समाचार Archive
माधव-झलनाथ पक्षका सांसद पनि बालुवाटारमा जाने
काठमाडौँ,नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष पनि संसदीय दलको बैठकमा जाने भएका छन्। बिहीवार विहान ललितपुरको सानेपास्थित होटल हेरिटेज गार्डेनमा बसेको नेपाल–खनाल पक्षका सांसदहरुको छुट्टै भेलाले प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष
पचालझरनामा युवा बिद्यार्थीसंग अध्यक्ष कार्यक्रम
सुर्खेत, कालिकोटको पचालझरना गाउँपालिकाले पालिकाको लगानीमा युवाहरुलाई लोकसेवा तयारी गराउने भएको छ । गाउँपालिकाले करि ३५ जना युवा बिद्यार्थीलाई पालिकाको लगानीमा लोकसेवाको तयारी गराउने भएको हो । युवा बिद्यार्थीसंग अध्यक्ष कार्यक्रम अन्तरगत सुर्खेतको बिरेन्द्रनगरमा तयारी कक्षा
पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना
काठमाडौँ, मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभावले आज पहाडी भेगका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।हाल देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भूभागहरुको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान

एमाले संसदीय दलको बैठक आज, खनाल-नेपाल समूहले बहिष्कार गर्ने
काठमाडौँ,नेकपा एमालेको संसदीय दलके बैठक आज बस्दैछ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक डाकिएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।एमालेको खनाल-नेपाल समूहले संस्थापन पक्षलाई चुनौती दिँदै राष्ट्रिय भेला गरेपछि प्रधानमन्त्री एवं

खोपको दोस्रो डोज वैशाख ७ गतेदेखि
पहिलो चरणमा कोरोना भाइरसविरुद्धको खोप लगाएका स्वास्थ्यकर्मी तथा अन्य प्राथमिकतामा परेका व्यक्तिलाई आउँदो वैशाख ७ गते देखि ११ गतेसम्म दोस्रो मात्रा खोप दिइनेछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा माघ १४ देखि फागुन १० गते

आठ वर्षीया नातिनी बलात्कार गर्ने वृद्धलाई आजीवन कारावास
उदयपुर , आठ वर्षीया नातिनीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका एक व्यक्तिलाई जिल्ला अदालतले कसुरदार ठहर गरेको छ । जिल्ला न्यायाधीश माधवप्रसाद सिलुवालको एकल इजलासले त्रियुगा नगरपालिकाका ५६ वर्षीय वृद्धलाई आजीवन कारावाससहित थप चार वर्षको कैद
कसरी बढ्ने ? : अलमलमा खनाल–नेपाल समूह
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आन्दोलन थालेको एमालेको झलनाथ खनाल–माधव नेपाल समूहमा कसरी अघि बढ्ने अलमल देखिएको छ । समानान्तर रुपमा पार्टीलाई अघि बढाउने गरी राष्ट्रिय भेला गरे पनि यो समूहले ओलीलाई सच्याउने र

कर्णाली प्रतिष्ठानमा उपकुलपतिका आकांक्षीको आकर्षण
जुम्ला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गएको फागुन १६ गते तत्कालीन उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेको पदावधि सकिएपछि उक्त पद अहिले रिक्त रहेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन १७ गते प्रतिष्ठानका अस्पताल निर्देशक डा. मंगल
बर्दियामा पुनः बाघ आक्रमणबाट एकजनाको मृत्यु
बर्दिया,बर्दियाको ठाकुरबाबा नगरपालिका–७ मोहनपुर बस्ने ६२ वर्षीय दल्ली रावतलाई बाघले आक्रमण गर्दा मृत्यु भएको छ । मङ्गलबार घाँस काट्न भनी घरबाट रावतसहित तीन महिला बर्दिया राष्ट्रिय निकुञ्जको बगौरा भन्ने स्थानमा गएका थिए । बाघले रावतलाई आक्रमण

ओलीले बोलाए नेकपा एमाले संसदीय दलको बैठक
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको संसदीय दलको बैठक बोलाएका छन्। बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाइएको एमाले नेता विशाल भट्टराईले वताएका छन्। यता, पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने

