समाचार Archive

पुर्वाधार विकास कार्यालय बाँकेका प्रमुख ५ लाख ३० हजार घुससहित पक्राउ
नेपालगन्ज, बाँके पुर्वाधार विकास कार्यालय बाँकेका प्रमुख मनिष कुमार अर्याल घुस रकम सहित पक्राउ परेका छन । सेवाग्राहीवाट ५ लाख ३० हजार घुस सहित पक्राउ गरेकाे हाे । सेवाग्राहीवाट रकम लिई बुटवल तर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन
भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । ८४ वर्षीय मुखर्जीको उपचारका क्रममा सोमबार निधन भएको उनका छोरा अभिजित मुखर्जीले पुष्टि गरेका छन् । उनले ट्वीटमार्फत बुवाको केही समयअघि मृत्यु भएको जानकारी दिएका हुन् । पूर्वराष्ट्रपति

काठमाडौं महानगरपालिकाका मेयर शाक्यलाई कोरोना संक्रमण पुष्टी
काठमाडौं, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । दुई दिनअघि स्वाब दिएका उनलाई सोमबारको रिर्पोटमा कोरोना संक्रमण पुष्टि भएको हो ।मेयर शाक्यको सचिवालयका अनुसार उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले स्वाब दिएका थिए

कारोना संक्रमितको उपचारकालागि बालाजुस्थित जनमैत्री अस्पताल संचालनमा
काठमाडौं, लामो समय देखि बन्द रहेको काठमाडौंको बालाजुस्थित जनमैत्री अस्पताललमा सोमबारबाट संचालनमा आएको छ ।सोमबार एक कार्यक्रमकाबीच काठमाडौं महानगपालिका –१६मा पर्ने उक्त अस्पतालमा १०० बेडको कोरोना संक्रमितको उपचार गर्नृे गरी आइसोलेसन सेन्टर सहित सञ्चालनमा ल्याएको हो
एनआरएन र विदेशी विद्यार्थीलाई नेपाल आउन दिने
काठमाडौँ, सरकारले सम्बन्धित देशमा रहेका नेपाली कूटनीतिक नियोगको सिफारिसमा एनआरएन र बिधाथिलाई नेपाल आउन दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गम्भीर प्रकृतिका बिरामी परी उपचार गर्नुपर्ने तथा एकाघरको आफन्तको निधन भएको अवस्थामा एनआरएनहरूलाई

कोरोना रोकथाम गर्न सांसदहरु परिचालन गरिने
काठमाडौँ, सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि सम्पुर्ण सांसदहरुको परिचालन गर्ने भएको छ । आइतवार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रत्यक्ष निर्वाचित सांसदहरुको नेतृत्वमा समानुपातिक र राष्ट्रिय सभाका सांसदहरुलाई परिचालन गर्न सक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं

१३२ जना कोरोना संक्रमित आईसीयूमा, १६ जना भेन्टिलेटरमा (सुचिसहित)
काठमाडौँ , नेपालमा १ सय ३२ जना कोरोना संक्रमितहरु आईसीयूमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।सोमबारसम्म देशभर १३२ जना आईसीयूमा र १६ जना कोरोना संक्रमितहरु भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले

नेपालमा पहिलोपल्ट कोरोनाबाट स्वाथ्यकर्मीको मृत्यु
काठमाडौं, नेपालमा पहिलोपल्ट कोरोना भाइरस संक्रमणबाट स्वास्थ्यकर्मीको ज्यान गएको छ । महोत्तरीको मनरा सिसवा–४ का ३७ वर्षीय हेल्थ असिस्टेन्टको उपचारका लागि काठमाडौं ल्याउने क्रममा भदौ १० गते बाटैमा मृत्यु भएको हो । मृत्यु भइसकेपछि उनलाई ललितपुरस्थित

असोज १ गतेदेखि लामो दूरीको यातायात चलाउन दिने सरकारको निर्णय
काठमाडौं, सरकारले आगामी असोज १ गतेदेखि अन्तर–जिल्ला र लामो दूरीको अन्य सार्वजनिक यातायात चलाउन दिने निर्णय गरेको छ। हिजो आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता डा युवराज खतिवडाले यो जानकारी दिएका

२४ घण्टामा कर्णालीमा ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि
सुर्खेत , कर्णालीका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ४० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । संक्रमित हुनेमा बिरेन्द्रनगर नगरपालिकाका विभिन्न वडाका २८ जना,गुर्वाकोट नगरपालिकाका ८ जना,चौकुने गाउँपालिकाका १ जना,जुम्ला,बाके,बैतडिका एक एक जना

