समाचार Archive

अखिल क्रान्तिकारीद्धारा भागिरथी भट्टका हत्यारालाई कारबाहीको माग गर्दै कोहलपुरमा प्रद्धशन
कोहलपुर, अखिल (क्रान्तिकारी) जिल्ला समिति बाँकेले वैतडीमा स्कूलबाट घर फर्किने बेला हत्या गरिएकी भट्टका हत्यारालाई कारबाहीको माग गर्दै प्रद्धशन गरेको छ । सरकारद्वारा प्रतिवन्ध भई अर्धभूमिगत रुपमा रहेको विप्लव नेतृत्वको नेकापाको भातृ संगठन समेत रहेको अखिल
नेकपा नेता झलनाथ खनाल दिल्ली प्रस्थान
काठमाडौँ,नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल भारतको राजधानी दिल्ली प्रस्थान गरेका छन्। पूर्व प्रधानमन्त्री समेत रहेका नेता खनाल उपचारका लागि शुक्रबार बिहान दिल्ली प्रस्थान गरेका हुन्।नियमित स्वास्थ्य परीक्षणका लागि खनाल भारतको राजधानी दिल्ली गएको नेकपाका

पचालझरनाले सम्झिदै सहिद परिवार
कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकाले सहीदहरुका परिवारलाई सम्मान गर्ने भएको छ । गाउँपालिकाले आफ्नो पालिका भित्रका सहिदहरुको सम्मानको लागि फागुन १ गते विशेष कार्यक्रम गर्ने भएको हो । फागुन १ गतेका दिन जनयुद्ध दिवशको अवसर पारेर गाउँपालिकाले

चीनमा बीबीसीको प्रसारणमा प्रतिबन्ध
एजेन्सी,चीनले बीबीसी वर्ल्ड सर्भिस टेलिभिजनको प्रसारणमा प्रतिबन्ध लगाएको छ ।चीनको राष्ट्रिय रेडियो तथा टेलिभिजन प्रशासनले शुक्रबार विज्ञप्ति जारी गर्दै ‘झूटो’ र ‘अनुचित’ सामग्री प्रसारण गरेको भन्दै बीबीसीलाई चीनमा प्रसारणमा प्रतिवन्ध लगाएको जनाएको छ । केही हप्ताअघि

सत्यमोहन जोशी दम्पतीले मृत्युपछि शरीर दान गर्ने
काठमाडौं,नेपाली वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशी र उनकी श्रीमती राधादेवी जोशीले मृत्युपछि शरीर दान गर्ने भएका छन्। संस्कृतिविद् जोशी र उनकी पत्नी राधादेवीले चिकित्सा विज्ञान प्रयोगका लागि देहान्तपछि आफ्नो शरीर दान गर्ने भएका हुन्।उनीहरूले आज ललितपुर
भीआईपीले नियमविपरीत राखेका सुरक्षाकर्मी धमाधम फिर्ता
काठमाडौं , सरकारले पूर्वराजा, पूर्वप्रधानमन्त्रीसहित पूर्वविशिष्ट व्यक्ति(भीआईपी)ले कार्यविधिविपरीत राख्दै आएका सुरक्षाकर्मी धमाधम फिर्ता गर्न थालेको छ । गृह मन्त्रालयले पूर्व विशिष्टको सुरक्षाका लागि खटाइने सुरक्षाकर्मीबारे नयाँ मापदण्ड बनाएपछि सरकारले मापदण्डविपरीत पर्ने सुरक्षाकर्मी फिर्ता गर्न थालेको हो

अब कर्मचारी र जनप्रतिनिधिलाई पनि खोप
काठमाडौं, कोरोना भाइरसविरुद्ध सरकारले खोप अभियानलाई तीव्रता दिएको छ ।भारत सरकारले १० लाख डोज खोप उपलब्ध गराएपछि नेपाल सरकारले खोप अभियान सञ्चालन गर्दै आएको हो । सो अभियानअन्तर्गत अब कर्मचारी र जनप्रतिनिधिलाई खोप लगाइने भएको छ

दुवै नेकपाको प्रदर्शनका लागि चन्दा दिन बाध्य छन् निजी क्षेत्र
काठमाडौं, कोरोना महामारीको असरबाट तङ्ग्रिने प्रयासमै रहेका बेला निजीक्षेत्रमाथि चन्दाको दबाब थपिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्धको आन्दोलन र ओलीको समर्थन दुवैथरी प्रदर्शनका लागि चन्दा दिन बाध्य भएका हुन् । सरकार पक्षीय प्रदर्शन र

काठमाडौंमा पुनः देखियो बर्डफ्लु, परीक्षणका लागि प्रयोगशाला अभाव
काठमाडौं , काठमाडौंमा पुनः बर्डफ्लु रोग देखापरेको छ । यसअघि माघ १६ गते काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं ७ साङ्लेखोला फुटुङमा बर्डफ्लु देखापरेको थियो । त्यसपछि पशुसेवा विभागले उक्त क्षेत्रलगायत देशका अन्य शंकास्पद स्थानमा समेत सघन

शीर्ष नेताहरूलाई तर्साउन झाँक्री पक्राउ
सरकारले नेकपा दाहाल–नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई बिहीबार पक्राउ गरेको पाँच घण्टापछि रिहा गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेपछि नेत्री झाँक्रीलाई राज्यविरुद्ध कसुरको आरोप लगाएर पक्राउ गरिएको हो। महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोलीले

