पत्रपत्रिका Archive

दाङमा खोलाले अटो बगायो, २ जना बेपत्ता
दाङ । घोराही-तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरको कालाखोलामा आएको बाढीले गएराति दुईवटा अटोरिक्सा बगाएको छ । तुलसीपुरबाट खाद्रै जाँदै गरेको रा६ह ४०५५ नम्बरको अटोरिक्सालाई तुलसीपुर-४ स्थित बेचनी खोलाले बगाउँदा दुईजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा स्थानीय ५५

विमान दुर्घटनामा ज्यान गुमाएका आफन्तले राखेका मागमा के छ ?
काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका आफन्तहरूले विभिन्न माग राखेका छन् । त्रिवि शिक्षण अस्पतालले जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शव जिम्मा लगाउन थालेपछि आफन्तहरूले विभिन्न माग राखेका हुन् । अस्पतालका अनुसार अहिलेसम्म को–पाइलट सुशान्त

मनसुनयता बाढीपहिरोमा परी १३३ को मृत्यु
काठमाडौँ । मनसुनी वर्षाका कारण आएको बाढीपहिरोलगायत विपद्मा परेर गत जेठ २८ गते यता एक सय ३३ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सो अवधिमा १४५ जना घाइते भएका छन् भने सिमलताल घटनाबाहेक

एक वर्षमा २३ अर्ब ४४ करोड रुपैयाँको फलफूल आयात
काठमाडौँ । आर्थिक वर्ष २०८०/०८१ मा नेपालले २३ अर्ब ४४ करोड रुपैयाँको फलफूल आयात गरेको छ । भन्सार विभागका अनुसार सो रकम बराबरको २ लाख ९६ हजार मेट्रिक टन फलफूल नेपालमा आयात भएको हो । एक

आज ४२औँ बीपी स्मृति दिवस मनाइँदै
काठमाडौँ– प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी) को योगदानको स्मरण गरी आज ४२औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । बीपी स्मृति दिवसका अवसरमा कांग्रेस, भ्रातृ संस्था र बीपी सङ्ग्रहालय समितिले मुलुकभर विभिन्न कार्यक्रम गर्ने पार्टी

महिला एसिया कप : आज नेपालले पाकिस्तानको र युएईले भारतको सामना गर्ने
काठमाडौँ । श्रीलङ्कामा जारी एसीसी महिला एसिया कप क्रिकेटमा नेपालले आज आफ्नो दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दै छ । नेपाल र पाकिस्तानबिचको खेल श्रीलङ्काको डम्बुला मैदानमा आज साँझ ७ः१५ बजे सुरु हुनेछ । नेपाल

विमानस्थलबाट १०० ग्राम सुनसहित भारतीय नागरिक पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले भन्सार छली गरेको सुन जस्तो देखिने पहेंलो धातु ९९ ग्राम ४१ मिलिग्रामसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४१ वर्षीय दीपक जयरामदास घिण्ड रहेको केन्द्रीय प्रहरी

रामबहादुर बमजन बाल यौन दुराचारी ठहर
काठमाडौं । आफूलाई ‘लिटिल बुद्ध’ दावी गर्ने रामबहादुर बमजन बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर भएका छन् । सर्लाही जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै सजाय निर्धारणको निम्ति आगामी असार १७ गते पेशी तोकिएको छ ।

आइतबारसम्म देशभर मनसुन फैलिने
काठमाडौँ । आगामी आइतबारसम्म देशभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरका अनुसार आजसम्म मनसुन मुलुकको पूर्वी भू–भाग हुँदै लुम्बिनी प्रदेशसम्म पुगेको छ । समान्यतया

संसद भवनभित्र प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला
काठमाडौं । संसद भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका एक जवान संसद भवनभित्रै गोली लागेको अवस्थामा मृत फेला परेका छन् । प्रहरी जवान दोलखाका अजित गोले गोली लागेको अवस्थामा शौचालयभित्र मृत फेला परेका हुन् । नेपाल प्रहरीका