समाचार Archive

कोरोना संक्रमणः नेपालमा फैलियो, छिमेकमा घटे

काठमाडौं , सार्कमा भारतलगायत अन्य मुलुकले कोरोना संक्रमण र निको हुने दरमा उल्लेख्य प्रगति गरिरहँदा नेपालको अवस्था चिन्ताजनक देखिएको छ। सार्क मुलुकमध्ये नेपालमा सबैभन्दा थोरै संक्रमित निको भएका छन्। पाकिस्तानमा सबैभन्दा बढी ९३.८ प्रतिशत निको भएका

मैले राजीनामा दिने भन्ने कुरा बेकारको होः प्रधानमन्त्री ओली

काठमाडौँ , प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राजीनामा नदिने प्रस्ट पारेका छन् । सत्तारुढ दल नेकपाभित्र आफूविरुद्ध घेराबन्दी भइरहेका बेला बुधबार प्रधानमन्त्री ओलीले आफूले राजीनामा दिने भन्ने कुरा बेकारको भएको बताएका हुन् । ‘म कतै पसे

नेपालका सामान चीनतिरै अड्किए, अर्बौं लगानी डुब्ने जोखिम

काठमाडौं, सिन्धुपाल्चोक र त्रिशूली – नेपाली व्यवसायीले चीनमा अर्डर गरेका अर्बौंका सामान खासा, केरुङलगायत चिनियाँ बजारमै अड्किएका छन्। नेपाल–चीन नाका तातोपानी र रसुवागढीबाट दैनिक ६ देखि ८ कन्टेनर सामान मात्रै आयात भइरहेको छ। नेपाल हिमालय सीमापार

साउदीमा अब रोजगारदाता फेर्न पाउने,नयाँ नियम मार्चदेखि लागु हुने

दोहा, साउदी अरबले विदेशी श्रमिकलाई लाग्दै आएको बन्देज फुकुवा गर्ने भएको छ ।सन् २०२१ को मार्चदेखि लागु हुनेगरी त्यहाँ रोजगारी परिवर्तन तथा रोजगारदाताको अनुमति विना पनि साउदी छोड्न पाउने नियम लागु गर्ने भएको हो । साउदीको

कोटेश्वरको गेष्ठ हाउसमा २५ वर्षीया युवतीको शव फेला

काठमाडौं, कोटेश्वरको एक गेष्ठ हाउसमा २५ वर्षीया युवतीको शव फेला परेको छ । काठमाडौं महानगरपालिका–३२ कोटेश्वर महादेवस्थान नजीक रहेको पाथीभरा भोजनालय एण्ड गेष्ट हाउसमा युवतीको शव फेला परेको हो  होटलको कोठा नम्बर २०४ मा ललितपुर घर

हराइरहेका दाजुभाइ मृत फेला

नवलपरासी, दुई दिनदेखि हराइरहेका दाजुभाइ मृतावस्थामा फेला परेका छन् ।नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल बुधबार साँझ मृतावस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी

मेस्सीको गोलमा बार्सिलोनाको लगातार तेस्रो जित

एजेन्सी,च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले लगातार तेस्रो जित हात पारेको छ ।समूह जी अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोनाले डिनामो किएभलाई २–१ ले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलको पाँचौँ मिनेटमा पाएको पेनाल्टीमा

दक्ष शिक्षक पाउन कठिन, पठनपाठनमा समस्या

काठमाडौँ ,यसै शैक्षिक सत्रबाट कक्षा ११ मा अनिवार्य विषयका रूपमा लागू गरिएको सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा पठनपाठन गराउन समस्या भएको गुनासो आउन थालेको छ । नयाँ पाठ्यक्रम लागू गरिए पनि शिक्षकले तालिम पाउन नसकेको, पुस्तक

चामल खरिदमा स्वार्थै स्वार्थ, सरकार मौन

काठमाडौं ,सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको आन्तरिक मिलेमतोमा चामल खरिदमा ठूलो चलखेल भएको पाइएको छ । कम्पनीले सार्वजनिक खरिद ऐनविपरीत टेन्डर आह्वान गरी चामल खरिद गरेको हो । सार्वजनिक खरिद ऐनको दफा

कक्षा १२ को परीक्षा अनलाइनबाट पनि दिन सकिने

काठमाडौ,  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका छन् । आगामी मङ्सिर ९ देखि