पत्रपत्रिका Archive

उपत्यकामा एमालेको ५३ प्रतिशत वर्चश्व

काठमाडौं,काठमाडौं उपत्यकाका २१ मध्ये १९ स्थानीय तहको मतपरिणाम आइसकेको छ । घोषणा भएका मतपरिणामअनुसार एमालेले सबैभन्दा धेरै स्थानीय तह जितेर अग्रता कायम गरेको छ । निर्वाचन आयोगको तथ्यांकअनुसार उपत्यकामा एमालेले १० स्थानीय तहमा प्रमुख पद जितेको

पत्रकार हिरासतमा !

गोरखा,यहाँका पत्रकार विकास भट्टराईलाई प्रहरीले झुटो मुद्धा लगाएर एक सातादेखि हिरासतमा राखेको छ । मतगणनामा प्रहरीसंग विवाद गरेको आरोप लगाउँदै उनलाई सार्वजनिक मुद्धा लगाईएको छ । उनी पत्रकार महासंघ ललितपुर साखाका सदस्य र जनता टेलिभिजनका संवाददाता

मौसमले पनि निर्वाचनलार्इ अबराेध गर्ने

काठमाडौं ,पहिलो चरणको निर्वाचनमा मौसमले साथ नदिने भएको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले ३१ वैशाखमा पूर्वी नेपाल र उपत्यका क्षेत्रमा वर्षा हुने अनुमान गरेको छ । त्यस दिन दिउँसो र बेलुका वर्षा

यसरी कार्यकर्तालार्इ बाँडिन्छ राज्यको ढुकुटी

काठमाडौँ । सरकारले राज्यको ढुकुटीबाट राजनीतिक दलका नेता तथा कार्यकर्तालाई वितरण गर्न बर्सेनी करोडौं रुपैयाँ निकासा गर्दै आएको छ । मन्त्रिपरिषद बैठकले पछिल्लो ४ बर्षमा सरकार र प्रतिपक्षमा रहेका विभिन्न दलसम्बद्ध कार्यकर्ताका लागि करिब ४५ करोड

इन्जिनियर ठानेर बिहे गर्दा १० कक्षा पास परेपछि…

काठमाडौँ,इलाम घर भई ललितपुर बस्ने शिला शर्मा (नाम परिवर्तन)को करिब एक वर्षअघि रमेशप्रसाद तिमल्सिनासँग फेसबुकमार्फत चिनजान भयो । फेसबुक च्याट हुँदै उनीहरू साथी बने । तिमल्सिनाले आफू हाइड्रो इन्जिनियर भएको र ठूलो कम्पनीमा काम गर्ने बताएका

संविधानसभाकाे निर्वाचनभन्दा स्थानीय तहको निर्वाचन खर्च दोब्बर

काठमाडौं,  दुई दशकपछि हुन लागेको स्थानीय तह निर्वाचन खर्च २० अर्ब रुपैयाँ पुग्ने भएको छ । २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा सुरक्षासहित ११ अर्ब १० करोड रुपैयाँ खर्च भएको थियो । स्थानीय तह निर्वाचनका लागि

यसरी निर्वाचनलाई लक्षित गरी सामाजिक संजालमार्फत करोडौं रकम बाहिरियो

काठमाडौं,तपाईँको फेसबुक तथा ट्विटर वालमा पछिल्लो समय कति त्यस्ता पोस्ट आएका हुन सक्छन्, जसमा ‘स्पोन्सर’ लेखिएको छ । ती ‘स्पोन्सर’ लेखिएका सबै पोस्ट तपाईंलाई लक्षित गरिएका हुन् ।यसरी ‘स्पोन्सर’का नाममा गत एक महिनाको अवधिमा हजारौं संख्यामा

यसरी कुलमानलाई समेत रुवायो देशले

दिनमा १८ घन्टासम्म लोडसेडिङ झेलेको र १३ वर्षसम्म अन्धकार भोगेको निकट अतीतलाई बिर्सेर आफूमाथि कृतघ्न बनेको स्वार्थी समूह सम्झिएर कुलमान भक्कानिए । एलइडी बल्ब खरिदका विषयमा प्रश्न उठेपछि मंगलबार घिसिङले प्राधिकरणमा पत्रकार सम्मेलन गरेका थिए ।

लुम्बिनीको अनुसन्धान र विकास

एजेन्सी । भगवान् बुद्धको जन्मस्थल लुम्बिनीबारे जति चर्चा गरे पनि पुग्दैन । निरन्तर विकासक्रम जारी छ । मौर्य सम्राट अशोकको बीसौँ राज्यरोहण अवसर इ.पू. २४९ आफ्नो गुरु साथमा लिएर आएर एउटा शिला स्तम्भ खडा गरेर गए

आमा-छोरी नै म्यादी

नेपालगन्ज – बाँकेको बैजापुरमा आमा—छोरी नै म्यादी प्रहरीमा भर्ना भएका छन् । राप्ती सोनारी गाउँपालिका—४ का ३५ बार्षीया आमा धनसरा परियार र १९ बर्षीया छोरी रितु परियार म्यादी प्रहरीमा भर्ना हुनु भएको हो, यो खबर आजको