पत्रपत्रिका Archive

इरानसँगको वार्ता ‘फलदायी’ भएको ट्रम्पको दाबी : सैन्य कारवाही ५ दिन स्थगित
काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले अमेरिकाले इरानसँग पछिल्लो दुई दिनदेखि मध्यपूर्वको तनाव समाधान गर्न “अत्यन्त सकारात्मक र उत्पादक” वार्ता गरेको बताएका छन् । उनको आधिकारिक स्टाटस अनुसार, वार्ताका आधारमा उनले अमेरिकी रक्षा मन्त्रालयलाई इरानी

इरानद्वारा इजरायलमाथि ४०० क्षेप्यास्त्र प्रहार
काठमाडौं : मध्यपूर्वमा जारी युद्ध सुरु भएयता इरानले इजरायलमाथि ४०० भन्दा बढी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको र तीमध्ये करिब ९२ प्रतिशतलाई आकाशमै निष्क्रिय पारिएको इजरायलले जनाएको छ । दक्षिणी इजरायलका दुई शहरमा इरानी आक्रमणबाट कम्तीमा १७५

धुरन्धर २ लाई ‘ए’ प्रमाणपत्र, प्रदर्शन चैत ६ गतेबाट
मुम्बई — बलिउड अभिनेता रणवीर सिंह अभिनीत चलचित्र धुरन्धर : द रिभेन्ज (धुरन्धर २) लाई केन्द्रीय चलचित्र प्रमाणन बोर्डले ‘ए’ प्रमाणपत्र दिएको छ। बोर्डले अत्यधिक हिंसात्मक दृश्य र अपशब्दका कारण चलचित्र १८ वर्षभन्दा माथिका दर्शकका लागि

मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
खार्तुम – मध्य सुडानको भीडभाड रहेको बजारमा ड्रोन आक्रमणमा परी २८ जनाको मृत्यु भएको एक अधिकारवादी समूहले सोमबार जनाएको छ । सुडानको कोर्डोफान क्षेत्रको सुदूर उत्तरमा रहेको अर्धसैनिक–नियन्त्रित क्षेत्रमा यो आक्रमण भएको थियो, जुन हाल सेना
पर्सामा कार चालकसहित १६० किलोग्राम गाँजा बरामद
वीरगंज । सशस्त्र प्रहरी बल नेपाल पर्सा र नेपाल प्रहरीको संयुक्त टोलीले पर्साको पकहाँमैनपुर गाउँपालिकाबाट कार चालकसहित १६० किलो गाँजा बरामद गरेको छ । संयुक्त टोलीले सोमबार पर्साको पकहाँमैनपुर गाउँपालिकाको मधुवनीचोकतर्फ आइरहेको प्र३–०१–००२च ५४३२ नम्बरको सुजुकीको

खेत जोतिरहेका बेला गोली हानी हत्या
सिराहा । सिराहामा एक जनाको गोली हानी हत्या गरिएको छ । सिराहा नगरपालिका–१ का अन्दाजी ४५ वर्षीय प्रेमनाथ यादवको सिराहा नगरपालिका वडा नम्बर ७ मैनाबत्तीखोला किनारमा हत्या भएको हो । आफ्नै खेतमा ट्र्याक्टरले जोतिरहेको अवस्थामा अज्ञात

भारतीय सुरक्षाबलद्वारा माओवादी नेता हिडमाको हत्या, नेकपा (बहुमत) ले गर्यो निन्दा
काठमाडौं । भारतीय सुरक्षाबलले भाकपा (माओवादी) का नेता हिडमालाई ‘फेक इन्काउन्टर’ मा हत्या गरेको घटनाप्रति नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले तीव्र आपत्ति जनाएको छ । पार्टीका अनुसार हिडमाको हत्या दक्षिण एसियाली क्रान्तिकारी आन्दोलनलाई कमजोर पार्ने उद्देश्यले

तोलामा ७ हजार १ सयले बढ्यो सुन
काठमाडौं। शुक्रबार नेपाली बजारमा सुनको भाउ एकैदिन ७ हजार १ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारको लागि सुनको भाउ प्रतितोला २ लाख ५८ हजार रुपैयाँ कायम गरेको छ। अघिल्लो दिन यो मूल्य २

चिनियाँ जनताको जापानी आक्रमण विरुद्दको युद्ध विजय र विश्व फासिष्ट विरुद्दको युद्द विजयको ८० औं वार्षिकोत्सव हामीले किन मनाउनुपर्दछ ?
चिनियाँ राष्ट्रपति सी चिन् फीङ्ले भन्नु भएको छ, इतिहास भनेको एउटा ऐना हो , जसले वर्तमान र भविष्यलाई उजागर गर्दछ। त्यसकारण हामीले इतिहासको अध्ययन गर्नु विगतमा घटेका घटनाको कारण र परिणाम पत्ता लगाई पहिले गरेका गल्तीहरुलाई

नेपालगन्जमा अटो रिक्साबाटै पेस्तोल र गोली बरामद
नेपालगन्ज । बाँके प्रहरीले कटुवा पेस्तोलसहित दुई किशोरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–९ का १७ वर्षीय समीर धपाली र १६ वर्षीय राजन सोनकर रहेका छन्। शनिबार राति नेपालगन्जको पुष्पलाल चोकबाट बसपार्कतर्फ जाँदै गरेको अटो

