पत्रपत्रिका Archive

विवादको घेरामा आईजीपी अर्याल,यस्ता रहेछन् उनका कमजोरीहरू….
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसमा परेपछि दंग नायब महानिरीक्षक (डीआईजी) मिङ्मार लामा केही दिनमै निराश बन्न पुगे । बढुवा सिफारिसमा परेको केही दिनमै उनलाई गृहमन्त्री जनार्दन शर्माले प्रहरी मुख्यालय काजमा ताने । गृह मन्त्रालयले लामालाई

फेरि बढ्ने भयो सवारी भाडा
नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरेर सार्वजनिक सवारी भाडा वृद्धि गर्न लागिएको खबर आजको गोरखापत्रमा छ । विगतमा पनि चाडपर्वको अवसरमा सवारी साधनको संख्या नियन्त्रण गरेर यातायात व्यवसायीले यात्रुबाट मनलाग्दी भाडा असुल्दै आएका थिए । तर यसपटक

अन्ततः नपाउने भयो फोरमको चिन्ह नयाँ शक्तिले
। स्थानीय तह चुनावमा तालमेल गर्दा ठाउँ ठाउँमा पराजित हुनुपरेको निष्कर्षमा पुगेको संघीय समाजवादी फोरम नेपालले अब उपरान्त नयाँ शक्ति पार्टी नेपाललाई आफ्नो चुनाव चिन्ह प्रयोग गर्न नदिने भएको छ । समाजवादी फोरमको केन्द्रीय समिति बैठकले

कहाँ पुग्यो राष्ट्रिय परिचयपत्र वितरण गर्ने सरकारको योजना ?
हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गरी सरकारी सेवालाई छिटो छरितो र प्रभावकारी बनाउने उद्देश्यसहित ल्याउन लगिएको राष्ट्रिय परिचयपत्रको वितरण निर्धारित समयमा नहुने भएको छ । राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले साउनदेखि सो परिचयपत्र

मानव तस्करको भर्याङ बन्दै दलका नेताहरू.., मन्त्री रुष्ट
खाडी मुलुकमा घरेलु कामदार (हाउसमेड) पठाउन सरकारले लगाएको प्रतिबन्ध खुलाउन ठूला तीन दलका नेता नै लागिपरेको खुलेको छ । प्रतिबन्ध फुकुवा गर्नका लागि तस्करको संगठित गिरोहले नेताहरूलाई प्रयोग गरी आफूलाई दबाब दिइरहेको श्रम तथा रोजगारमन्त्री फरमुल्लाह

बेमौसमको बाजा नबजाउन प्रचण्डलाई चन्द र बैद्यकाे चेतावनी
पुष्पकमल दाहाल ‘प्रचण्ड’, मोहन बैद्य, नेत्रविक्रम चन्दबीच फेरि पार्टी एकताको चर्चा चल्न थालेको छ । सिद्धान्त नमिलेको भन्दै एकअर्कालाई आक्षेप लगाउँदै अलग–अलग दल बनाएका यी तीन नेताहरूले सच्चिन आग्रह गर्दै पार्टी एकीकरणको अपील गरेका हुन् ।

कर पछ्र्योट आयोगका पदाधिकारीले लत्याए कानुन : कर छुटमा मनोमानी
कर पछ्र्योट आयोगनका पदाधिकारीले कानुन लत्याएर आफुखुसी करदातालाई राजस्व छुट दिएको खुल्न आउको छ । आयोगले कर पछ्र्योट गर्दा मुलुकको कुनै पनि विधि, नियम र कानुनलाई आधार बनाएर फैसला नगरेको तथ्य अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फेला

विमानस्थलको लागि २४ लाख रुख काट्नु पर्ने
प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि साना,मझौला र ठुला गरी २४ लाख रुख कटान गर्नुपर्ने देखिएको छ । विमानस्थल निर्माणको लागि तयार भएको वातावरणीय प्रभाव मुल्यांकन ईआईए प्रतिवेदनले उक्र संख्यामा रुख कटान गनुपर्ने उल्लेख गरेको छ

गोपाल खड्काले यसरी गरे आयल निगममा २० करोड अनियमितता
करिब ६७ करोड रुपैयाँको जग्गा खरिद प्रकरणमा जोडिएका नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल खड्का थप २० करोड रुपैयाँ बरारबरको अनियमिततामा समेत मुछिएका छन् । उनको अनियमितता पेट्रोल–डिजेल ट्यांकर र ग्यास बुलेट खरिद, कर्मचारी नियुक्ति, ग्यास

अझै रोकिएन तातोपानीमा पहिरो
सिन्धुपाल्चोक – पहिरोले बाह्रबिसे लार्चा सडकखण्ड आवतजावतका लागि निकै जोखिम बन्दै गएको छ । लगातारको बर्षाले पहिरो झर्ने क्रम नरोकिँदा जोखिम बढेको खबर आजको कान्तिपुरमा छ । भूकम्पले क्षति पुर्याएको माथिल्लो भागबाट बर्षा भएसँगै पहिरो झर्ने