पत्रपत्रिका Archive

उपत्यकामा १२० र बाहिर ११५ आईसीयू बेड स्थापना गरिने
काठमाडौं, सरकारले कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखी काठमाडौं उपत्यका र विभिन्न प्रदेशमा गरी २ सय ३५ वडा आईसीयू बेड स्थापना गर्ने निर्णय गरेको छ ।काठमाडौं उपत्यकामा १ सय २० र विभिन्न प्रदेशमा १ सय

दाङमा खुकुरी प्रहार गर्ने तीन पक्राउ
तुलसीपुर, तुलसीपुर उपमहानगरपालिका–५ का २३ वर्षीय हीरा डाँगीलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा इलाका प्रहरी कार्यालय तुलसीपुरले तीन जनालाई पक्राउ गरेको छ । प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–६

प्रधानमन्त्री कृषि परियोजनाको ११ करोड अनियमितता
काठमाडौ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको प्रधानमन्त्री कृषि परियोजना अन्तर्गत शीत भण्डार निर्माणमा ११ करोड रुपैयाँ अनियमितता भएको ठहर गरेको छ ।अनियमितता गर्ने परियोजनालाई कारबाही गर्न अख्तियारले सरकारलाई सुझाव दिएको छ

कोरोना भाइसविरुद्धको पहिलो खोप अमेरिकी महिलामा परीक्षण गरियो
एजेन्सी, कोरोना भाइरसविरुद्धको खोपको पहिलो परीक्षण ४३ वर्षीया महिलामा गरिएको छ।अमेरिकाको सियाटल निवासी जेनिफर हलरलाई कोरोनाविरुद्धको खोप परीक्षण गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। सो खोप परीक्षणका क्रममा कोरोना भाइरसको कपि गरएिको जेनेटिक कोड उनको शरीरमा

उपत्यकामा १२० र बाहिर ११५ आईसीयू बेड स्थापना गरिने
सरकारले कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखी काठमाडौं उपत्यका र विभिन्न प्रदेशमा गरी २ सय ३५ वडा आईसीयू बेड स्थापना गर्ने निर्णय गरेको छ । काठमाडौं उपत्यकामा १ सय २० र विभिन्न प्रदेशमा १ सय

‘ग्यास सहज नबनाए सेना र प्रहरी लगाएर वितरण गरिने’
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा एलपी ग्यास सहज नबनाए सेना र प्रहरी लगाएर वितरण गरिने बताएका छन् । दैनिक मागभन्दा बढी आयात हुँदा पनि बजारमा ग्यास नपाइएको भन्दै उनले ग्यास उद्योगी र नेपाल आयल

बाजुराको जगन्नाथ गाउपालिकाका कार्यालयमा बम बिस्पोट
बाजुरा, बाजुरा जिल्लाको पूर्वी उत्तरी क्षेत्रमा रहेको जगन्नाथ गाउपालिकाको गेट नजिकै बम बिस्फाेट भएको छ । आइतवार राति साढे एक बजे गाउपालिकाको गेट भन्दा ५० मिटरको दुरीमा बम बिस्फाेट हुदा स्थानिय कर्मचारी तथा जनप्रतिनिधि चिन्तित बनेका

कञ्चनपुर हत्या प्रकरण-हत्या आरोपमा छोरा पक्राउ
भिमदत्तनगर, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको कलुवापुरमा भएको दम्पत्ति हत्या प्रकरणमा छोराकै संग्लनता रहेको भन्दै प्रहरीले पक्राउपछि सार्वजनिक गरेको छ।गत फागुन १५ गते घर भित्र मृत भेटिएका जयलाल भण्डारी र उनकी श्रीमती धनाको हत्यामा संलग्न भएको भन्दै २६

जापानमा १९ जनाको हत्या गर्नेलाई मृत्युदण्डको सजाय
टोकियो, जापानको एक केयर होममा १९ जना अशक्त व्यक्तिलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा एक जापानी पुरुषलाई मृत्युदण्डको सजाय सुनाइएको छ । जापानको इतिहासमा यो निकै भयावह आमहत्या मानिएको छ ।३० वर्षीय सातोशी उमाचु स्वयंले

कोरोनाका कारण साउदी अरबमा नेपालीलाई आवतजावतमा रोक
कोरोनाका कारण नेपालका श्रम गन्तव्य सीमित हुँदै छन् । कतारपछि साउदी अरेबिया सरकारले आइतबारदेखि नयाँसहित नेपालमा बिदामा आउने र बिदा मनाएर फर्कने नेपालीलाई रोक लगाएको छ । आइतबारबाट साउदी अरब सरकारले २ हप्ताका लागि आवतजावतमा रोक