समाचार Archive

एआइजी पोखरेलको नेतृत्वमा केन्द्रीय निर्वाचन तयारी समिति

काठमाडौं, नेपाल प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलको नेतृत्वमा शान्ति सुरक्षाका लागि केन्द्रीय निर्वाचन तयारी तथा समन्वय समिति गठन गरी आवश्यक काम थालेको छ । पोखरेलको नेतृत्वमा बनेको उक्त समितिमा प्रहरी नायब महानिरीक्षकसहित ३७ सदस्य रहेको

लोकसेवा आयोगले ८४३ जनाका लागि खुल्यो सुब्बामा जागिर

काठमाडौं, लोकसेवा आयोगले नायब सुब्बा (नासु) पदमा ८४३ जनाका लागि विज्ञापन खुलाएको छ । खुल्लाबाट ४११ र ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट ४३२ जना पदपूर्ति गर्ने गरी लोक सेवाले बुधबार नासु (अप्राविधिक) पदमा विज्ञापन प्रकाशित गरेको

फरार सूचीमा रहेका कालिबहादुर सुटुक्क बालुवाटार छिरे

काठमाडौं,प्रहरीको फरार सूचीमा रहेका पूर्वमाओवादी लडाकु कमाण्डर कालिबहादुर खामले एक साताअघि प्रधानमन्त्री केपी ओलीलाई बालुवाटारमै भेटेका छन् ।उनी शान्ति प्रक्रियापछि विभिन्न अपराधका मुद्दामा फरार थिए । गृहमन्त्री रामबहादुर थापाकै सहयोगमा प्रधानमन्त्रीसम्म पुगेका उनै खामले ओलीलाई आफ्ना

बेलायतमा एक नेपाली युवकको हत्या

काठमाडौं,  बेलायतमा सेफको काम गर्दै आएका काठमाडौंका एक युवाको हत्या भएको छ । बेलायतमा सामान्य विवादका कारण आइतबार राति नेपाली युवाको हत्या भएको हो ।बेलायतको इस्टकोट रेल्वे स्टेशन अगाडि भएको उक्त घटनामा मृत्यु हुने काठमाण्डौ निवासी

ट्रायलमा ६० नम्बर आए लाइसेन्स !

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिँदा सबैभन्दा बढी परीक्षार्थी ट्रायल (प्रयोगात्मक परीक्षा) मा फेल हुन्छन् । लिखितमा पास भए पनि ट्रायलमा फेल हुने धेरै हुन्छन् । जसले गर्दा बिचौलियालाई मागे जति पैसा दिएर लाइसेन्स बनाउने बढेको पाइन्छ

भारतमा कोरोना संक्रमितको संख्या १ करोड नाघ्यो

काठमाडौ,  भारतमा कोरोना संक्रमितको संख्या १ करोड नाघेको छ ।बुधबार बिहानको तथ्यांक अनुसार एकैदिन १४ हजार ८९८ संक्रमित थपिएसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड ४ लाख ९४ हजार ८११ पुगेको हो । अहिलेसम्म भारतमा १

कोरोना महामारी रोक्न मलेसियामा संकटकाल घोषणा

क्वालालम्पुर,कोरोना भाइरसको महामारी रोक्नका लागि मलेसियाले संकटकाल घोषणा गरेको छ।मंगलबार प्रधानमन्त्री मुहयिदिन यासिनको सिफारिसमा राजा अल सुल्तान अब्दुल्लाले संकटकाल घोषणा गरेका हुन्। यो संकटकाल कोरोनाको अवस्था हेरेर १ अगस्टसम्म वा त्यसभन्दा अघि नै खुकुलो पनि हुनसक्ने

प्रतिनिधिसभा विघटनविरूद्धको मुद्धामा आजदेखि सुनुवाइ हुँदै

काठमाडौँ, प्रतिनिधिसभा विघटनविरूद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आजदेखि सुनुवाइ हुँदैछ। प्रतिनिधिसभा विघटन विरूद्धको रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्ण इजलासमा सो विवादको सुनुवाइ गर्न माग गर्दै यही पुस २२ गते

भ्रष्टाचार लुकाउन वडाध्यक्ष खत्रिले दिए सर्वसाधारणलाई धम्की

जाजरकोट, जाजरकोट शिवालय गाउपलिका वडा नं. ७ का वडाध्यक्ष बिरवल खत्रीले आफुले गरेको भ्रष्टाचारको ढाकछोप गर्न सर्वसाधारणलाई धम्की दिने गरेको पाइएको छ । २०७५ मंसिर देखि असार मसान्तसम्म निर्माण गरिसक्नु पर्ने सोही वडामा रहेको स्वास्थ चौकीको दुई

बहुमतको सरकार भएपनि अल्पमतको सरकार चलाएको जस्तो भएको छः मुख्यमन्त्री शाही

सुर्खेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली प्रदेशमा बहुमतको सरकार भएपनि अल्पमतको सरकार चलाएको जस्तो अनुभव भएको बताएका छन् । मंगलबार नियमित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले कर्णाली सरकार बहुमतको सरकार भएपनि अल्पमतको सरकार