समाचार Archive

देउखुरीको राप्ती नदीमा बेबारिसे एक महिलाको शब फेला, सनाखत हुन बाँकी
दाङ , देउखुरीको राप्ती नदीमा एक बेबारिसे महिलाको शब फेला परेको छ । राप्ती गाउँपालिका वार्ड नम्बर २ को राप्ती नदीको कटाहाघाटमा अन्दाजी ४०र४५ बर्षको एक महिलाको शब फेला परेको हो । आज बिहान करिब ८

लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु
काठमाडौं, लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना भाइरसको संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ ।कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरापालिका वडा नं ११ निवासी ६० वर्षिया महिलाको बुधबार बिहान ९ बजे मृत्यु भएको हो । ती महिलामा ज्वरो, श्वासप्रश्वासमा

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दुुई जना कोरोना सक्रमितको मृत्यु
काठमाडौं, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कोरोना संक्रमणबाट दुुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक जना काठमाडौंका पुरुष र एक जना तनहुँको २० वर्षको युवती रहेको अस्पतालले जनाएको छ। अस्पतालका कोभिड फोकल पर्सन डाक्टर सविन थपलियाका
ताप्लेजुङमा चट्याङ लागेर एक महिलाको मृत्यु
ताप्लेजुङ, ताप्लेजुङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मङ्गलबार अपराह्न परेको चट्याङ लागेर फुङलिङ नगरपालिका–१० फुरुम्बूकी दुर्गा भट्टराईको मृत्यु भएको हो । चट्याङ लागेपछि घाइते भएकी भट्टराईको उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा

अछाम बिद्युत र खानेपानी काण्ड : दुईजना वडाअध्यक्ष अझै फरार, सात जना अन्य पक्राउ
अछाम, विद्युत गृह र खानेपानी योजना भत्काएको आरोपमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिकामा रहेको तालागाड लघु जलविद्युत आयोजनाको कुलो र निर्माणधिन जामुने खानेपानी योजना भत्काएको भन्दै प्रहरीले पक्राउ गरेको हो

वीर अस्पतालका डाक्टरसहित ७१ कर्मचारीलाई कोरोना संक्रमण
काठमाडौं, वीर अस्पतालका डाक्टर, नर्ससहित ७१ कर्मचारीमा कोरोना संक्रमण देखिएपछि ओपीडी सेवा बन्द भएकाे छ । ठूलो संख्यामा डाक्टर, नर्स र कर्मचारीमा संक्रमण देखिएपछि आजदेखि दुई दिन अस्पतालको ओपीडी बन्द गरिएको हाे । अस्पतालले आज (बुधबार) एक सूचना

खुल्यो अन्तर्राष्ट्रिय उडान
काठमाडाैँ, काेराेना संक्रमण नियन्त्रण स्वरूप गत चैत ४ गतेदेखि बन्द नियमित अन्तर्राष्ट्रिय उडान शुरू भएको छ । मंगलवार मध्यराति १ः०० बजे नेपाल वायु सेवा निगमको वाइडबडी जहाज जापानको नारिता उडेसँगै रोकिएको नियमित उडान शुरू भएको हो

काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी
काठमाडौं, उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले फेरि एक साता निषेधाज्ञा थप गर्ने तयारी गरेका छन् । कोरोना संक्रमणको जोखिम कम नभएको निष्कर्षसहित फेरि एक साता निषेधाज्ञा थप गर्ने विषयमा मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला

भारतमा कोरोना संक्रमण तीव्र : २४ घण्टामा ६९ हजार ९२१ संक्रमित थपिए
काठमाडौं, भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा ६९ हजार ९२१ कोरोना संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६५ हजार २८८ पुगेको छ

१५ शैय्याको अस्पताल मर्मत गर्न २९ करोड खर्च
डोल्पा, कोरोना महामारीले देश भयावह अस्थामा रहेको समयमा डोल्पामा भने जिल्ला अस्पताल मर्मतको विषयलाई लिएर नागरिक विरोधमा उत्रिएका छन्। १५ शैय्याको जिल्ला अस्पताल स्तरोन्नति गर्ने क्रममा डीडीआर नै गलत भएको भन्दै नागरिकले विरोध गरेका हुन्। कर्णाली

