समाचार Archive

दाहालको ‘संवैधानिक संस्कृति र न्यायिक सक्रियता’ पुस्तक सार्वजनिक

काठमाडौँ,संविधानविद् काशीराज दाहालद्वारा ‘संवैधानिक संस्कृति र न्यायिक सक्रियता’ विषयमा लेखिएको पुस्तक बुधबार सार्वजनिक गरिएको छ ।विश्वको संवैधानिक अभ्यास र न्यायिक सक्रियताका विभिन्न पक्षलाई लेखकले पुस्तकमा समेटेका छन् । पुस्तकमा खासगरी अमेरिका, युरोप र दक्षिण एशियाका मुलुकको

नेकपा नेतृ झाँक्रीलाई प्रहरीले सोधपुछका लागि बोलायो

काठमाडौँ,नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले सोधपुछका लागि बोलाएको छ ।महानगरीय अपराध महाशाखाका अनुसार सोधपुछका लागि झाँक्रीलाई बोलाइएको हो । झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि गोरखामा आयोजित एक कार्यक्रममा गरेको टिप्पणीलाई लिएर प्रहरीले

विप्लवसहित चार दलको संयुक्त मोर्चा घोषणा हुदै

काठमाडौँ, सरकारविरुद्ध मोर्चाबन्दी गर्ने निर्णय गरेका प्रतिवन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार राजनीतिक दलले आज त्यसको औपचारिक घोषणा गर्ने भएका छन् । यसका लागि उनीहरूले बिहीबार दिउँसो १२ बजे प्रज्ञा भवनमा घोषणासभा गर्दै छन्

जानकी गाउँपालिकामा भुमी सम्बन्धी अभिमुखीकरण तालिम

नेपालगन्ज, बाँके जानकी गाउँपालिकामा १ दिने अभिमुखीकरण तालिम आयोजना गरिएको छ । भुमि सम्बन्धी समास्या समाधान आयोग लगत संकलन इकाइले १ दिने तालिमको आयोजना गरेको हो । बुधबार जानकि गाउँपालिकाको खजुरा खुर्द बाँकेको आयोजनामा भुमी सम्बन्धि

महिलालाई विदेश जान पालिकाको अनिवार्य सिफारिस

महिलालाई घरेलु कामका लागि वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाएको सरकार पुनः विदेश जाने महिलालाई विभेद हुनेगरी अर्को निर्णय गर्ने तयारीमा छ । भिजिट भिसा लिएर विदेश जाने महिलाको संख्या वृद्धि भएको र जोखिम पनि बढेको तर्क

जग्गासम्बन्धी आधारभूत सेवा अब स्थानीय तहबाटै

जग्गा रोक्का तथा फुकुवालगायतका जग्गा प्रशासनसम्बन्धी आधारभूत सेवा अब स्थानीय तहबाटै लिन सकिने व्यवस्था गरिएको छ । नेपाल सरकारले यसका लागि भूसेवा केन्द्र खडा गरेको छ । मुलुकका २० स्थानमा यो केन्द्र खडा भइसकेको छ ।

कच्चा पदार्थ नेपालमै बनाउन लागि परे उद्योगी

विराटनगर । कोरोनाका कारण लामो समय थला परेका उद्योगहरू अहिले कच्चा पदार्थमा आत्मनिर्भर बन्ने बाटोमा अघि बढेका छन् । सिमेन्ट, खाद्यान्न र कृषिसँग जोडिएका उद्योगहरू कच्चा पदार्थ विदेशबाट ल्याउनेभन्दा पनि स्वदेशमै उत्पादन गर्दै आत्मनिर्भर बन्ने बाटोमा

प्रदेश २ : प्राविधिक शिक्षाको नाममा करोडौं घोटाला

काठमाडौं, प्रदेश–२ मा प्राविधिक शिक्षाको नाममा सामाजिक विकास मन्त्रालयद्वारा करोडौं रकम घोटाला गरेको छ । कुनै पनि कार्यक्रम सञ्चालन गरिँदा त्यसको सार्वजनिक सूचना वा आवेदन आह्वान गर्नुपर्ने हुन्छ । तर, प्राविधिक शिक्षा सञ्चालनका लागि भन्दै सामाजिक

चिनियाँ यान ‘तियानवेन–१’ मंगल ग्रहको कक्षमा प्रवेश

काठमाडौं,चीनले मंगल ग्रहको लागि प्रक्षेपण गरेको अन्तरिक्ष यान सफलतापूर्वक मंगल ग्रहको कक्षमा प्रवेश गरेको छ ।तियानवेन–१ नामको उक्त अन्तरिक्ष यान हिजो मंगल ग्रहको कक्षमा प्रवेश गरेको चीनको राष्ट्रिय अन्तरिक्ष केन्द्रले जनाएको छ । यो यान अन्तरिक्षमा

बढ्यो इन्धनको मूल्य : ग्याँस १४ सय, पेट्रोल ११२ रुपैयाँ

काठमाडौं,  नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्याँसको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पुर्‍याएको छ । निगमले बुधबार विज्ञप्ति जारी