पत्रपत्रिका Archive

१९ लाख घुससहित सडक डिभिजनका प्रमुख सहित दुई इन्जिनियर पक्राउ

काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब १९ लाख रुपैयाँ घुससहित तीनजनालाई पक्राउ गरेको छ।सडक डिभिजन कार्यालय लहानका प्रमुखसहित अन्य २ इन्जिनियर १८ लाख ९६ हजार घुससहित शुक्रबार साँझ पक्राउ परेका हुन्। अख्तियारको बर्दिबास कार्यालय प्रमुख नारायणप्रसाद

राष्ट्रियसभा सदस्यका लागि मनोनयपत्र दर्ता आइतबार

काठमाडौं, राष्ट्रियसभा सदस्यको माघ ९ गते हुने निर्वाचनका लागि आगामी आइतबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार, विहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुने कार्यक्रम छ ।उक्त निर्वाचनका लागि निर्वाचन अधिकृतको

कजाकस्तानको विमान दुर्घटनामा मृत्यु हुनेको सँख्या १५ पुग्यो

नुरसुल्तान, कजाकस्तानमा चालक दलसहित ९८ जना यात्रु बोकेको विमान दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । कजाकस्तानका हवाइ अधिकारीका अनुसार अलमाटी विमानस्थलबाट उडेलगत्तै बेक एयरको विमान दुर्घटना भएको हो । बीबीसीका अनुसार दुर्घटनामा घाइते

जब १७ वर्षीया किशोरी विमान चोरेर उडन खोजिन…

क्यालिफोर्निया, अमेरिकामा एउटा १७ वर्षीया किशोरीले विमान नै चोरी गर्ने प्रयास गरेकी छन् । लुकेर विमानभित्र छिर्न सफल भएकी किशोरीले इन्जिन स्टार्ट गरेर केही मिटरसम्म विमानलाई हिँडाएकी थिइन् । तर, धावनमार्ग छाड्न नपाउँदै विमान एउटा पर्खालमा

छाउपडी हटाउन सरकारको कडा निर्देशन

गृह मन्त्रालयले सुन्दर सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा जटिल र चुनौतीपूर्ण समस्याका रूपमा रहेको सामाजिक विकृति छाउपडी (महिनावारी) प्रथा उन्मूलनका लागि कडा निर्देशन जारी गरेको छ । मन्त्रालयले सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा तीन सदस्यीय छाउपडी

१ महिनाभित्रै जनकपुरमा रेल आउने ?

काठमाडाैँ,नेपालको राष्ट्रिय झण्डा अंकित आकर्षक रेल अबको एक महिनाभित्रै जनकपुर आइपुग्ने पक्का भएको छ । तर रेल कहाँ राख्ने, कहिलेबाट सञ्चालनमा ल्याउने, कसले चलाउने र टिकट कसले दिनेजस्ता पूर्वतयारी गर्न बाँकी रहेको छ । रेल आउने

अपहरणमा परेका अध्यक्ष शाहीले भने : राजनीतिक व्यवहार नै गरे

दैलेख,विप्लव नेकपाद्धारा अपहरणमा परेका ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले  बिप्लवका कार्यकर्ताले आफूलाइ राजनीतिक ब्यवहार गरेकाे बताएका छन ।  अपहरणमुक्त भएपछि ठाटीकाँध गाउँपालिकाका अध्यक्ष शाही दैलेख सदरमुकाम पुगेर उक्त कुरा भनेका हुन । शनिबार राति प्रतिवन्धित नेत्रविक्रम चन्द

चार महिनामा १२० सवारी दुर्घटना हुँदा ३६ को मृत्यु

दाङ, दाङमा चालू आर्थिक वर्ष २०७६/७७ को पहिलो चार महिनामा १२० सवारी दुर्घटना हुँदा ३६ को मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रेमप्रसाद रेग्मीका अनुसार मृत्यु हुनेमा २१ पुरुष, छ महिला, तीन

नयाँ सभामुख चयनको तयारी, कस्को पोल्टामा जाला सभामुख ?

काठमाडौं, संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको नयाँ सभामुख चयनको प्रक्रिया पुस ११ गते (शुक्रबार)देखि शुरु हुने भएको छ । संघीय संसद भवन नयाँबानेश्वरमा शुक्रबार बसेको बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले पुस ११ गते (शुक्रबार) दिउँसो १ बजे

‘बधाई आजै दिऊँ कि पछि ?’

काठमाडौँ,बधाई आजै दिऊँ कि पछि ?’ कुरा पक्कापक्की नै भएको त छैन तर आइतबार सानेपा हाइटस्थित होटल समिटको एक जमघटमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र प्रमुख प्रतिपक्षी दल काँग्रेसका नेता रमेश लेखेकले यसो भन्दै जिस्काइरहँदा ‘बधाई’ पाउने