पत्रपत्रिका Archive

चर्चामा माओवादी बहस – कुराे एकता कि विघटन ?
‘माओवादी एउटा आन्दोलन थियो, पार्टी मात्रै थिएन । हामीले बनाउने भनेको माओवादी हिजोको जस्तो थिएन । पार्टीमा अहिले गुटबन्दी मौलाएको छ । जनतामा जाने गरी सामाजिकीकरण हुन सकेको छैन । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

यसरी भिड्दै छन् प्रदेश नम्बर २ मा दलहरु…
असोज २ गते प्रदेश नम्बर २ मा हुन गइरहेको स्थानीय तह तेस्रो चरणको निर्वाचन आफ्नो पक्षमा पार्न दलहरु अनेक रणनीति निर्माण गर्नमा यतिबेला व्यस्त छन् । स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा एमालेभन्दा ५० सिट

हजार रुपैयाँ पकाएपछि संसदबाट सांसद्हरू गायव !
आवश्यक गणपुरक सङ्ख्या (कोरम) नपुगेपछि व्यवस्थापिका संसद्को बैठक दुई दिनका लागि स्थगित भएको छ । शुक्रबारको बैठकको प्रारम्भमा ४७७ सांसदको हाजिर भए पनि कोरम यकिन गर्दा ९७ जना सांसदमात्र फेला परेका थिए । हाजिर गरेर ३८०

शव जलाउन तीन घण्टा कुर्दा पनि धौधौ !
पशुपतिस्थित आर्यघाटमा शव जलाउन तीन घण्टा लाइन बस्नुपर्ने भएको छ । आफन्त गुमाएको पीडासँगै मृतकका आफन्तले शव जलाउने ठाउँमा तीन घण्टा कुनुपर्ने सृजना भएको खबर आजको नेपाल समाचारपत्रमा छ । हाल आर्यघाटमा ११ वटा शव जलाउने

भिआइपीको आँखा पर्ने खाल्डा यसरी पुरिए
प्रधानमनत्रीले निर्देशन दिएको २० दिन नाघिसक्दा पनि राजधानीको सडकका खाल्डा पुर्ने कार्यमा खासै प्रगति देखिएको छैन । आजको नागरिकमा खबर छ । खाल्डा पुर्ने जिम्मा पाएका सरकारी निकायका सचिवले निर्देशनअनुरुप काम नगर्दा मुख्य सडकका ठूल्ठूला भ्वाङ

लालपुर्जा धितो राखेर बनाएको घर बगरमा परिणत
रामेछापको लिखु गाउँपालिका-६, खिम्तीका शम्भु विक ‘बिरामीजस्तै’ छन् । उनलाई शरीर र हात-गोडा काँप्ने समस्या थपिएको छ । असार ३१ गते गोकुलगंगा र लिखु गाउँपालिकाको सिमाना भएर बहने छतवनी खोलामा आएको बाढीले घर र जायजेथा बगाउँदा

नक्कली नागरिकताले २५ वर्षदेखि नेपालमा भारतिय नागरिककाे यस्ताे दादागिरी
एक भारतीयले २५ वर्षअघि यहाँस्थित एक परिवार र कर्मचारीलाई रिझाएर नक्कली कागजात बनाई नेपाली नागरिकता लिएको भेटिएको छ । यो अवधिमा उनको परिवारका एक दर्जनले नागरिकता लिइसकेका छन् । त्यसकै आधारमा उनीहरूले घरजग्गासमेत खरिद–बिक्री गर्दै आएका

भरतपुर–१९ मा आज मतदान : उम्मेदवार माओवादी र एमालेका, भर कांग्रेसको
भरतपुर महानगरपालिका–१९ मा शुक्रबार पुनः निर्वाचन हुँदै छ । पहिलो चरणअन्तर्गत भएको निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएपछि गणना स्थगित गरिएको थियो । निर्वाचन आयोगले १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्णय गरेको थियो । सर्वोच्च अदालतले

‘नो भोट’को विपक्षमा अधिकांश सांसद
सर्वोच्च अदालतको आदेशअनुसार पहिलोपटक विधेयकमा समावेश गरिएको मतदातालाई उम्मेदवार अस्वीकारको विकल्प (राइट टु रिजेक्ट)मा अधिकांश सांसद विपक्षमा देखिएका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयकको जारी छलफलमा अधिकांश सांसद ‘नो भोट’का रूपमा प्रस्तावित उक्त व्यवस्थाको विपक्षमा उभिए। नेपाली

‘सेफ्टी पिन अप्रेशन’मार्फत पाकेटमार पक्राउ
सार्वजनिक यातायातमा महिलामाथि हुने यौन हिंसा रोक्न महानगरीय प्रहरी कार्यालयले चलाएको ‘सेफ्टी पिन अप्रेसन’ मा एकजना पाकेटमार पक्राउ परेका छन् । सार्वजनिक यातायातमा ‘सेफ्टी पिन अप्रेसन’ गरिरहेको प्रहरीले टोलीले जडीबुटी बस्दै आएका काभ्रेको सिचाउने–५ का २४