पत्रपत्रिका Archive

नेपालबाट सुन तस्करीमा बिजेपी नेताका भाइ संलग्न !

नेपालबाट भारत तस्करी गर्न लागिएको २३ किलो सुन पर्सा प्रहरीले शनिबार बरामद गरेको छ । भारतीय नागरिक बस्दै आएको वीरगन्ज महानगरपालिका– ५ रेसमकोठीमा रहेको गणेश अपार्टमेन्टबाट प्रहरीले शनिबार २३ किलो दुई सय ५७ ग्राम सुन बरामद

सुरक्षित भएर किनमेलमा निस्कन आग्रह

काठमाडौँ,  सरकारले दशैँको विशेष छुुटका नाममा भीडभाड बढ्दा कोरोना भाइरस फैलिएको भन्दै त्यस्तो भीडभाड रोक्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दशैँ नजिकिँदै गर्दा बजारमा भीड बढेको र व्यापारीले विशेष

टीकामा भौतिक दूरी कायम गर्न अनुरोध

काठमाडौँ , कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले दशैँमा टीका लगाउँदा भौतिक दूरी कायम गर्न आग्रह गरेको छ । रुघाखोकी लागेकाले अभिभावकबाट टाढा रहेर आशीर्वाद लिएर सम्भावित जोखिमबाट बच्न र बचाउने केन्द्रले सबै नागरिकलाई अनुरोध गरेको छ

कोरोना उपचारमा चलाइएका औषधि ‘प्रभावहीन’

काठमाडौँ ,  विश्व स्वास्थ्य संगठनले संयोजन गरेको एक बृहत् अन्तर्राष्ट्रिय अध्ययनले कोभिड–१९ को उपचारमा प्रयोग भइरहेका औषधिको प्रभावकारीतामाथि गम्भीर प्रश्न उठाएको छ ।  सो अध्ययनले रेम्डेसिभिर, हाइड्रोक्सिक्लोरोक्विन, इन्टरफेरोपनाभिर तथा रिटोनाभिरले मृत्युदरमा अत्यन्त न्यून प्रभाव पारेको अथवा

रिपोर्ट पोजेटिभ आएको सुन्ने वित्तिकै आत्तिएर बेहोस, ३ घन्टाभित्र मृत्यु

काठमाडौं, चार दिनअघि ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक वृद्धको मृत्यु भयो । सरकारी रेकर्डमा कोरोना संक्रमणकै कारण मृत्यु भएको उल्लेख भए पनि उनको वास्तविकता अलि फरक छ ।कोरोनाको रिपोर्ट पोजिटिभ आएपछि अत्यधिक त्रासका

मानव बेचबिखनको मुद्धामा २२ वर्षीया युवती कारागार चलान

महेन्द्रनगर, कञ्चनपुरमा मानव बेचबिखन मुद्दामा एक युवतीलाई कारागार चलान गरिएको छ। मानव बेचबिखन मुद्दामा पक्राउ परेकी जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ५ की २२ वर्षीया ममता गिरीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको हो।बिहिबार भएको

बन्दाबन्दी खुलेसँगै पर्यटकको चहलपहल शुरु

इलाम, इलाममा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । लामो समयको बन्दाबन्दीका कारण सुनसान भएको इलामको पर्यटकीय स्थलहरुमा हिजोआज आन्तरिक पर्यटहकको चहलपहल बढ्न थालेको हो । बन्दाबन्दी खुलेसँगै यातायात सञ्चालनमा आएको र अनुकूल मौसम भएकाले यहाँका पर्यटकीय

कोरोनाले एकै परिवारका तीन जनाको मृत्यु, ६ उपचाररत

तनहुँ, २८ असोज । तनहुँ भिमादका ९८ वर्षीय धर्मकुमार श्रेष्ठ दुई साताअघि चितवनमा कान्छो छोराको घरमा बेहोस भए । उनलाई उपचार गर्न चितवन मेडिकल कलेज लगियो । त्यहाँ आईसीयूमा उपचार गराइरहेका बेला उनका अन्य तीन छोरासहित

कोरोना सङ्क्रमितलाई स्थानीय तहको उच्च निगरानी

काठमाडौँ , काठमाडौँ उपत्यकाका स्थानीय तहले कोरोना भाइरस (कोभिड–१९)का सङ्क्रमितलाई उच्च निगरानी गर्न थालेका छन् । नगरपालिकाभित्र दैनिक कोरोना सङ्क्रमित बढेपछि नगरपालिका आफैँले सङ्क्रमितको उच्च निगरानी गर्न थालेका हुन् । कतिपय नगरपालिकाले सङ्क्रमितलाई निःशुल्क आहार वितरण

स्वास्थ्य क्षेत्रमा पर्याप्त पूर्वाधार र संरचना नहुँदा अस्पताल पुगेका बिरामीलाई सकस

काठमाडौं , स्वास्थ्य क्षेत्रमा पर्याप्त पूर्वाधार र संरचना नहुँदा अस्पताल पुगेका बिरामीलाई सकस भएको छ । मुख्यतः पर्याप्त आईसीयू, भेन्टिलेटर र स्वास्थ्यकर्मी नहुँदा गम्भीर प्रकृतिका बिरामी र कोरोना संक्रमितको उपचार गर्न सकस भएको हो । अस्पतालमा