समाचार Archive
पूर्व प्रधानन्यायाधीशले जागिर खाएकै भरमा सडकबाट फैसला दिनेः प्रधानमन्त्री ओली
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले चार पूर्व प्रधानन्यायाधीशको वक्तव्यप्रति आक्रोश व्यक्त गरेका छन् ।शनिबार काठमाडौंमा आयोजित आफ्नो समूहनिकट युवा संघको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले न्यायालयमा जागिर खाएकै भरमा सडकबाट फैसला सुनाउन मिल्छ भन्दै प्रश्न गरेका

भारतमा बर्डफ्लु देखिएपछि सीमा नाकामा उच्च सतर्कता
वीरगञ्ज, छिमेकी मुलुक भारतमा विगत केही दिनयता बर्डफ्लु रोग देखिएपछि भारतसँग जोडिएको प्रदेश २ को आठ वटै जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ । नेपालमा बर्डफ्लु भित्रिन नदिन प्रदेश २ को आठ वटै जिल्लाको दक्षिणी सीमासँग जोडिएको

मधेशमा पक्षमा काठमाडौँमा ओली समूहको धोती जुलुस
काठमाडौँ, काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा काठमाडौँमा ‘धोती जुलुस’ निकालिएको छ । शनिबार ओली पक्षका नेता महेश बस्नेतको नेतृत्वमा मधेसका बासिन्दाले धोती, कुर्ता, गम्छा लगाएर र्याली निकालेका हुन्। प्रदर्शनकारीहरुले ‘धोती, कुर्ता, गम्छा मधेसीके शान

ओली क्रान्तिकारी होइनन् भगौडा हुन्ः गगन थापा
काठमाडौँ, कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली क्रान्तिकारी नभएर भगौडा भएको बताएका छन् ।शनिबार काठमाडौं क्षेत्र नम्बर ४ ख को आयोजनामा भएको संसद विघटनको विरोधसभालाई सम्बोधन गर्दै नेता थापाले ओली क्रान्तिकारी नभई संसद छाडेर
ओलीले नेपालको संविधानको बलात्कार गरेः झलनाथ खनाल
काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी(बहुमत)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिन्न नसकेको जनाएका छन् । शनिबार सम्पर्क समन्वय कमिटीले चावहिलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै नेता खनालले विश्वास गरेर प्रधानमन्त्री र अध्यक्ष बनाएपनि

नेपालमा थप ३६२ जनामा कोरोना पुष्टि
काठमाडौँ, नेपालमा थप ३६२ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३६२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ५२१ पुगेको

काठमाडौँमा सुर्खेतका एक दम्पती मृत फेला
काठमाडौं, टोखामा एक दम्पती मृत अवस्थामा फेला परेका छन् । श्रीमती आफ्नो डेराको बाहिरपट्टि झुन्डिएको र उनका श्रीमान् आफ्नै डेरामा मृत अबस्थामा फेला परेको प्रहरीले बताएको छ । टोखा नगरपालिका ३ स्थित ग्रिनभिला हाउजिङमा खगेन्द्र सुवेदीको साढे

प्रधानमन्त्रीले निर्वाचन गर्लान भनेर कसरी पत्याउनेः नेता सिंह
काठमाडौँ, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विश्वासको मत लिन नसकेर संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको मत लिन निर्वाचन गर्छन् भनेर पत्याउन नसकिने जनाएका छन् ।संसद् विघटनको विरुद्धमा कांग्रेसले देशभरका ३३० प्रदेश निर्वाचन क्षेत्रमा
त्रिवि र आंशिक प्राध्यापकबीच सहमति
काठमाडौं, त्रिभुवन विश्वविद्यालय र आन्दोलनरत त्रिवि आंशिक प्राध्यापक सङ्घबीच सात बुँदे सहमतिसँगै आन्दोलनका कार्यक्रम फिर्ता भएक छन् । विश्वविद्यालय र सङ्घबीच गएराति भएको सहमतिमा त्रिविमा कार्यरत कम्तीमा एक शैक्षिक सत्र पूरा गरेका आंशिक शिक्षकलाई सम्बन्धित क्याम्पसको आवश्यकता,

नेता किमद्धारा अमेरिकालाई सत्रुतापूर्ण नीतिको अन्त्य गर्न आग्रह
प्योङयाङ, उत्तर कोरियाली नेता किम जोङ अनले अमेरिकालाई आफ्नो देशप्रतिको सत्रुतापूर्ण नीतिको अन्त्य गर्नुपर्ने जनाएका छन् । उत्तर कोरियाको सरकारी समाचार समिति, केसिएनएले शनिबार सो समाचारको जानकारी दिएको छ । उक्त समाचार समितिका अनुसार उत्तर कोरियाली नेता

