रीलाई महत्व दिने, गन्तीमा राख्ने काम कसले गर्ला ? यस्तै भएको छ, पर्यटन मन्त्रालयमा । कांग्रेसबाट खोसेर राप्रपालाई जिम्मा

सलले निम्त्याएकाे अापत,
पतिको अनुपस्थितिमा परपुरुषसँग निकट हुनेहरुले ध्यान दिने बेला भएको छ, सानो कारणले ठूलो समस्यामा पर्न सकिन्छ ! महाराजगञ्जस्थित प्रहरी बृत्तको हिरासतमा रहेकी ३४ वर्षीया कमला (नाम परिवर्तन) सुनारले शनिबार होटलको खाटमा सल छोडेर शौचालय छिरेबापतको सजायँ

उपत्यकाबासीको बिजोग, चैबिसै घण्टा स्वास्थ्यका लागि खतरा
काठमाडौ ,गाडीमा सवार यात्रुहरू धुलाम्य छन् । सर्जिकल माक्स लगाएका पैदल यात्रुहरू बर्षा नहुँदा पनि हिलाम्मे हुँदै फुटपाथमा हिडिरहेका छन्। ठूला-ठूला खाल्टा परेको सडकमा सवारी साधन जोखिमपूर्ण रूपले कुदिरहेका छन् । ग्रामिण क्षेत्रका कच्ची सडकमा पनि देख्न

दशकौंदेखि त्रासैत्रास
काठमाडौं , ‘राम्रो घर पाएँ, साह्रै खुसी लागेको छ,’ दशकौं बाख्राको खोरमा बिताएकी बर्दिबास १ की १०३ वर्षीया मरनी सादाले नयाँ घरको बरन्डामा बसेर धुर्मुस–सुन्तलीसँग खुसी साट्दै भनिन, ‘पहिला बाख्रा बाँध्ने ठाउँमा सुत्थेँ, बाबु । पानी पर्दा