समाचार Archive

श्रीमतीको हत्या गरेर फरार श्रीमान पक्राउ
काठमाडौँ, श्रीमतीको हत्या गरेर फरार श्रीमानलाई प्रहरीले पक्रेको छ ।पक्राउ पर्नेमा कपिलवस्तुको विजयनगर गाउँपालिका–५ का अर्जुन यादव रहेका प्रहरीले जनाएको छ । यादवले २०७७ भदौ २८ गते २७ वर्षीय श्रीमती सिर्जना घर्ती यादवको हत्या गरेका थिए

गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार
अछाम, अछाममा हेलिकप्टर मार्फत सुत्केरी महिलाको उद्धार गरिएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्वर ८ बारलाकी सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको हो । स्थानीय पदम बिककी २१ बर्षिया श्रीमती काेपिला बिककाे हेलिकप्टर मार्फत उद्धार

भेन्टिलेटर र आईसीयूमा संक्रमितको संख्या ह्वात्तै बढ्यो
काठमाडौं, स्वास्थ्य अवस्था गम्भीर भएर भेन्टिलेटरमा राख्नुपर्ने बिरामीको संख्या बढेको छ। हिजो बिहीबार देशभर ४२ जना संक्रमित भेन्टिलेटरमा रहेकोमा आज यो संख्या ७५ पुगेको छ। भेन्टिलेटरमा सबैभन्दा धेरै ५७ जना संक्रमित बागमती प्रदेशमा छन्। त्यसैगरी हिजो

बाँकेमा कोरोना संक्रमित महिलाको मृत्यु
बाँके, बाँकेमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका–१ का ८५ वर्षीय वृद्धा रहेकी कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए। ती वृद्धलाई स्वास्थ्यमा समस्या भएपछि यही असोज २१ गते भेरी

क्रिकेटर सुमन र सन्दीप लामिछाने एलपीएलको छनोट प्रक्रियामा
काठमाडौं, नेपाली लेग स्पिनर सन्दीप लामिछाने लङ्का प्रिमियर लिग एलपीएल क्रिकेटको छनोट प्रक्रिया ड्राफ्ट मा परेका छन् । ड्राफ्टमा परेका सन्दीप रहेको श्रेणीका खेलाडीले न्युनतम ५० हजारदेखि ६० हजार अमेरिकी डलर पारिश्रमिक पाउने छन् । सन्दीप

आइसोलेसन नबस्ने कारोना संक्रमितलाई ६ महिना जेल
काठमाडौं, पछिल्लो समयमा अत्याधिक कोरोना फैलिरहँदा संक्रमितहरु आइसोलेसनमा नबसी बाहिर निस्किन थालेको समाचार आईरहेको छ । संक्रमितहरुले आइसोलेसनको नियम पालना नगरेको गुनासो बढेपछि सरकारले कडाइका साथ अनुमगन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या

२४ घण्टामा उपत्यकामा थपिए १,४०९ कोरोना संक्रमित
काठमाडौं, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १,४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १,११६, भक्तपुरमा१३० र ललितपुरमा १६३ गरी जम्मा १,४०९ जना संक्रमित थपिएका छन् । यसअघि विहीबार

कांग्रेसका नेता रामबाबु प्रसाईको निधन
काठमाडौं, नेपाली कांग्रेसका नेता रामबाबु प्रसाईको निधन भएको छ । ९९ वर्षको उमेर शुक्रबार चावहिलस्थित ओम अस्पतालमा निधन भएको पारिवारिक स्रोतले बताएको छ । उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई केहिदिन अघि अस्पताल भर्ना गरिएको

कोरोनाबाट थप १० जनाको मृत्यु, मृतकको संख्या ६००
काठमाडौं, कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १० जनाको मृत्यु भएको हो ।बिहीबार देशभर १२ जनाको कोरोना संक्रमण मृत्यु भएको छ

नेपालमा थपिए २,०५९ कोरोना संक्रमित, संक्रमितको संख्या १ लाख नाघ्यो
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप २,०५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ६७६पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा

