समाचार Archive

चर्चित भारतीय अधिकारकर्मी भासिनको निधन

काठमाडौँ, चर्चित भारतीय अधिकारकर्मी कमला भासिनको शनिबार बिहान ७५ वर्षको उमेरमा निधन भएको छ । भासिनको निधनको पुष्टि अभियन्ता कविता श्रीवास्तवले गरेकी छिन् ।उनले ट्विटरमा भासिनको निधनको पुष्टि गर्दै लेखेकी छिन्, ‘हाम्री साथी कमला भासिनको आज

डेढ वर्षपछि पर्यटकका लागि नेपाल भ्रमण खुला

काठमाडौं, सरकारले डेढ वर्षपछि पर्यटकका लागि नेपाल भ्रमण खुला गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेपछि २०७६ फागुनदेखि सरकारले अनअराइभल भिसा दिन रोक लगाएको थियो । यो निर्णयलाई संशोधन गर्दै सरकारले अनअराइभल भिसा खुला

१४ वटा मन्त्रालय मन्त्रीविहीन, कर्मचारीलाई सास्ती

काठमाडौं, लामो समयदेखि १४ वटा मन्त्रालय मन्त्रीविहीन छन्। यसै कारण कुनै पनि निर्णय लिनुपर्ने अवस्थामा मन्त्रालयका उच्च कर्मचारीले सास्ती भोग्ने गरेका छन्। उनीहरू फाइल बोकेर प्रधानमन्त्री कार्यालय पुग्ने गरेका छन्। १४ वटा मन्त्रालयको जिम्मेवारी लिएका प्रधानमन्त्री

दीर्घरोगीका लागि फाइजर खोप ल्याइने

काठमाडौं, एक लाख मात्रा फाइजर खोप दसैँअगावै नेपाल ल्याइने भएको छ । आउने मिति यकिन नभए पनि दसैँअगावै खोप आइपुग्ने जानकारी सरकारी अधिकारीले दिएका छन् । अमेरिकन कम्पनी फाइजरले उत्पादन गरेको एक लाख मात्रा खोप कोभ्याक्स

रेल सञ्चालन नहुँदै ‘वारेन्टी’ सकिय

काठमाडौं, नेपाल रेल्वे कम्पनी लिमिटेडले भारतसँग खरिद गरेको दुई सेट रेलको वारेन्टी सञ्चालन हुनुअगावै सकिएको छ । उक्त रेल एक वर्षअघि भारतको कोंकण रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाखमा खरिद गरिएको दुई सेट रेलको एक वर्षे

नारायणहिटीको श्रीपेच लगाएर राजा बन्ने प्रयास असफल

काठमाडौं,नारायणहिटी दरबार संग्रहालयमा अवलोकनका लागि बुलेट प्रुफ सिसाले घेरेर राखिएको श्रीपेच चोर्न खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार दरबार संग्रहालय अवलोकन गर्ने क्रममा रूकुम मुसीकोट नगरपालिका–११ स्थायी घर भई हाल काठमाडौंको म्हेपी बस्दै आएका २५

पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी काठमाडौंमा

काठमाडौं,पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी काठमाडौं आइपुगेका छन् । उनी एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट खेल्न नेपाल आएका हुन् । उनी काठमाडौं किङ्ग्स ११ मा आबद्ध छन् । उनी पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तानसमेत हुन् । इपिएल

एमसिसी पास गर्न सकिँदैन : एकीकृत समाजवादी

काठमाडौं, नेकपा एकीकृत समाजवादी पार्टीले एमसिसी राष्ट्रिय हित अनुकूल नभएकोले पास गर्न नसकिने निष्कर्ष निकालेको छ। पार्टीको केन्द्रीय कमिटीले अहिलेको अवस्थामा एमसिसी पास गर्न नसकिने निष्कर्ष निकालेको सचिव जगन्नाथ खतिवडाले बताए। राष्ट्रिय अनुकूल बनाएर सहमति गरेर

सभामुखले प्रतिनिधिसभालाई बिरामी बनाए : कोमल वली

काठमाडौं, राष्ट्रिय सभा सदस्य कोमल वलीले सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभालाई बिरामी बनाएको आरोप लगाएकी छिन्। बिहीबार राष्ट्रिय सभामा बोल्दै सांसद वलीले यस्तो बताएकी हुन्। रोग बढ्दै गयो भने सिटामोल, इन्जेक्सन, एन्टिबायोटिकले पनि नभ्याउने भन्दै उनले अप्रेसन

ट्रकमा भेटियो १७५ किलो गाँजा, दुई जना पक्राउ

मकवानपुर, मकवानपुर प्रहरीले १७५ किलो लागुऔषध गाँजा र ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ । बिहीबार दिउँसो १२ बजेको समयमा हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित पालुङ तर्फबाट बिरगंज तर्फ जाँदै गरेको ना ३ ख ५९५० नं. को ट्रकलाई