पत्रपत्रिका Archive

न्यूनतम मापदण्ड नै पूरा नगरी जारको पानी बजारमा
‘जारको पानी पिउनयोग्य हुन्छ’ भनी ढुक्क भएर नपिउनुहोला, जारको पानी पिउनयोग्य नभएको पाइएको छ । काठमाडौंका विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा उत्पादकले न्यूनतम मापदण्ड नै पूरा नगरी पानी बिक्री गर्दै आउको पाइएको छ । जिल्ला प्रशासन

इराकमा सरकार विरोधी प्रदर्शन, ८ प्रदर्शनकारीको मृत्यु
इराक, इराकमा बिहीबार जारी प्रदर्शनको क्रममा भएको झडपमा परी कम्तीमा आठ प्रदर्शनकारीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । इरानमा गएका केही दिन यतादेखि विपक्षीहरुले विरोध प्रदर्शन जारी राखेका छन् । उनीहरुले सरकारले करिब दुई हप्ताअघि

अब ३ महिने तालिम नलिई बिहे गर्न नपाइने ?
काठमाडौं, बिहेका लागि केटाकेटीको मन मिल्नु पर्यो । परम्परागत बिहेमा घरपरिवारको पनि स्विकृति अनिवार्य हुन्छ । यसबाहेक बिहेका लागि कुनै परीक्षा नै पास गर्नुपर्ने नियम दुनियामा कतै सुनिएको थिएन । तर कहीँ नभएको जात्रा हाँडीगाउँमा भन्ने

भारतीय राजपत्र भन्छ : लिम्पियाधुरा नेपालकै हो
भारतीय राजपत्रमा काली नदीको मुहान लिम्पियाधुरा क्षेत्र नै रहेको तथ्य फेला परेको छ। सन् १९११ मा जारी अलमोडा गजेटमा काली नदीको मुख्य स्रोत लिम्पियाधुरा क्षेत्र नेपाली भूभागमा पर्ने स्पष्ट छ। स्थानीय सौका भाषामा काली नदीलाई कुटीयाङ्दी

त्यो रात दिल्लीको अँध्यारो कोठामा …
काठमाडौं । सिन्धुलीको २५ वर्षीया लक्ष्मी (नाम परिवर्त) लाई चिनेजानेकै एक व्यक्तिले आठ महिनाअघि जागिरको प्रलोभन देखाए । उनले भने, भारत जाऔं, नयाँ दिल्लीमा इलेक्ट्रोनिक्स अफिसभित्र अकाउन्टेन्टको काम लगाइदिन्छु ।’ नजिकका मान्छेले राखेको प्रस्ताव भएकाले त्यसप्रति

अब हेलिकप्टर र हवाईजहाजबाट पाथिभरा र हलेसीको दर्शन
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी पूर्वको प्रसिद्ध धार्मिकस्थल हलेसी र पाथिभराको दर्शनका लागि हवाई सेवा सञ्चालनमा ल्याइने भएको छ । विराटनगरबाट हवाइजहाज र धरानबाट हेलिकप्टरबाट दर्शनमा जाने भक्तजनलाई लगिनेछ । सीता एयर र माउन्टेन

यस्तो छ लिम्पियाधुरादेखि लिपुलेक समावेश गरेर तयार पारिएको नेपालको नयाँ नक्सा
काठमाडौं, नागरिक समाजका तर्फबाट गठन गरिएको सीमा बचाऊ अभियानले लिमपियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्शा सार्वजनिक गरेको छ ।रिपोर्टर्स क्लब नेपालमा आइतबार पत्रकार सम्मेलन गरी अभियानको नक्सा समितिले नेपालको राजनीतिक नक्सा तयार गरी सार्वजनिक गरेको

समाजवादी पार्टीसँग एकताको गृहकार्य भैरहेको छ : महतो
सिरहा, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले मधेशी जनताको अधिकार सुनिश्चित गर्न वैकल्पिक शक्ति निर्माण गर्नुपर्ने बताउँदै समाजवादी पार्टी नेपालसँग एकताको गृहकार्य भइरहेको जनाएका छन् ।सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मा आज आयोजित उपनिर्वाचनको

एकसय आठ जोडी एउटै मण्डपमा
महोत्तरी, यही मङ्सिर १५ गतेका दिन विवाह पञ्चमीका अवसर पारेर १०८ जोडी वर कन्याको एउटै मण्डपमा विवाह हुने भएको छ ।माता जानकीको जन्मभूमि जनकपुरधाममा यही मङ्सिर १५ गते हुन लागेको विवाह पञ्चमी महोत्सवमा १०८ जोडी सर्वसाधारण

उपनिर्वाचनमा सेनासहित ३२ हजार सुरक्षाकर्मी परिचालन
काठमाडौँ, सरकारले मंसिर १४ मा हुने उपनिर्वाचनका लागि करिब ३२ हजार सुरक्षाकर्मी खटाउने गरी विशेष सुरक्षा कार्ययोजना तय गरेको छ । केही दिनअघि गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले निर्वाचन सुरक्षा योजनालाई अन्तिम रूप दिएर कार्यान्वयनका लागि