समाचार Archive

माघीको तयारीमा जुटे थारु समुदाय

कैलाली,  थारू समुदायको सबैभन्दा ठूलो पर्व माघी नजिकिएसँगै थारु समुदायका मानिस अहिले यसको तयारीमा जुटेका छन् ।पर्वको तयारीका लागि खाद्यान्नको जोहो गर्ने, दुना टपरी बनाउने, जङ्गल गई दाउरा सङ्कलन गर्ने, तोरीको तेल पेल्ने, घर लिपपोत तथा

चक्कु हानी फरार युवक चितवनबाट पक्राउ

काठमाडौं, काठमाडौंमा चक्कु हानी एक युवकको हत्या गरी फरार रहेका व्यक्ति चितवनबाट पक्राउ परेका छन् ।पुस २३ गते साँझ बुढानिलकण्ठ नगरपालिका–६ का २१ वर्षीय सुशील तामाङमाथि चक्कु प्रहार भएको थियो । चक्कु प्रहारबाट गम्भीर घाइते भएका

२९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईदै

काठमाडौं, आज २९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदैछ। २९९औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समितिले विशेष कार्यक्रम गरेर पृथ्वी जयन्ती मनाउदै छ । १७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण

मध्यपश्चिमाञ्चल विश्वविद्यालय अगाडी टायर बालेर विद्यार्थीको प्रदर्शन

सुर्खेत, मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका इन्जिनियरिङ्ग संकायका विद्यार्थीहरुमाथि भएको धरपकडविरुद्ध नेविसंघले विभिन्न मागसहित आन्दोलन गरेको छ । सोमबार बिहान क्याम्पस अगाडी विद्यार्थीले टायर बालेर प्रदर्शन गरेका थिए । विद्यार्थीले उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहका विरुद्ध नाराबाजी समेत गरेका छन्।आइतबार

ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव ल्याउने तयारी

काठमाडौँ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको प्रस्ताव पेश गर्ने तयारीगरिएको छ । संसद् रहेको क्यापिटल भवन हिंसात्मक ढङ्गले नियन्त्रणमा लिइएको घटनामा ट्रम्पको भूमिकालाई लिएर डेमोक्र्याटहरूले अभियोग लगाउने तयारी गरेका हुन् ।  बीबीसीका अनुसार ट्रम्पविरुद्ध महाभियोग लगाउने

ओली समूहको केन्द्रीय कमिटी सङ्ख्या १५०१

काठमाडौँ, नेकपा केपी शर्मा ओली समूहको केन्द्रीय कमिटीको सङ्ख्या १५०१ पुगेको छ । असंवैधानिक कदमका साथ संसद् विघटन भएपछि दुई चिरामा विभाजन भएको नेकपामा ओलीले आफ्नो समूहको केन्द्रीय कमिटी बैठक राखि विधानमा दोस्रो पटक संशोधन गरी कमिटीको

कोहलपुरमा पूर्व जनमुक्ती सेनाको भेटघाट हुने

कोहलपुर, बाँकेको कोहलपुरमा पूर्व जनमुक्ति सेनाहरुको भेटघाट कार्यक्रम हुने भएको छ ।पूर्व पिएलए नेपाल बाँकेको आयोजनामा भोली शोमबार कोहलपुरमा पूर्व जनमुक्ती सेनाहरु एकत्रित हुने भएका हुन । कोहलपुरको शहिद स्मृती भवनमा हुने कार्यक्रममा पुर्व जनमुक्ति सेनाका

स्रोत नखुलेको ३२ लाखसहित एक जना पक्राउ

काठमाडौं, स्रोत नखुलेको झण्डै रु ३२ लाख नगदसहित सिरहामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  प्रहरी चौकी लकडीगोठ सिरहाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा स्रोत नखुलेको रु ३१ लाख ८९ हजार नगदसहित सिरहा नगरपालिका–२२

कैलालीमा रोकियो कोरोना परीक्षण

धनगढी, कैलालीमा कोरोना भाइरस परीक्षण रोकिएको छ । परीक्षणका लागि स्वाब सङ्कलन नहुँदा परीक्षण रोकिएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिएका हुन् । शनिवार जिल्ला स्वास्थ्य कार्यालय कैलाली र धनगढी उपमहानगरपालिकाले पर्याप्त स्वाब सङ्कलन गर्न

ललितपुरमा ८ रोपनी खोलाको जग्गा व्यक्तिको नाममा दर्ता

ललितपुर,  ललितपुरमा खोलामा पर्ने ८ रोपनी १२ आना जग्गा नक्सा तोडमोड गरी व्यक्तिको नाममा दर्ता गरिएको काठमाडौं अस्पताल, यूरो हाउजिङ र मालपोतका कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । हाल ललितपुर महानगरपालिकाको वडा नम्बर