समाचार Archive

वृद्धा भत्ता अब एक महिनाको पाँच हजार दिन्छौं : उपप्रधानमन्त्री पोखरेल
बुटवल, उपप्रधानमन्त्री ईश्वर पोखरेलले वृद्धाभत्ता मासिक पाँच हजार पुर्याउने सरकारको लक्ष्य रहेको बताएका छन् । चिशङ्खुगढीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनसभालाई सम्बोधन गर्दै उनले सरकारले अघिल्लो निर्वाचनमा वाचा गरेअनुसार वृद्धाभत्ता मासिक पाँच हजार रुपैयाँ दिने

ट्रक र माइक्रोबस ठोक्किएर दुर्घटना, दुईको मृत्यु
धादिङ, धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ चरौँदीमा ट्रक र माइक्रोबस ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान नवलपरासीबाट काठमाडौँतर्फ आउँदै गरेको बा३ख ८४ नम्बरको माइक्रोबस सडकमा रोकिराखेको ना६ख ४६० नम्बरको मालवाहक ट्रकमा ठोक्किँदा भएको दुर्घटनामा
जनयुद्ध सम्झिँदै प्रचण्डले भने, ‘संविधानमाथि घात गर्नेलाई जनताले त्यसै छाड्दैनन्’
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शहीदहरुको बलिदानी र लाखौं जनताको प्रयासबाट प्राप्त भएको उपलब्धिलाई कुल्चने दुष्प्रयास भएको भन्दै आफूहरुलाई त्यो स्वीकार्य नहुने बताएका छन् । जनयुद्ध दिवसका अवसरमा शनिबार बिहान
सरकारका गलत कदमको प्रतिकार गर्नुपर्छ – वरिष्ठ नेता पौडेल
काठमाडौँ, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले मुलुकलाई निरकुंशता तर्फ लैजानका लागि प्रतिनिधिसभा विघटन गरेको एकपछि अर्को गर्दै पुष्टि हुँदै गएको बताएका छन् । कांग्रेसले ७७ वटै जिल्लामा आयोजना गर्न लागेको फागुन ३

बुटवलमा आज सत्ता पक्षको शक्ति प्रदर्शन, प्रधानमन्त्रीले सम्बोधन गर्दै
बुटवल, लुम्बिनी प्रदेशको बुटवलमा आज (शनिबार) प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शक्ति प्रदर्शन गर्दैछ । सत्तारुढ नेकपाले आज बुटवलमा आयोजना गरेको जनसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्वोधन गर्दैछन् । सभामा

कालिकोटमा आगलागी, चार घर जले
कालिकोट, कालिकोटको तिलागुफा नगरपालिका–२ रातडाबमा आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् । तिलागुफा नगरपालिका–५ का वडा अध्यक्ष टीकाराम न्यौपानेले शुक्रबार बेलुका रातडाबमा आगलागी हुँदा चार घर जलेर नष्ट भएको जानकारी दिए । उनका अनुसार
सोमबारसम्म वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, मुलुकमा फेरि पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना बढेको छ । पश्चिमी वायुको प्रभावले आज दिउँसो र राति उच्च पहाडी र हिमाली भेगमा हल्का हिमपात र वर्षाको पूर्वनुमान गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले

सामाजिक सञ्जालमा कडाइ गर्दै सरकार
काठमाडौं , सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन गर्नेगरी सामाजिक सञ्जाल तथा अनलाइनमा कडाइ गर्ने तयारी गरेको छ । सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने ध्येयसहित सरकारले सामाजिक सञ्जाल तथा अनलाइनलाई नियन्त्रण गर्न ‘सामाजिक सञ्जाल नियन्त्रणसम्बन्धी निर्देशिका २०७७’ ल्याउन लागेको हो

अर्बौं मूल्यको ३४८ बिघा सरकारी जग्गामा भूमाफियाको रजाइँ
सुनसरी,काठमाडौं । सुनसरीको धरानस्थित सर्दुजलाधार क्षेत्रको अर्बौं मूल्यको ३४८ बिघा सरकारी जग्गा कर्मचारी र भूमाफियाको मिलिमतोमा विभिन्न व्यक्तिले आफ्नो नाममा बनाउन सफल भएका छन् । लामो समयदेखि भूमाफियाले ती जग्गा व्यक्तिको नाममा बनाउँदै धमाधम बिक्री वितरण

भारतको हरियाणास्थित कुस्ती केन्द्रमा गोली हानी पाँच जनाको हत्या
नयाँदिल्ली, भारतको हरियाणामा गोली हानेर पाँच जनाको हत्या गरिएको छ । हरियाणाको रोहतक जिल्लास्थित एक कुस्ती केन्द्रमा शुक्रबार बेलुकी गोली चलेको हो । घटनामा पाँच जनाको मृत्यु भएको र दुई जना घाइते भएको समाचार एजेन्सी एएनआईले

