समाचार Archive

ओली सरकारको पतन टाढा छैनः गगन थापा
काठमाडौँ,नेपाली कांग्रेसका नेता गगन थापाले केपी ओली सरकारको पतन धेरै टाढा नभएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर थापाले मंगलबार बैतडीमा नेपाली कांग्रेसको सभालाई लक्षित गरी ओली पक्षका कार्यकर्ताले गरेको आक्रमण निन्दनीय रहेको भन्दै

ट्रकको ठक्करबाट हरिणको मृत्यु
चितवन,पूर्व–पश्चिम राजमार्गको रत्ननगरमा ट्रकको ठक्करबाट हरिणको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–९ सिँचाइगोट अगाडि आज बिहान ट्रकले हरिणलाई ठक्कर दिएपछि मरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सूर्य थापाका अनुसार बिहान

भागरथी हत्या प्रकरणः१७ वर्षीय युवक पक्राउ हत्याको कारण पुरानो रिसइबी
बैतडी,दोगडाकोदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेको आरोपमा करिब १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । नियन्त्रणमा लिएका ती किशोरले अपराध स्वीकारेको प्रहरीको दाबी रहेको छ।ती किशोरलाई आज दिउँसो पत्रकार सम्मेलन गरी

गायत्री परिवारलाई हटाउन खोजेकोमा महासङ्घको आपत्ति
काठमाडौँ,काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारीमा गायत्री परिवारलाई विश्व शान्ति एवं कल्याणको सङ्कल्पले यज्ञ गरिरहेको स्थानबाट हटाउन खोजिएकामा विश्व हिन्दू महासङ्घले आपत्ति जनाएको छ ।महासङ्घका महासचिव गणेशप्रसाद न्यौपानेले मङ्गलबार प्रकाशित गरेको विज्ञप्तिमा महानगरपालिका–३ कार्यालयले गत माघ २८ गते

उत्तर कोरियाली नेता किमकी पत्नी एक वर्षपछि सार्वजनिक
काठमाडौँ,उत्तर कोरियाका नेता किम जङ-अनकी पत्नी एक वर्षभन्दा लामो समयपछि पहिलो पटक सार्वजनिक रूपमा देखा परेकी छन् । री सोल-जु मङ्गलवार आफ्ना पतिसँग आफ्ना ससुरा दिवंगत किम जङ-इलको जन्मजयन्तीको अवसरमा आयोजित साङ्गीतिक कार्यक्रममा सहभागी भएकी थिइन्।प्रायः
काठमाडौंमा एक पुरुष मृत फेला
काठमाडौं,काठमाडौंमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका-७ मैजुबहाल बस्ने ४५ वर्षीय रजुनमान श्रेष्ठ सोही महानगरपालिका-८ स्थित बाग्मती खोलाको छेउमा गएराति मृत अवस्थामा फेला परेका हुन् । घरमा कसैलाई जानकारी नदिई निस्केका उनी

वाग्मती प्रदेशसभाको बैठक स्थगित
मकवानपुर,वाग्मती प्रदेशसभाको सातौँ बैठक आज २ बजे बस्ने भनिएकोमा विशेष कारणवश स्थगन गरिएको प्रदेशसभा सचिवालयले जताएको छ । सभाको बैठक अर्को सूचना जारी भएपछि मात्र सञ्चालन हुने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए । प्रदेशसभाको

ताप्लेजुङमा हिमपातले जनजीवन प्रभावित
फुङ्लिङ,ताप्लेजुङको विभिन्न स्थानमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । मङ्गलबार दिउँसोदेखि रातभरि हिमपात भएकाले घुन्सा गाउँका स्थनीयवासीको जनजीवन प्रभावित हुन पुगेको स्थानीयवासी पेमा शेर्पाले जानकारी दिएका छन् ।शेर्पाले भने, “शुक्रबारदेखि निरन्तर हिमपात भइरहेको छ ।

काठमाडौँ महानगरले हटायो खुलामञ्चका टहरा
काठमाडौँ,काठमाडौँ महानगरपालिकाले खुलामञ्चको अतिक्रमण हटाएको छ । खुलामञ्चमा बनाइएका बनाइएका टहराहरु आज बिहान डोजर लगाएर भत्काइएको हो । राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुनर्निर्माण भइसकेकाले निर्माण सामग्री तथा

अमेरिकामा हिमआँधी, कम्तीमा २३ जनाको मृत्यु
काठमाडौँ, अमेरिकाको मध्य तथा दक्षिणी राज्यमा हिमआँधीले कम्तीमा २३ जनाको मृत्यु भएको छ । हिमआँधीपछि टेक्सासमा आपतकाल घोषणा गरिएको छ । टेक्सासका लाखौँ सर्वसाधारण विद्युत सेवाबाट बञ्चित भएका छन् । मंगलबार आएको आँधीले कोरोना खोप अभियान

