समाचार Archive
त्यसपछि ओलीलाई प्रतिनिधिसभाप्रति वितृष्णा जाग्न थाल्यो…
भारतीय नाकाबन्दीपश्चात् प्रधानमन्त्री ओली चीन र अमेरिकासँग समानान्तर सम्बन्ध राखेर सत्ता हाँक्न चाहन्थे । त्यो समानान्तर सम्बन्धको सूत्र उनले बीआरआई र एमसीसीलाई बनाएका थिए । तर समयक्रममा न चीनसँगको बीआरआई कार्यान्वयन हुन सक्यो न त अमेरिकासँगको

संक्रमण बढेपछि बेलायतमा फेरि लकडाउन
काठमाडौँ, कोरोना भाइरसको नयाँ लहर फैलिएपछि बेलायतमा फेरि लकडाउन गरिएको छ । प्रधानमन्त्री बोरिस जोनसोनले घरभित्रै रहेर लकडाउनको पालना गर्न आह्वान गरेका छन् । देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री जोनसोनले सङ्क्रमण तीव्र गतिमा फैलिरहेकाले त्यसको नियन्त्रणका

भारतमा थप १६ हजारमा संक्रमण
काठमाडौँ, भारतमा थप १६ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।३ महिनादेखि संक्रमण घटेको भारतमा पछिल्लो २४ घण्टामा १६ हजार २७८ जनामा संक्रमण भएको हो । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ३ लाख

टोपी लगाउँदा चाया पर्ने समस्या छ ? यसरी बच्नुस्
काठमाडौँ , टाउको शरीरको निकै संवेदनशिल भाग भएको कारण पनि चिसोबाट यसलाई बचाउनुपर्छ ।चिसोबाट बचाउन टोपी लगाउँदा पनि चाया पर्ने समस्या हुन्छ त्यसैले यस्ता उपाय अपनाउनुभयो भने चायाबाट छुटकारा पाउन सकिन्छ । कागतीको रसः नुहाउनुअघि तालुमा

नेपालमा थप ४०३ जनामा कोरोना पुष्टि
काठमाडौँ, नेपालमा थप ४०३ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४०३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार २६२ पुगेको

क्रान्तिकारी माओवादीको जिल्ला भेला सम्पन्न
जाजरकोट, मोहन वैद्य(किरण) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को जिल्ला भेला सम्पन्न भएको छ । आज जाजरकोटमा क्रान्तिकारी माओवादीले प्रथम जिल्ला भेला सम्पन्न गरेको हो। उक्त जिल्ला भेलाले जिल्ला कमिटी सेक्रेटरीमा राजन बुढालाई सर्वसम्मत मनोनीत गरेको

जाजरकोटमा बृहत रचना वाचन कार्यक्रम सम्पन्न
जाजरकोट, जाजरकोटमा बृहत रचना वाचन तथा श्रष्टा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । शनिबार जाजरकोटी साहित्यिक आवाजको आयोजनामा जाजरकोटको खलंगामा बृहत रचना वाचन तथा श्रष्टा भेटघाट कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष भावुक रिदम

पत्नीलाई मन्त्री नबनाएपछि ओलीसँग रिसाए वामदेव
काठमाण्डौ, आफू कुनै गुटमा नलाग्ने र विभाजित भैसकेको पार्टी एकताको लागि अभियान संचालन गर्ने बताउंदै आएका पूर्व गृहमन्त्री वामदेव गौतमको भित्री उद्धेश्य पर्दा पछाडि बसेर प्रधानमन्त्री केपी ओलीको बदनाम गर्दै आफूलाई गुटबाट आफूलाई सर्वसम्मत प्रधानमन्त्री बनाउने
हिमपातपछि जुम्लाका किसान खुशी
खलङ्गा, जुम्लामा आज बिहान ३ः०० बजेदेखि हिमपात शुरु भएको छ । सदरमुकाम खलङ्गालगायत जिल्लाका उच्च क्षेत्रमा हिमपात हुँदा यहाँका जनजीवन कष्टकर भएको स्थानीयवासी सुनिता पाण्डेले बताएकी छन् । हिमपात भएसँगै चिसोबढेपछि गाउँघरबाट सदरमुकाम अध्ययन गर्न आएका

बादल विरुद्ध उनकै गृहजिल्लामा विरोध प्रदर्शन
काठमाडौं, गृहमन्त्री रामबहादुर थापा बादल विरुद्ध उनकै गृहजिल्ला चितवनमा विरोध प्रदर्शन भएको छ। प्रधानमन्त्री केपी ओली समूहले आयोजना गरेको सभामा सहभागी हुन सोमबार गृह जिल्ला आएका मन्त्री बादललाई विरोधस्वरुप कालो बेलुन उडाएर प्रदर्शन गरिएको थियो ।कार्यक्रमस्थल

