समाचार Archive

ओलीलाई मानुषीको प्रश्न – राजनीतिलाई कतिन्जेल मजाकको विषय बनाउने ?
काठमाडौँ, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईकी छोरी तथा जनता समाजवादी पार्टीकी नेतृ मानुषी यमी भट्टराईले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तथ्यमा रहेर अभिव्यक्ति दिन सुझाव दिएकी छन् ।ओलीले आइतबार एक कार्यक्रममा बाबुराम भट्टराईकी छोरी

सल्यान बस दुर्घटना अपडेट : मृतक १२ मध्ये १० को सनाखत
सल्यान, सल्यानमा यात्रुबाहक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।जिल्लाको दुल्धारा पोखराबाट दाङको तुलसीपुरका लागि छुटेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका–५ खारखोलामा आइतबार बिहान दुर्घटना भएको हो । मृत्यु हुनेमा सल्यानको

सल्यान बस दुर्घटना : मृत्यु हुनेको संख्या १२ पुग्यो
सल्यान, सल्यानमा आइतबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानकाअनुसार मृत्यु हुनेमा १० महिला र २ पुरुष रहेका छन् ।सल्यानबाट यात्रु बोकेर दाङ तुल्सीपुरतर्फ जाँदै गरेको रा १ ख

इराकमा प्रधानमन्त्री निवासमै ड्रोन हमला
काठमाडौँ, इराकी प्रधानमन्त्रीको निवासमा ड्रोन हमला भएको छ । प्रधानमन्त्री मुस्तफा अल–कादिमी भने ड्रोन हमलाबाट बच्न सफल भएका छन् । राजधानी बग्दादको ग्रीनजोनमा रहेको प्रधानमन्त्री निवासमा विष्फोटक पदार्थ बोकेको ड्रोनबाट हमला गरिएको सीएनएनले जनाएको छ ।
परिवार दलका अध्यक्ष ढकाल भारत प्रस्थान
काठमाडौं । तेस्रो राष्ट्रिय महाधिबेसनको तयारीमा रहेको नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकाल भारत प्रस्थान गरेका छन् । भारतसँग राम्रो सम्बन्ध भएका नेपाली नेताहरु मध्ये ढकाल एक हुन् । इन्डिया फाउण्डेसनको निमन्त्रणामा कार्तिक २१

दाङमा श्रीमानको लाठी प्रहारबाट श्रीमतीको मृत्यु
दाङ, दाङमा श्रीमान्को लाठी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । गढवा गाउँपालिका–६ बालापुरका ६० वर्षीय दानबहादुर थापाले ५० वर्षीया श्रीमती सुनिता रोकालाई लाठी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मदिरा सेवन गरेका

गुडिरहेको बसले देउसी टोलीलाई दियो ठक्कर, दुई जनाको मृत्यु, ८ गम्भीर घाइते
मकवानपुर, हेटौंडा–१९ नेवारपानीमा देउसी खेलिरहेको टोलीलाई गाडीले ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । गए राति पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको रजैया सडक खण्डमा गुडिरहेको बसले देउसे टोली किचेको घटनाका प्रत्यक्षदर्शीले जानकारी दिए । घटनामा ८

पुलबाट मोटरसाइकल खस्दा चालकको मृत्यु
मोरङ, ग्रामथान गाउँपालिका–२ झङ्ग्राहीस्थित सुखानी खोलाको पुलबाट मोटरसाइकल खस्दा चालकको मृत्यु भएको छ। आइतबार बिहान ७ बजे पूर्वतर्फ जाँदै गरेको को १२ प १६७० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुल खसेको प्रहरीले जनाएको छ। उक्त दुर्घटनामा कटहरी
कस्तो रहनेछ आजको मौसम ?
काठमाडौं, हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । हाल देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । आइतबार देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि

स्वास्थ्य मापदण्ड पालना गर्दै पर्व मनाउन प्रधानमन्त्री देउवाको आग्रह
काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवाले अझै पनि कोभिड–१९को जोखिम कायमै रहेको र सबै नागरिकलाई पूर्ण खोप लगाई नसकिएको हुँदा कोभिड–१९ विरुद्धका स्वास्थ्य मापदण्डलाई पालना गर्दै यस पर्वलाई खुशीयालीका साथ मनाउन हार्दिक अनुरोध गरेका छन् । भाइटीकाका अवसरमा

