समाचार Archive

नेकपा ओली समुहको युवासङ्घको अध्यक्षमा सिंह
काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समुहको भातृ सङ्गठन राष्ट्रिय युवासङ्घको अध्यक्षमा बचनवहादुर सिंह चयन भएका छन् ।यही माघ २५ र २६ गते काठमाडौँमा भएको सङ्घको दोस्रो केन्द्रीय कमिटी बैठकले सिंहको अध्यक्षमा ५०१ सदस्यीय नयाँ कार्यसमिति

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य
काठमाडौँ,सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ।सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले शाक्यलाई कार्यकारी निर्देशकमा आगामी चार बर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो । पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ कार्यकाल सकिएर प्राधिकरणबाट बाहिरिएपछि

सरकारले टुंग्यायो दुई चरणमा निर्वाचन गराउने जिल्ला
काठमाडौं, सरकारले वैशाख १७ र २७ का लागि घोषित निर्वाचन कसरी गर्ने भन्ने विषयमा निर्णय गरेको छ । हिजो (सोमबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले पहिलो चरणमा वैशाख १७ गते प्रदेश नम्बर–१, २, गण्डकी, कर्णाली र लुम्बिनी

ताप्लेजुङमा कारागारको क्षमता भन्दा छ गुणा बढी कैदीबन्दी
ताप्लेजुङ, ताप्लेजुङ जिल्ला कारागारमा क्षमताभन्दा छ गुणा बढी कैदीबन्दी राखिएको छ । जिल्ला कारागारमा २५ जना क्षमताको भौतिक संरचना हो । कारागारमा अहिले १४० कैदीबन्दी बस्दै आएका छन् । जिल्लामा महिलाका लागि कारागार नभएकाले महिला कैदीबन्दी

मोरक्कोमा भिषण बाढी पहिरो : कम्तिमा २४ जनाको मृत्यु
काठमाडौं, अविरल वर्षापछि मोरक्कोमा भिषण बाढीपहिरो गएको छ । बाढीपहिरोमा परेर कम्तिमा २४ जनाको मृत्यु भएको छ । देशको उत्तरतर्फ पर्ने तान्गिरमा सोमबार आएको बाढीमा परेर कम्तिमा पनि २४ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

पाँच दिनमा बलात्कारका तीन घटना
गोरखामा पाँच दिनमा बलात्कार र बलात्कार प्रयासका तीनवटा घटना भएका छन्। माघ २० देखि २५ गतेसम्म जिल्लाभर बलात्कार तथा बलात्कार प्रयासका तीनवटा घटना प्रहरी कार्यालयमा आएको हो। रौतहट घर भई सहिद लखन गाउँपालिका–८ बस्ने रमन मुखिया

सबै स्थानीय तहमा तीन वर्षभित्र पक्की सडक
आउँदो तीन वर्षभित्र मुलुकका सबै स्थानीय तहको केन्द्रसम्म पक्की सडक पु¥याइने भएको छ । सरकारले रूपान्तरणकारी आयोजनाका रूपमा अगाडि सारेको प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत तीन वर्षभित्र मुलुकभरिका सबै स्थानीय तहसम्म कालोपत्रे सडक निर्माण गर्ने

युरिया मल नेपाल आइपुग्न अझै दुई साता लाग्ने
बङ्गलादेशबाट ल्याउने भनिएको युरिया मल नेपाल आइपुग्न अझै दुई साता लाग्ने भएको छ । दुबईको जेन ट्रेड ढुवानी कम्पनीले बङ्गलादेशबाट मल ढुवानी गर्ने ठेक्का पाएको छ । सो कम्पनीले मङ्गलबारबाट बङ्गलादेशको बङ्गलादेश केमिकल इन्ड्रस्टिज कर्पोरेसनसँग मल

भारत उत्तराखण्डको बाढी : २६ शव फेला, तीन नेपालीसहित अझै १९७ बेपत्ता
नयाँदिल्ली, भारतको उत्तराखण्डमा पर्ने चमोली जिल्लामा आइतबार जलविद्युत् आयोजनाको हिमनदी फुटेर आएको भीषण बाढीमा बेपत्तामध्ये सोमबार रातिसम्म २६ जनाको शव फेला परेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार स्थानीय अधिकारीले सोमबार राति ८ बजे पत्रकार सम्मेलन गरी

भागरथी हत्या प्रकरण : अपराधी उम्कन सक्ने भन्दै स्थानीय चिन्तित
बैतडी, दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको माघ २१ गते विद्यालयबाट घर फर्कंदै गर्दा भएको बलात्कारपछिको हत्यामा संलग्नको अझै पहिचान हुन सकेको छैन । प्रहरीले सबै संयन्त्र प्रयोग गरिरहे पनि हत्यारासम्म पुग्ने भरपर्दो सुराक नभेट्दा

