समाचार Archive

मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमाथि सुनुवाइ हुँदै

काठमाडौं, प्रतिनिधिसभा विघटन गरेपछि विस्तार भएको मन्त्रिपरिषद् गैरकानुनी भएको भन्दै परेको दुई रिटमाथि आज पनि सुनुवाईका लागि पेसी तोकिएको छ। न्यायाधीश बमकुमार श्रेष्ठको इजलासमा पेशी तोकिएको हो। अघिवक्ताहरू लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछाने र

मनहरी गाउँपालिका उपाध्यक्षको राजीनामा स्वीकृत

वाग्मती, मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । गत मङ्सिर २९ गते प्राप्त राजीनामा स्वीकृत गरिएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रतीले जानकारी दिएका छन् । अध्यक्षको क्रियाकलाप लगायतको कुरामा असन्तुष्टी

राष्ट्रपतिविरुद्ध नाराबाजी गर्नेलाई कारबाही गर्न सरकारको निर्देशन

काठमाडौं, सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अमर्यादिन नाराबाजी गर्नेलाई कारबाही गर्न निर्देशन दिएको छ । गृहमन्त्री रामबहादुर थापाले केपी शर्मा ओली समूहको अखिल नेपाल महिला संघ (अनेमसंघ)ले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अशोभनीय र अराजक नाराबाजी गर्नेविरुद्ध कारवाहीको माग गर्दै

संसद विघटनको बचाउ गर्दै राष्ट्रपति कार्यालयले सर्वोच्चलाई लिखित जवाफ दिने तयारी

काठमाडौँ, प्रतिनिधि सभा विघटनको सिफारिस अनुमोदन गर्ने निर्णयको बचाउ गर्दै राष्ट्रपति कार्यालय शितल निवासले आइतबार सर्वोच्च अदालतलाई लिखित जवाफ पेश गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा यही पुष ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले

आज केहि ठाउँमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ ।पश्चिमी वायुको प्रभावले आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातका साथै सुदूरपश्चिम र

उपत्यकामा पेस्तोल देखाएर लुटपाटको प्रयास

काठमाडौँ, कोटेश्वर चोकमा पेस्तोल देखाएर लुटपाटको प्रयास भएको छ ।  आइतबार बिहान एक अपरिचित व्यक्तिले सिन्धुलीको तिनपाटन गाउँपालिका घर भएका हाल भक्तपुरको राधेराधेमा बस्ने २५ वर्षीय युवराज आले मगरलाई पेस्तोल देखाएर लुटपाटको प्रयास गरेका हुन् ।

‘काम गर्न नसकेपछि प्रधानमन्त्रीले दिए अरूलाई दोष’

हरेकजसो कार्यक्रममा सम्बोधन गर्दा प्रधानमन्त्री केपी शर्मा ओली आफूलाई काम गर्न नदिइएको भन्दै गुनासो पोख्छन्। काम गर्न नदिइएकै कारण प्रतिनिधिसभा विघटन गर्न बाध्य हुनुपरेको तर्क उनी गर्छन्। तर प्रधानमन्त्रीको यस भनाइलाई विपक्षी दलका नेताहरू भने ठाडै

बर्दिया राष्ट्रिय निकुञ्ज बाघः गुडिरहेको मोटरसाइकलमा झम्टेर महिलालाई मारेर खायो

बर्दिया निकुञ्ज क्षेत्रमा मोटरसाइकलमा पछाडि बसेकी महिलालाई बाघले झम्टेर लगेर मारेर खाएको छ । पूर्व पश्चिम राजमार्गमा पर्ने बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रको अम्रेनी–चिसापानी खण्डमा शुक्रबार बेलुकी कैलालीको लम्कीचुहा नगरपालिका–४ कौवापुरीकी ५२ वर्षीया नन्दकला थापालाई बाघले मारेको

सरकारविरुद्धको मुद्दा सर्वोच्चलाई ‘वास्तै’ छैन

सरकारले संविधानको मर्म संकुचित हुने गरी गत मंसिर ३० गते संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्‍यो । बहालमध्ये बहुमतको उपस्थितिमा नियुक्तिको सिफारिस गर्न मिल्ने गरी अध्यादेश ल्याइएपछि भोलिपल्ट पुस १ गते अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा निवेदन

प्रधानमन्त्रीका पाँच दाबी, पाँच झुठ

प्रधानमन्त्री केपी ओलीले नेपालमा दुनियाँ आश्चर्यमा पर्ने गरी विकासका काम भएको बताएका छन् । शनिबार नेकपा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै ओलीले ‘दुनियाँ आश्चर्यमा पर्ने’ कामको फेहरिस्त बताए पनि अधिकांश गलत तथ्यांक प्रस्तुत गरेका छन् । तर,