समाचार Archive

राजनीतिमा देखिएका विकृतिबाट छिटो मुक्त गर्नुपर्छः पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले यो या त्यो बहानामा पार्टीको महाधिवेशन पछाडि धकेल्दै जानु दुर्भाग्यपूर्ण भएको बताएका छन् । नेपाल प्रेस युनियन बागलुङद्वारा आज आयोजित पत्रकार भेटघाटमा उनले कांग्रेसको महाधिवेशन समयमा नहुँदा नेपालको लोकतान्त्रिक प्रणाली

मुग्लिन सडक आजदेखि नियमित सञ्चालनमा

काठमाडौंं,नारायणगढ–मुग्लिङ सडकखण्ड आज (शनिबार) देखि नियमित सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–६ चारकिलोमा पहिरो रोकथामका लागि यही फागुन २३ गतेदेखि बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म बन्द गरिएको सडक आज दिउँसोदेखि नियमित सञ्चालनमा आउने भएको हो

काठमाडौं मेयर कप क्रिकेटको उपाधि पुलिस क्लबलाई

काठमाडौं,  काठमाडौैँ मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा पुलिस क्लबले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई आठ विकेटले पराजित गरेको हो ।

राजनीतिक दलले जनअपेक्षाको उपेक्षा गरे–बिजुक्छे

नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिक दल तथा नेता आफ्नो उद्देश्यअनुसार चल्न नसकेको बताएका छन् । भक्तपुर नगरपालिकाले आयोजना गरेको चारदिने अन्तरनगर बुद्धिचाल प्रतियोगिता एवं भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगिताको आज उद्घाटन गर्दै बिजुक्छेले

राष्ट्रपतिद्वारा कालु पाँडेको समाधिस्थलमा पुष्पगुच्छा अर्पण

दहचोक, राष्ट्रपति विद्यादेवी भण्डारीले आज चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गरेकी छिन् । सो अवसरमा उनले कालु पाँडेको पूर्णकदको शालिकमा माल्यार्पण गरेकी थिइन् । राष्ट्रपति भण्डारीले दहचोकमा निर्माण गरिएको दहचोक ‘भ्यू टावर’बाट

मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं,  पश्चिमी वायुको प्रभावले आज (शनिबार) देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले देशको अधिकांश भू–भागमा बदली रही पहाडी

१६ वर्षीया किशोरी आफ्नै भाइबाट बलात्कृत

सल्यान,  सल्यानको बनगाड कुपिण्डे गाउँपालिकाकी एक १६ वर्षीया किशोरी आफ्नै १३ वर्षीय भाइबाट बलात्कृत भएकी छिन् । किशोरी गर्भवती भएको परिवारले थाहा पाएपछि बलात्कारको घटना सार्वजनिक भएको हो । गत फागुन २६ गते आफन्तको जोहरीपछि जिल्ला

जसपा र माओवादी केन्द्रका नेताबीच पेरिसडाँडामा छलफल

काठमाडौँ, जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रका नेता बीचको छलफल शुरू भएको छ । छलफल नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा जारी छ । सत्ता समीकरण र आफ्ना मागबारे छलफल गर्न जसपा नेता महन्थ ठाकुर,

वानेश्वरमा नेपाल–खनाल समूहको स्थायी कमिटी वैठक

काठमाडौं, नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालतर्फका स्थायी कमिटी सदस्यहरुको बैठक बानेश्वरस्थित एक होटलमा बसिरहेको छ । ११ बजे बोलाइएको केन्द्रीय सदस्य एवम् सांसदहरुको बैठकमा प्रस्तुत हुने एजेण्डाबारे छलफल गर्न स्थायी कमिटीका सदस्यहरुको

गृहमन्त्रीसहित मन्त्रीहरुलाई सरकारबाट फिर्ता हुन माओवादी केन्द्रको निर्देशन

काठमाडौँ,नेकपा माओवादी केन्द्रले एमालेतर्फ लागेर मन्त्री भएका गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएको छ। शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले गृहमन्त्री बादलसहित मन्त्रीहरुलाई मन्त्रिपरिषद्बाट फिर्ता हुन निर्देशन दिएको हो। एमालेतर्फ